प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीयताले प्रयोगमा लुम्बिनी प्रदेश सफल भएको बताएका छन् । सोमबार लुम्बिनी प्रदेश सभाको बैठकलाई विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संघीयताले विकासको ढोका खोलेको र तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेको बताए...बाँकी
प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशसभालाई विशेष सम्बोधन गर्दै छन् । आज(सोमबार) साढे ११ बजे बस्ने प्रदेश सभाको बैठकलाई विशेष सम्बोधन गर्ने गरी कार्यसूची प्रकाशन गरिएको प्रदेश सभाका सचिव दुर्लभ कुमार पुनले जानकारी दिए ।...बाँकी
झिमरुक गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले होटल व्यवसाय देशको आर्थिक प्रणालीमा सकारात्मक प्रभाव पार्ने व्यवसाय रहेको बताएका छन् । शनिवार होटल व्यवसायी सङ्घ तथा पर्यटन सूचना केन्द्र झिमरुक बजार इलाकाको अधिवेशनलाई सम्बोधन गर्दै महतराले...बाँकी
प्यूठान नगरपालिकाको आयोजनामा गणतान्त्रिक खेलमैदानमा भएको पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको विजेता मुक्ति मा.वि.रातामाटा बनेको छ । शनिवार सम्पन्न अन्तर विद्यालय स्तरीय रनिङ शिल्डमा २४ स्वर्ण ,६ रजत ५, कास्य गरी कुल ३५ पदकसहित मुक्ति...बाँकी
नेकपा(एमाले)प्यूठानले नेपाली कांग्रेस प्यूठानले शुक्रबार बेलुका निकालेको विज्ञप्तीको खण्डन गरेको छ । नेपाली कांग्रेसले विज्ञप्ती जारी गरेर एमालेबाट निर्वाचित प्यूठानका प्रतिनिधि सभा सदस्य सूर्य थापालाई विभिन्न आरोप लगाएपछि नेकपा एमालेले शनिबार विज्ञप्ती निकालेरै त्यसको खण्डन...बाँकी
प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेका पोलिटब्युरो सदस्य सूर्य बहादुर थापा क्षेत्रीले सामाजिक सञ्जालको नियमन गरिनुपर्ने बताएका छन् । सामाजिक सञ्जालमाथि प्रतिबन्ध र नियन्त्रण नगरिने तर, नियमन गरिने थापाले बताए । विगतमा सामाजिक सञ्जालमा प्रतिबन्ध...बाँकी
प्यूठानको झिमरुक गाउँपालिका वडा नं. ५ ओखरकोटमा निर्मित नेपाल टेलिकमको टावर सञ्चालनमा आएको छ। बिहिबार प्रतिनिधि सभा सदस्य सूर्य बहादुर थापा क्षेत्रीले टावरको उद्घाटन गरेका हुन्। २०७७ सालदेखि निर्माण सुरु भएपनि सञ्चालनमा आउन नसकेको उक्त...बाँकी
प्यूठानमा १३ हजार ५७ जना किशोरीले पाठेघरको मुखमा हुने क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाईरस विरुद्धको एचपिभि खोप लगाएका छन् । १३ हजार ७ सय ४० जनालाई लगाउने लक्ष्य रहेकोमा बुधबारसम्म १३ हजार ५७ जनाले खोप...बाँकी
स्वर्गद्वारी नगरपालिकामा सञ्चालित आँखा जाँच शिविरमा ७ सय ४० जनाले आँखा जाँच गराएका छन् । ५० वर्ष माथिको उमेरका आँखाको अपरेसन गर्नुपर्ने नागरिकको पहिचानका लागि नगरपालिकाले ६ स्थानमा शिविरको आयोजना गरेको थियो । बिहीबारदेखि सञ्चालित...बाँकी
जिल्ला प्रशासन कार्यालय प्यूठानको अगुवाइमा जिल्लाका ९ वटै स्थानीय तहहरूमा आगलागी जोखिम न्यूनीकरणका पूर्व तयारी कार्यक्रमहरू सम्पन्न भएका छन् । समिति गठन,पालिका स्तरमा छलफल, अन्तरक्रिया लगायत कार्यक्रम सकिएको जिल्ला प्रशासन कार्यालयले प्यूठानले जनाएको छ ।...बाँकी
प्यूठानमा १३ हजार ३५ जना किशोरीले एचपिभि खोप लगाएका छन् । १३ हजार ७ सय ४० जनालाई लगाउने लक्ष्य रहेकोमा मङ्गलबारसम्म १३ हजार ३५ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । गौमुखीमा १...बाँकी
प्यूठानमा विस्फोटक पदार्थ विस्फोट हुँदा एक जना घाइते भएका छन् । सुतली बम जस्तो देखिने बस्तु विस्फोट हुँदा मल्लरानी गाउँपालिका वडा नं. ३ धरमपानीका ११ वर्षीय सौरभ अधिकारी घाइते भएका हुन । शनिवार बारीमा खेल्ने...बाँकी