News Portal

रेडियो सुन्नुहोस्

सरुमारानीमा मुल्यांकन कार्यविधिहरुको अभिमुखिकरण कार्यक्रम सुरु

बिबश जि.एम२०८० फागुन २०
५०० पटक
२०८० फागुन २०

सरुमारानी गाउँपालिकामा स्थानीय तहमा लागु भएका विभिन्न मुल्यांकन कार्यविधिहरुको अभिमुखिकरण कार्यक्रम सुरु भएको छ ।

लिकामा हुने विभिन्न सूचकहरुलाई सहि ढंगले अगाडी बढाउँदै पालिका राम्रो र उत्कृष्ट बनाउन आइतबारबाट २ दिने अभिमुखिकरण कार्यक्रम गरिएको सरुमारानी गाउँपालिका ४ का वडाध्यक्ष तथा गाउँपालिका प्रवक्ता चिन्ता सोमै मगरले जानकारी दिए । उनका अनुसार आइतबार भएको पहिलो दिनको कार्यक्रममा स्थानीय तहले प्राप्त गर्ने विभिन्न सूचकहरुको मुल्यांकनको बारेमा छलफल र स्थानीयत तहको संस्थागत स्वमुल्यांकन, वित्तीय व्यवस्थापन लगायतका बारेमा छलफल तथा जानकारी गराईएको गाउँपालिकाले जनाएको छ ।

कार्यक्रमको उदेश्य माथी गाउँपालिकाका प्रमुख पशासकीय अधिकृत देविराम पाठकले प्रकास पारेको प्रवक्ता सोमेले जानकारी दिए । अभिमुखिकरण कार्यक्रम भोलि सोमबार सम्म सञ्चालन हुने भएको छ ।

गाउँपालिका अध्यक्ष झग बहादुर विश्वकर्माको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा उपाध्यक्ष बसन्ता खड्का, कार्यपालिकाका सदस्यहरु, विषयगत शाखाका प्रमुख, जनप्रतिनिध, कर्मचारी लगायतको सहभागित रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...