News Portal

रेडियो सुन्नुहोस्

स्वतन्त्र युवा क्लवको अध्यक्षमा पुनः गौतम

नबराज राना मगर२०७८ असोज २२, दाङ्ग
४११ पटक
२०७८ असोज २२, दाङ्ग

घोराही तुलसीपुर ६ राजापुरमा रहेको स्वतन्त्र युवा क्लवको आज नयाँ कार्यसमिति चयन गरिएको छ ।

 

क्लबका अध्यक्ष सन्दिप गौतमको अध्यक्षता एवं अपाङ्ग समाज सुुधार केन्द्र तुलसीपुरका अध्यक्ष हुुमकान्त कडेलको प्रमुख आतिथ्यताम भएको भेलाले नयाँ कार्यसमिति चयन गरिएको हो । जसको अध्यक्षमा पुनः सन्दीप गौतमलाई चयन गरिएको छ । बरिष्ठ उपाध्यक्षमा राजकुमार महतरा, उपाध्यक्ष मेघराज डिसि रहनुुभएको छ ।

 

त्यस्तै महासचिबमा टिकाराम न्यूूपाने, सचिबमा सागर सुवेदी रहनुुभएको छ । त्यस्तै क्लबको सहसचिवमा अभिनास ज्ञवालि, कोषाध्य्क्ष मुना बिक, सह कोषाध्य्क्ष खेमराज न्युपानेलाई चयन गरिएको हो । त्यस्तै सदस्यमा भुपेश के सि, अशोक शर्मा, अर्जुन रोकामगर, बसन्त राना, गणेश भन्डारी, सरु रिजाल र प्रबिन पुरि रहनुुभएको छ । त्यस्तै आज भएको भेलाले सल्लाहकारमा तेजप्रकाश पोखरेल, हुमकान्त कडेल, रोशन चौलागाईं र अरुन लहरेलाई चयन गरेको छ ।

 

क्लबको प्रेस सल्लाहकारमा एच आर मगर र हेमराज परिवर्तन रहनुुभएको छ । क्लबका सदस्य गणेश भण्डारीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव टिकाराम न्यूपानेले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्

प्यूठानमा आगलागीमा संलग्न ४ जना पक्राउ

आगलागीमा संलग्न भएको आरोपमा ४ जना पक्राउ परेका छन् । डिभिजन वन कार्यालय प्यूठानका अनुसार...

हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड प्यूठान शाखाले गऱ्यो मृत्यु दाबी भुक्तानी

हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड प्यूठानले मृत्यु दाबी भुक्तानी गरेको छ । शनिबार हिमालयनले माण्डवी गाउँपालिका...

निःशुल्क दन्त रोगबाट लिघामा ६६ जनाले लिए सेवा

नौबहिनी गाउँपालिका २ लिघामा १ दिने दन्त रोग सम्बन्धि निःशुल्क शिविर सम्पन्न भएको छ ।...

गुल्मीको बाल बिकास प्रा‍‌‌ विमा श्रीमती तोयासराको नाममा अक्षकोष स्थापना

गुल्मी जिल्लास्थित अग्लुङ्गमा रहेको बाल विकास प्रा ‍‍वि मा तोयासरा मल्ल स्मृति अक्षयकोष स्थापना गरिएको...

प्यूठान नगरपालिकामा चरम बेथिति,आफ्नै हात जगन्नाथ

प्यूठान नगरपालिकाले गरेका विभिन्न गतिविधीहरुको बेलाबखत टिकाटिप्पणी भइरहन्छ । नगरपालिकामा हुने भुक्तानीको विषयमा जनप्रतिधिसंग कुरा...