समुदाय स्तरमा कोरोना संक्रमण फैलिन थालेपछि प्युठानको व्यापारीक केन्द्र बाग्दुला बजारलाई सिल गरिएको छ। प्युठान नगरपालिकाको वडा नं ७ र ८ क्षेत्रलाई पाँच दिनका लागि सिल गरीएको हो। बुधबार २३ वर्षीय युवतीलाई कोरोना संक्रमण देखिएपछि...बाँकी
प्युठानको मल्लरानी गाउपालिका वडा नं १ चुजाको दारीमपाटा नजिकै आज जिप दुर्घटना भएको छ। दुर्घटनामा परी दुई जना घाइते भएका छन। घाइते हुनेहरुमा २२ वर्षीय जिप चालक पदम गिरी र ३० वर्षीय गाडी धनी शिव...बाँकी
प्यूठान , जिल्लामा समुदाय स्तरमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ। प्यूठान नगरपालिका वडा नं.८ का २३ बर्षिय युवातीमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख बिशाल सुवेदीले जानकारी दिनुभयो। समुदाय स्तरमा कोरोना संक्रमण...बाँकी
वेवारिसे अवस्थामा श्रावण १३ गते भेटिएको भनिएको बच्चाको बारेमा केयर बालगृहकी सञ्चालिका पुष्पा अधिकारीले झुठो प्रचार गरेको पाईएको छ। महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीका अनुसार शिशु बेवारिसे नभएको पाइएको छ । खाडी...बाँकी
माटो पृथ्वीको सतहको त्यो खुकुलो भाग हो जुन चट्टानहरु टुक्रिएर वा खिईएर तथा जिवजन्तु र वनस्पतिका अवशेषहरुबाट वनेको हुन्छ। जसले वोट विरुवालाई आवश्यक खाद्यतत्व प्रदान गर्नुका साथसाथै ठाडो रहन अड्याएर राख्दछ। साधारण रुपमा वा साधारण...बाँकी
प्यूठान नगरपालीकाले आर्थिक वर्ष २०७६।०७७ का सम्पुर्ण कार्यक्रमको वडाहरुमा समिक्षा गरिरहेको छ। गत आर्थिक वर्षको कार्यक्रम, प्रगति र गतिविधिको समिक्षा गर्ने उदेश्यले हरेक वर्डाहरुमा समिक्षा जारी रहेको प्यूठान नगरपालीकाले जनाएको छ। गत आर्थिक वर्षका नगरपालीकाभित्रका...बाँकी
प्रविधिमैत्री शिक्षक समाज प्यूठानले कोरोना महामारीकै अवस्थामा शिक्षकहरुका लागी १६ दिने कम्प्यूटर सम्वन्धि तालिम सञ्चालन गरेको छ। प्रविधिमैत्री शिक्षा र शिक्षण विधिको अवलम्वन गर्ने र शिक्षकहरुलाई नयाँ प्रविधिमा दक्ष वनाउने उदेश्यले २ सय शिक्षकहरुलाई जुम...बाँकी
साउन १८ ,प्युठान प्यूठान नगरपालिका ८ स्थीत कुटी छहरा पर्यटन संभावना बोकेको ठाउँ हो । यो ठाउँ परापुर्व काल देखीनै परिचित ठाउँ भएकाले यसको संरक्षण र पर्यटन प्रवद्दनका लागि स्थानीय बासीहरुको सकृयतामा सोहि ठाउमा जाने...बाँकी
गाँउपालिकाले चिकित्सक भर्ना गरेसंगै गौमुखी गाँउपालीकाको लिवासेस्थित पुजा स्वास्थ्यचौकीमा सेवाग्राही दोव्वर वढी थपिएका छन्। पहिले चिकित्सक आउनुअगाडि दैनिक १०-१२ जना विरामीले सेवा लिने गरेकोमा चिकित्सक बस्न थालेपछि ३०-४० जनाको सख्यामा विरामी आउन थालेको हेल्थ पोष्टले...बाँकी
कोरोना भाइरस कोभिड १९ को संक्रमणका कारण प्यूठानमा हुने नेवारी परम्परागत जात्रा प्रभावित भएको छ । अहिले नेवार जातिको विभिन्न सांस्कृतिक प्रदर्शनी(जात्रा)हरु हुने समय भए पनि कोरोना संक्रमणका कारण रोकिएको नेवा खल प्यूठानका अध्यक्ष बसन्तलाल...बाँकी
प्यूठान नगरपालिका ३, स्थित बिजयनगर रातामाटाका स्थानीय बन्दाबन्दीको सदुपयोग गर्दै व्यवसायीक तरकारी खेतीमा जुटेका छन् । पहिले घरको उपयोगको लागि मात्र तरकारीखेति गर्ने स्थानीय बन्दाबन्दीको कारण फुर्सदीलो भएपछि समयको सदुपयोग गर्दै बजारसम्म पु¥याउनेगरि बारीका पाटाभरी...बाँकी
नेपाल कम्युनिष्ट पार्टी भित्रको आन्तरिक कलह वढिरहेका वेला उपाध्यक्ष वामदेव गौतमले दुवै अध्यक्षमाझ पार्टी विग्रह रोक्नका लागी भन्दै छ वुदे प्रस्ताव पेश गर्नुभएको छ। उपाध्यक्ष गौतमले एकता महाधिवेशनसम्म केपी शर्मा ओली अध्यक्ष र प्रतिनिधीसभाको यस...बाँकी