News Portal

रेडियो सुन्नुहोस्

विद्यालयमा शुल्क तिर्न आमाको तिलहरी धितो

झुलेनी नेटवर्क२०७९ चैत्र १७
८८९ पटक
२०७९ चैत्र १७

विद्यालयमा छोराको शुल्क तिर्न आमाले आफ्नो गहना धितोमा राखेकी छिन् ।

कोहलपुर( २, गौरीनगरकी कस्तुरा बुढाले छोरा पृथीबहादुरको माध्यमिक शिक्षा परीक्षा एसइई शुल्क बुझाउन आफ्नो तिलहरी धितो राखेकी हुन् ।

शुल्क बुझाउन नसकेका कारण विद्यालयले प्रवेशपत्र नदिएपछि आफुले लगाएको तिलहरी पसलमा धितो राखेर शुल्क तिरेकी छिन् ।

घरको आर्थिक अवस्था कमजोर हुँदा विद्यालयमा छोराको शुल्क तिर्न नसक्दा स्कुलले प्रवेशपत्र दिएन । उनले भने, केही उपाय नलागेर आफ्नो तिलहरी धितोमा राखेर छोराको शुल्क बुझाएकि हु ।

छोराको परीक्षा रोक्न हुँदैन भनेर तिलहरी पसलमा धितो राख्नु परेको उनले बताईन् ।

उनका दुई छोरा समावेशी माध्यमिक विद्यालय, तिलकपुरमा अध्ययनरत छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सुर्खेतमा गाडी दुर्घटना: चार जनाको मृत्यु

दैलेखबाट सुर्खेत जाँदै गरेको फोर्स गाडी वीरेन्द्रनगर नगरपालिका-१४, रातानाङ्ग्ला नजिकै दुर्घटना हुँदा चार जनाको मृत्यु...

माइक्रोबस र बस ठोक्किदा ४ जनाको मृत्यु

नारायणगढ-मुग्लिन सडकको भरतपुर महानगरपालिका–२९ सत्रकिलो भन्ने ठाउँमा शुक्रबार बिहान माइक्रोबस र बस ठोक्किँदा ४ जनाको...

मोटरसाइकलको ठक्करबाट तीन महिने शिशुको मृत्यु

प्यूठानमा मोटरसाइकलको ठक्करबाट तीन महिने शिशुको ज्यान गएको छ । ऐरावती गाउँपालिका-४ कैरनबाट प्यूठान नगरपालिका-१...

फूलसंगै फक्रिएको चेतकलाको खुशी

तिहार नजिकिएसंगै बारीमा फूलेकालले चेतकलाको मनमा खुशी ल्याएको छ । माण्डवी गाउँपालिकाले पुष्प खेती कार्यक्रम...

मुन्डाडामा निर्मित देवघर र सुपादेउराली मन्दिरको सांसद थापाद्धारा उद्घाटन

मल्लरानी गाउँपालिका ३ मुन्डाडामा निर्मित पौडेल बन्धुहरुको देवघर मन्दिर र सुपादेउराली मन्दिर उद्घाटन गरिएको छ...