प्यूठानको प्यूठान नगरपालिका–४,बिजुवारको कालिका भगवती मन्दिरमा आज दिपप्रज्वलन र गणेशको मुत्ति प्रणाप्रस्तिठा हुँदै छ । वर्षौ पहिले टारी इन्द्रेडडाँबाट बसाइसरेर कैलालीको धनगढी गएका गोपाल र रमा भण्डारीले मन्दिरको पूनर्निर्माण सम्पन्न गरेर मन्दिर परिसरमा दिपप्रज्वलन गर्न...बाँकी
होटल व्यवसाषी संघ तथा पर्यटन सूचना केन्द्र प्यूठानको अध्यक्षमा लिलाधर न्यौपाने विजयी भएका छन्। शनिवार सम्पन्न संघको निर्वाचनबाट प्रतिष्पर्धी बसन्त प्रसाद भण्डारीलाई पछि पार्दै अध्यक्षमा न्यौपाने विजयी भएका हुन्। न्यौपानेले २ सय ७ मत पाएका...बाँकी
गणतन्त्र विषयक कविता प्रतियोगिता जुम्रीमा सम्पन्न भएको छ। सहिद सप्ताह एवं विद्यार्थी सहिद बेनोज अधिकारीको स्मृतीमा अखिल क्रान्तिकारीले प्रतियोगिताको आयोजना गरेको हो। कार्यक्रममा बोल्दै प्रमुख अतिथी माओवादी केन्द्रका संयोजक यज्ञ बहादुर केसी ले साहित्यले समाजको...बाँकी
होटल व्यवसायी संघ तथा पर्यटन सुचना केन्द्र प्यूठानको १३ औ साधारण सभा तथा छैटौं जिल्ला अधिवेसन सम्पन्न भएको छ । सनिवार जुम्रीमा भएको अधिवेसनमा प्रमुख अतिथि प्रतिनिधी सभा सदस्य सुर्य थापाले होटल व्यवसाय जिवनको अभिन्न...बाँकी
होटल व्यवसायी संघ प्यूठानको १३ औ साधरणसभा तथा छैठौ जिल्ला अधिवेशन आज संघकै सचिवालय भवन नयाँबजार बिजुवारमा हुँदै छ । ६ सय १० जना सदस्यले नविकरण गरेको संघको नयाँ नेतृत्वकालागि लिलाधर न्यौपाने र बसन्तप्रसाद भण्डारी...बाँकी
नेपाल जुनियर तथा युवा रेडक्रस सर्कलकाे ६० औं स्थापना दिवसकाे अवसरमा सरसफाई र जनचेतना मुलक कार्यक्रम गरिएको छ। युवा रेडक्रस माण्डवी मावि नयाँगाउँले बिहिबार जस्पुर बजार चाेक, देविस्थान बजार क्षेत्र, देवि भगवती मन्दिर र त्रिवेणीधाम...बाँकी
प्रतिनिधि सभा सदस्य सूर्य बहादुर थापा क्षेत्रीले सूचनाको हक सम्बन्धि अधिकार सूचना अधिकारीको तजविजीले प्रदान गर्ने अधिकार नभएको बताएका छन्। शुक्रबार खलङ्गामा राष्ट्रिय सूचना आयोगको आयोजनामा भएको सूचनाको हक सम्बन्धि जिल्लास्तरिय अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको...बाँकी
प्रतिनिधि सभाको बुधबारको बैठकले विभिन्न पाँच वटा अध्यादेश बहुमतले स्वीकृत गरेको छ। सरकारले ल्याएका सुशासन प्रबर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश,२०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व(पहिलो संशोधन) अध्यादेश, २०८१, निजीकरण(पहिलो...बाँकी
प्रतिनिधि सभा सदस्य सूर्य बहादुर थापा क्षेत्रीले कुसुण्डा जातिको भाषा संरक्षणका लागि एकीकृत बस्ती विकास गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद थापाले लोपोन्मुख अवस्थामा रहेको उक्त जातिको भाषा संरक्षणका लागि...बाँकी
नौवहिनी गाउँपालिका वडा नं. ६ बाहानेका व्यवसायी शङ्कर केसी र शकुन्तला केसीले आफूले व्यवसाय सुरु गरेको जग्गा उद्योग वाणिज्य सङ्घ बाहाने बजार क्षेत्रलाई निःशुल्क दान गरेका छन् । हाल चलनचल्तीको मूल्य ३५ लाख पर्ने उक्त...बाँकी
प्रतिनिधिसभा सदस्य सूर्य बहादुर थापा क्षेत्रीले लोपोन्मुख भाषा संरक्षण गर्नु आवश्यक रहेको बताएका छन् । सोमबार कुसुण्डा जातीको भाषा सम्बन्धी राष्ट्रिय स्तरको १५ दिने तालिम उद्घाटन गर्दै सांसद थापाले कुसुन्डा जातिले बोल्ने लोपोन्मुख भाषाको संरक्षण...बाँकी
प्यूठान उद्योग वाणिज्य सङ्घको जिल्लाका ९ वटै बजार क्षेत्रको अधिवेशन सम्पन्न भएको छ । सोमबार नौवहिनी बजार क्षेत्रको अधिवेशन सकिएसँगै प्यूठान जिल्ला स्थित ९ वटै बजार क्षेत्रको अधिवेशन सम्पन्न भएको हो । प्यूठान उद्योग वाणिज्य...बाँकी