News Portal

रेडियो सुन्नुहोस्

सरकारी गाडिको दुरुपयोग: नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीले लियो नियन्त्रण

झुलेनी नेटवर्क२०७८ माघ १६अर्घखाँची
९५२ पटक
२०७८ माघ १६अर्घखाँची

जनताले सरकारलाई तिरेको करबाट किनेको गाडी दलाल जनप्रतिनिधिले दुरुपयोग आफ्नो मनमर्जीले प्रयोग गरिरहेका छन ।

प्युठान ऐरावती गाउँपालिकको गाडी गाउँपालिका अध्यक्षले आफ्नो परिवार नातेदारलाई सुपा देउराली घुम्नको लागि सनिवारको दिन गाडी प्रयाेग गर्न दिएका छ्न।

उक्त गाडी नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँची सन्धिखर्क नगरपालिका कमिटीले सन्धिखर्कमा नियन्त्रणमा लिएको हाे। यसरी सरकारी गाडिको दुरुपयोग गर्ने जोकोहिलाई पनि जनकारबाही गरिने नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीले जनाएको छ।

“कसैले पनि यसरी सरकारी गाडी दुरुपयोग नगर्नु होला हामिले कसैलाई छाड्ने वाला छैनौ कडा कारबाही गरिने छ। प्युठान जिल्ला CDO सङ्ग सम्पर्क गरि प्युठान जिल्लाले कारबाहि गर्ने गरि गाडी छाडिएको छ” नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीले जनाएकाे छ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...