News Portal

रेडियो सुन्नुहोस्

प्रसाद लामिछानेको उत्कृस्ट लय तथा सब्द सिर्जनामा आयो मनै रुवाने वियोगान्त गीत हेर्नुहोस भिडियो सहित

सिखबर संवाददाता
१७३१ पटक

लाइभ दोहोरीकी रानी भनेर उपनाम पाएकी डिला विकको आवाजमा नयाँ गित हारिस जिन्दगी सार्वजनिक भएको छ । माया प्रेममा विछोड भएका मायालु जोडिहरुको कथालाई निकै उत्कृष्ट रुपमा उतारेको छ ।

डिला विक र चेतन गोतामेको आवाज रहेको सो गितमा लोकप्रिय सर्जक प्रसाद लामिछानेले उत्कृष्ट लय तथा शब्द सिर्जना गरेका हुन । गितको सम्पुर्ण पक्ष निकै प्रशंसनीय रहेको छ


सगुन शाही,कृष्ण पोख्रेल र प्रसाद लामिछानेको गितमा उत्कृष्ट अभिनय समेत देख्न सकिन्छ । गितलाई एक्सन कट भने दुर्गा पौडेलको निर्देशन रहेको छ ।

गितलाई प्रसाद डिजिटलले बजार ब्यवस्थपान गरेको छ । हेर्नुहोस गितको पुरै म्युजिक भिडियो

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...