News Portal

रेडियो सुन्नुहोस्

रोल्पाको सुर्पाल तथा गोरिनेटा बजारमा बजार अनुगमन

नबराज राना२०७८ असोज १२, राेल्पा
८७३ पटक
२०७८ असोज १२, राेल्पा

रोल्पाको रुन्टीगढी गाउँपालिकाको सुर्पाल तथा गोरिनेटा वजारमा मङ्गलबार बजार अनुगमन गरिएको छ ।

हिन्दु धर्मालम्बिहरुकाे महान चाडपर्व दशैँ तिहार जस्ता पर्वहरु नजिकीदै गरेको अवस्थालाई मध्यनजर गर्दै अनुगमन कार्यलाई तिव्रता दिएको अनुगमन समितीका संयोजक एवं रुन्टीगढी गाउँपालिकाका उपाध्यक्ष छमायाँ पुन ले बताउनु भयाे ।

बजार अनुगमनमा अनुगमन समितीका संयोजक एवं रुन्टीढी गाउँपालिकाका उपाध्यक्ष छमायाँ पुन, सिर्पाल प्रहरी चौकी का प्रतिनिधि धन प्रसाद चौधरी, रुन्टीगढी गाउँपालिकाका रुपेश अधिकारी, श्याममणि विक, दिपक पराजुली, लाल बहादुर केसि, दिपेन्द्र घर्ती, संचारकर्मी,र नगर प्रहरी लगायतको टोली ले बजार अनुगमन गरेको हो ।

अनुगमनको क्रममा पसल दर्ता तथा नविकरण, मुल्यसुची को प्रयोग सम्बन्धि अनुगमन लगायत म्याद गुज्रिएको सामान हरु जफत गरी नष्ट गरिएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...