News Portal

रेडियो सुन्नुहोस्

झिमरुक नदीको किनारमा वेवारिसे अवस्थामा शव फेला

झुलेनी नेटवर्क२०८१ श्रावण १५
५४७ पटक
२०८१ श्रावण १५

प्युठानमा वेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ । सोमबार राती ७ः४५ बजेको समयमा माण्डवी गाउँपालिका ५ रम्दी आँपचौर स्थित झिमरुक नदीको किनारमा पहिचान नखुलेको महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

अन्दाजी ३५–४० बर्षकी महिला झिमरुक नदीको किनारमा मृत अवस्थामा भेटिएपछि शव पहिचानको लागि जिल्ला प्रहरी कार्यालय प्यूठानले सामाजिक सञ्जालमा सूचना प्रकाशित गरेको छ ।

उक्त महिलाको उचाई ५ फिट, हल्का कालो गोरो वर्ण भएको, दुबै कानमा सुनको जस्तो देखिने टप र नाकमा फुली लगाएको प्रहरीले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...

गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार

स्वास्थ्य जटिल देखिएपछि गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं.–१ की...

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...