News Portal

रेडियो सुन्नुहोस्

अमर क्याम्पस भिङ्ग्रीको सञ्चालक समिति अध्यक्षमा रोकाय विजयी

झुलेनी नेटवर्क२०८० माघ २९
६६१ पटक
२०८० माघ २९

अमर क्याम्पस भिङ्ग्री प्यूठानको सञ्चालक समिति अध्यक्ष चयनका लागि भएको निर्वाचनबाट नेत्र बहादुर रोकाय विजयी भएका छन् । मतदान भएको ५६ मत मध्ये रोकायले श्रेष्ठलाई १४ मतले पराजित गर्दै विजयी भएका हुन् ।

अध्यक्ष पदका लागि सुवर्ण कुमार श्रेष्ठ र नेत्रबहादुर रोकाय बिच प्रतिष्पर्धा भएको थियो । खसेको ५६ मत बाट श्रेष्ठलाई २० र रोकायलाई ३४ मत परेको छ । गत शनिबार २७ गते सञ्चालक समिति अध्यक्ष चयनका लागि निर्वाचन भए पनि मत गणना सोमबार दिउँसो १ बजे पछि मात्र भएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...