News Portal

रेडियो सुन्नुहोस्

विद्यालयमा शुल्क तिर्न आमाको तिलहरी धितो

झुलेनी नेटवर्क२०७९ चैत्र १७
१५९७ पटक
२०७९ चैत्र १७

विद्यालयमा छोराको शुल्क तिर्न आमाले आफ्नो गहना धितोमा राखेकी छिन् ।

कोहलपुर( २, गौरीनगरकी कस्तुरा बुढाले छोरा पृथीबहादुरको माध्यमिक शिक्षा परीक्षा एसइई शुल्क बुझाउन आफ्नो तिलहरी धितो राखेकी हुन् ।

शुल्क बुझाउन नसकेका कारण विद्यालयले प्रवेशपत्र नदिएपछि आफुले लगाएको तिलहरी पसलमा धितो राखेर शुल्क तिरेकी छिन् ।

घरको आर्थिक अवस्था कमजोर हुँदा विद्यालयमा छोराको शुल्क तिर्न नसक्दा स्कुलले प्रवेशपत्र दिएन । उनले भने, केही उपाय नलागेर आफ्नो तिलहरी धितोमा राखेर छोराको शुल्क बुझाएकि हु ।

छोराको परीक्षा रोक्न हुँदैन भनेर तिलहरी पसलमा धितो राख्नु परेको उनले बताईन् ।

उनका दुई छोरा समावेशी माध्यमिक विद्यालय, तिलकपुरमा अध्ययनरत छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...