राष्ट्रिय युवा संघ नेपाल नौबहिनी गाउँपालिकाको अध्यक्षमा युवराज पुन निर्वाचित भएका छन् । आईतवार भएको दोश्राे पालिका अधिवेशनबाट पुनको नेतृत्वमा ४५ सदस्यिय नयाँ कार्यसमिति सर्वसहमतिमा निर्वाचित भएको हो । जसको उपाध्यक्षमा सालिम पुन मगर, सचिव...बाँकी
लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले प्यूठान नगरपालिका वडा नं. ८ बाग्दुलादेखी झिमरुक गाउँपालिकाको मच्छिसम्म पैदलयात्रा गरेका छन् । नागरिकका गुनासा सुन्न पैदलयात्रा गरेको मन्त्री थापाले बताए । पैदलयात्रापछि झिमरुक गाउँपालिकामा भएको...बाँकी
जिल्ला सहकारी संघ लिमिटेड प्यूठानको ११ औँ साधारणसभा सम्पन्न भएको छ । संघका जिल्ला अध्यक्ष सुशील पोखरेलको अध्यक्षता एवं स्वर्गद्धारी नगरपालिकाका नगरप्रमुख टेकप्रसाद भण्डारीको प्रमुख आथित्यतामा आईतवार स्वर्गद्धारी नगरपालिका वडा नं. ३ जलुकेमा सम्पन्न भएको...बाँकी
नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रगतिशील, देशभक्त र जनवादी शक्तिहरू मजबुत बन्दा प्रतिक्रियावादी शक्तिहरू आतङ्कित बनेको बताएका छन् । च्यासलमा एमालेको केन्द्रीय कमिटीको आठौँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिक्रियावादी शक्तिहरू...बाँकी
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङ पनि सहभागी भएका छन् । राजनीतिमा सक्रिय हुन खोजिरहेका उनी पार्टीको राजधानीमा आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा सहभागी भएका हुन् । उनी प्रचण्डसहितका नेताहरु...बाँकी
नेकपा एमाले मल्लरानी गाउँ कमिटीको प्रथम बैठक मल्लरानी गाउँपालिका ४ मल्लरानी डाँडामा सम्पन्न भएको छ । दोस्रो अधिवेशनबाट निर्वाचित कमिटीको पहिलो बैठक अध्यक्ष नोमराज पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो । बैठकले अधिवेशनको समीक्षा, जिम्मेवारी बाँडफाँड,...बाँकी
राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न पाँच देशका लागि नियुक्त भएका राजदूतहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेल,दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत प्रा.डा. कपिलमान श्रेष्ठ, बेल्जियमका लागि नेपाली राजदूत सेवा...बाँकी
टिकुरीमा सञ्चालित प्रथम भित्रिकोट प्यूठान महोत्सव आज दिनभर चल्ने भएको छ । खलङ्गामा भएको सर्वपक्षीय छलफलमा आज दिनभर महोत्सव सञ्चालन हुने समझदारी भएको हो । सोमबार साँझ प्यूठान नगरपालिकाका मेयर विष्णु बहादुर योगीले महोत्सव सञ्चालनको...बाँकी
प्यूठानमा तमू ल्होसार मनाईएको छ । सरूमारानी २ रानीबगर ल्होसार मैदानमा तमु (गुरूङ) ल्होसार कार्यक्रममा प्रतिनिधी सभा सदस्य सूर्य बहादुर थापा क्षेत्रीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सांसद थापाले ल्होसारको शुभकामना ब्यक्त गरे ।...बाँकी
नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्व अर्थमन्त्री वर्षमान पुनले सत्तारुढ नेपाली काँग्रेस र नेकपा एमालेबिच सत्ता सञ्चालनमा समस्या देखिए पनि माओवादी केन्द्र सरकार ढलोस् भन्ने पक्षमा नरहेको बताएका छन् । सोमबार प्यूठानको जुम्रीमा पत्रकारहरू सँग...बाँकी
प्यूठानमा पौष ५ गतेदेखि जारी प्रथम भित्रिकोट प्यूठान महोत्सवको सञ्चालन अनुमति रद्द गरिएको छ । महोत्सव समापन हुनुभन्दा १ दिन अगावै मङ्गलवारदेखि लागु हुने गरी महोत्सवको अनुमति रद्द गरिएको छ । प्यूठान नगरपालिकाका नगर प्रमुख...बाँकी
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति र प्यूठान शाखा बीच परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आइतबार नेपाल पत्रकार महासंघ जिल्ला शाखा, प्यूठानको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो । शाखा अध्यक्ष श्रीराम...बाँकी