News Portal

रेडियो सुन्नुहोस्

को को हुन प्यूठान आईडियलमा आजका टप नाईन प्रतिष्पर्धी?

सिखबर संवाददाता
१५७७ पटक

प्यूठान महोत्सव २०७५ को अवसरमा आयोजित नेपाली गायन विद्याको प्रतिष्पर्धा प्यूठान सिंगिङ आईडियलमा मंगलवार उत्कृष्ट ९ मा छनौट भएका प्रतियोगिले आफ्नो प्रस्तुति गर्दैछन्।

सोमवारको प्रतियोगितामा छनौट भएकाहरुवाट आज एकजना वाहिरिने प्यूठान आईडियलका संयोजक वोम वहादुर परियारले वताए। आईडियलको मुल्यांकन राष्टिय कलाकार वैकुण्ठ महत र लोक तथा दोहोरी प्रतिष्ठान प्यूठानका सल्लाहकार यादव भण्डारीले गरिरहेका छन्।

प्रतियोगितामा यसअघिका प्रतियोगितामा पुरस्कार जितेकाहरु पनि सहभागि रहेको आयोजकले जनाएको छ। आज पारुल नेपाली, धनुस पुनमगर, विवस गिरी, दिपक पुनमगर, नरेस पुनमगर, रमेश वैजाली, रविन विश्वकर्मा, वसन्त सागर भण्डारी र पदम पुनमगरले प्रतिष्पर्धा गर्दैछन्।

आजको प्रतियोगितावाट एकजना वाहिरिनेछन्।

प्यूठान आईडियल वन्नेले नगद पुरस्कार रु ३० हजार, अवार्ड र प्रमाणपत्र, द्धितियले नगद २० हजार अवार्ड र प्रमाणपत्र प्राप्त गर्नेछन्। तृतियले नगद रु १० हजार अवार्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् भने सान्त्वना हुनेले नगद रु ५ हजार र प्रमाणपत्र पाउछनेछन्।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

आलोचना भएपछि ३५ दिने सूचनाको म्याद सकिनै लाग्दा छलफल

विना पूर्व तयारी सडक वरपरका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको प्यूठान नगरपालिकाले बेलुवा–बाग्दुला...

युवा संघको कार्यक्रममा २० जनाले गरे रक्तदान

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी प्यूठानले आयोजना गरेको कार्यक्रममा २० जनाले रगत दान गरेका...

तीजको रौनकता, हराउँदै मौलिकता

नेपाली हिन्दू महिलाहरूको महान चाड हरितालिका तीजले यतिबेला गाऊ,शहर जताततै चहलपहल बढेको छ । तीजको...

झिमरुकका विभिन्न वस्तिमा अध्यक्ष एमसिको गुनासो सुन्ने अभियान

झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर एमसि गुनासो सुन्ने अभियान लिएर बस्ति स्तरमा पुगेका छन् ।...

वाईसिएल प्यूठानद्वारा दम्ति–बाहाने सडक मर्मत

माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग(वाईसिएल) प्यूठानले प्यूठान नगरपालिका ८ दम्ति देखि नौवहिनी गाउँपालिका ६...