News Portal

रेडियो सुन्नुहोस्

ब्रेकिङ: प्यूठानमा वस दुर्घटना, ४ जनाको घटनास्थलमै मृत्यू, उद्घारकार्य जारी

सिखबर संवाददाता३० वैशाख
१५४२ पटक
३० वैशाख

प्यूठानमा वस दुर्घटना हुदा घटनास्थलमै ४ जनाको मृत्यु भएको छ। महेन्द्रनगर वाट प्यूठान अाउदै गरेको वस दुर्घटना भएको हो। अहिलेसम्म ११ जनाको उद्घार भएको छ।

ना ४ ख १८७६ नम्वरको महाकाली यातायातको वस ढुंगेगढी वड्डाडानजिकै दुर्घटना भएको हो।

रातिको समय भएकाले उद्घारकार्यमा कठिनाई भईरहेको छ।

अहिले स्थानिय र सुरक्षाकर्मी उद्घार कार्यमा खटिरहेको त्यहावाट पत्रकार सलिम अन्सारीले वताए।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...