News Portal

रेडियो सुन्नुहोस्

खुब बिझाउछ प्रेम – हृदयमा !

घनश्याम अस्तित्व
१४०१ पटक

तिमी छ्यौ,
सताईरहन्छ्यौ बारम्बार बिभिन्न बहानामा
जस्तो कि,
धेरै सम्झिए पनि / नसम्झिए पनि
निद्रा बिगारिदिए पनि / नबिगारिदिए पनि
मुस्कुराए भने पनि / रिसाइदिए भने पनि

कोही नहुनु पनि के जिन्दगी हुनु !

अनुपस्थितिमा चोईटिनु जाति
उपस्थितिमा बरू पोलिनु जाति
बिभिन्न बहानामा सताईरहने / तड्पाइरहने
कोही नहुनु पनि के जिन्दगी हुनु !

अल्झिन्छु आफ्नै प्रश्नमा,
तिमी छ्यौ कि सियो छ यो हृदयमा ?
बस् बिझाइरहन्छ प्रेम – हृदयमा ।

अहो ! हृदयमा बिझाइरहने
कोही नहुनु पनि के जिन्दगी हुनु !

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...

बाग्दुला– बिजुवार क्षेत्रमा मदन भण्डारी मार्गको डीपीआर छैन

प्यूठान–बिजुवार–बाग्दुला सडक खण्ड मदन भण्डारी राजमार्ग अन्तर्गत डीपीआर नभएको आयोजनाले जनाएको छ । गुल्मीको तम्घास...

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...