News Portal

रेडियो सुन्नुहोस्

वसवाट खसेर विध्यार्थीको मृत्यु भएको घटनाको छानविन गर्न विध्यार्थी संगठनको माग

बोम वहादुर परियार७ चैत्र, प्यूठान
१३११ पटक
७ चैत्र, प्यूठान

अनेरास्ववियू र नेवि संघले यातायात व्यवसायिको लापरवाहिका कारण एसईइ दिने विध्यार्थीको वसवाट खसेर मृत्यु भएको भन्दै घटनाको छानविन गरि दोसिलाई कारवाही गर्न माग गरेका छन्।

अनेरास्ववियूका संयोजक जाल वहादुर के.सी. र नेवि संघका अध्यक्ष एन.पी. मगरले संयुक्त विज्ञप्ती जारी गदै एस.ई.ई. को परीक्षा दिनेे तयारीका लागी पुण्यखोलावाट वाग्दुला जान लागेकी रिमा भण्डारीको यातायात कर्मचारीको चरम लापरवाहिका कारण वसको ढोकावाट खसेको भन्दै घटनाको छानविन गरि पिडितलाई क्षतिपुर्ती दिलाउन माग गरेका छन्।

चैत्र ४ गते रा ३ ख ३८८३ नम्वरको वसवाट खसेर गम्भीर घाईते भएकी भण्डारीको उपचारको क्रममा विहिवार मृत्यु भएको थियो। उक्त घटनाले व्यवसायीले यातायातमा चरम लापरवाही गरेको पुष्टि भएको भन्दै प्रशासन र सरोकारवालाको ध्यानाकर्षण गराएका छन।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा विगतभन्दा धेरै बजेट आएको छः मन्त्री थापा

लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले विगतभन्दा जिल्लामा धेरै बजेट आएको बताएका...

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...

निर्माण व्यवसायि बालाजु श्रेष्ठ सम्मानित

ऐरावती गाउँपालिकाले निर्माण व्यवसायि बालाजु श्रेष्ठलाई सम्मान गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मिति अगावै...

विद्युत सेवा नियमित गर्न युवा संघको ध्यानाकर्षण

राष्ट्रिय युवा संघ नेपालले विद्युत सेवा नियमित गर्न नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ ।...