नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले देशमा तानाशाह लाद्ने प्रयास गरिरहेको आरोप लगाएका छन् । पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै सरकारले साना र विरोधी पार्टीलाई समाप्त पार्ने...बाँकी
बसको ठक्करबाट प्यूठानमा एक जना बालिकाको मृत्यु भएको छ । बाग्दुलाबाट फोप्ली तर्फ जाँदै गरेको ना ४ ख १३०९ नम्बरको बसको ठक्करबाट १८ महिनाकी तिर्सना पुन मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । नौबहिनी ७...बाँकी
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेशसभाको पाँचौँ अधिवेशन अन्त्य गरेका हुन् । गत पुस १६ गतेदेखि सुरु भएको अधिवेशनमा ११ पटक बैठक भएको थियो ।...बाँकी
हुलाक सेवा विभागले ‘भित्रीकोट दरबार’ र ‘पञ्चमार्क मुद्रा’ को तस्बिर अङ्कित हुलाक टिकट प्रचलनमा ल्याएको छ । सोमबार विभागमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले टिकटको आवरणमा...बाँकी
प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीयताले प्रयोगमा लुम्बिनी प्रदेश सफल भएको बताएका छन् । सोमबार लुम्बिनी प्रदेश सभाको बैठकलाई विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संघीयताले विकासको ढोका खोलेको र तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेको बताए...बाँकी
प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशसभालाई विशेष सम्बोधन गर्दै छन् । आज(सोमबार) साढे ११ बजे बस्ने प्रदेश सभाको बैठकलाई विशेष सम्बोधन गर्ने गरी कार्यसूची प्रकाशन गरिएको प्रदेश सभाका सचिव दुर्लभ कुमार पुनले जानकारी दिए ।...बाँकी
झिमरुक गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले होटल व्यवसाय देशको आर्थिक प्रणालीमा सकारात्मक प्रभाव पार्ने व्यवसाय रहेको बताएका छन् । शनिवार होटल व्यवसायी सङ्घ तथा पर्यटन सूचना केन्द्र झिमरुक बजार इलाकाको अधिवेशनलाई सम्बोधन गर्दै महतराले...बाँकी
प्यूठान नगरपालिकाको आयोजनामा गणतान्त्रिक खेलमैदानमा भएको पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको विजेता मुक्ति मा.वि.रातामाटा बनेको छ । शनिवार सम्पन्न अन्तर विद्यालय स्तरीय रनिङ शिल्डमा २४ स्वर्ण ,६ रजत ५, कास्य गरी कुल ३५ पदकसहित मुक्ति...बाँकी
नेकपा(एमाले)प्यूठानले नेपाली कांग्रेस प्यूठानले शुक्रबार बेलुका निकालेको विज्ञप्तीको खण्डन गरेको छ । नेपाली कांग्रेसले विज्ञप्ती जारी गरेर एमालेबाट निर्वाचित प्यूठानका प्रतिनिधि सभा सदस्य सूर्य थापालाई विभिन्न आरोप लगाएपछि नेकपा एमालेले शनिबार विज्ञप्ती निकालेरै त्यसको खण्डन...बाँकी
प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेका पोलिटब्युरो सदस्य सूर्य बहादुर थापा क्षेत्रीले सामाजिक सञ्जालको नियमन गरिनुपर्ने बताएका छन् । सामाजिक सञ्जालमाथि प्रतिबन्ध र नियन्त्रण नगरिने तर, नियमन गरिने थापाले बताए । विगतमा सामाजिक सञ्जालमा प्रतिबन्ध...बाँकी
प्यूठानको झिमरुक गाउँपालिका वडा नं. ५ ओखरकोटमा निर्मित नेपाल टेलिकमको टावर सञ्चालनमा आएको छ। बिहिबार प्रतिनिधि सभा सदस्य सूर्य बहादुर थापा क्षेत्रीले टावरको उद्घाटन गरेका हुन्। २०७७ सालदेखि निर्माण सुरु भएपनि सञ्चालनमा आउन नसकेको उक्त...बाँकी
प्यूठानमा १३ हजार ५७ जना किशोरीले पाठेघरको मुखमा हुने क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाईरस विरुद्धको एचपिभि खोप लगाएका छन् । १३ हजार ७ सय ४० जनालाई लगाउने लक्ष्य रहेकोमा बुधबारसम्म १३ हजार ५७ जनाले खोप...बाँकी