नेपाल मास्क अभियान जनचेतना कार्यक्रम अन्तर्गत प्यूठान नगरपालिकाले मंगलवार तपाइको मास्क खै ? कार्यक्रम सञ्चालन गरेको छ । अभियान अन्तर्गत श्रावण २३-२९ सम्म देशैभर यो कार्यक्रम सञ्चालन भइरहेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिइरहेको कोभिड-१९...बाँकी
प्यूठान । गथामुंग नेवाःहरुको विशेष पर्व हो । यो पर्व पनि नेवारले मात्र मानिने पर्व हो । नेवार बाहुल्य हुने नेपालको धेरै जसो स्थानमा मनाउने गरिन्छ । नेवारहरु खेती किसानीको समय निकै दुख गरेर खेतीपातीमा...बाँकी
सरकारले गरिब तथा विपन्नलक्षित ‘खरको छानोमुक्त अभियान’ थालेका ३ वर्षको अवधीमा ८ हजार ७ सय ५२ घरमा खरको छानो बिस्थापित भएको छ । संघ सरकारको अभियानले नसमेटेका कतिपय ठाउँमा स्थानीय सरकार आफैंले पनि खरको छानोमुक्त...बाँकी
प्यूठान नगरपालिका वडा नं ३ विजयनगरले वडाभित्रका अतिविपन्न परिवारलाई निशुल्क विध्युत मिटर जडान गरिदिने भएको छ। वडाभित्र रहेका अति विपन्न तथा आर्थिक अवस्था कमजोर भई हालसम्म विध्युत विटर जडान गर्न नसकेका व्यक्तिहरुका लागि निशुल्क मिटर...बाँकी
प्यूठान । झिमरुक खोलाले बगाउँदा प्यूठानमा एक जना युवाको ज्यान गएको छ । प्यूठान नगरपालिका १० सारीवाङ निवासी २२ वर्षिय सागर केसीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक युवकलाइ बाग्दुला माथी झिमरुक खोलाले बगाएको...बाँकी
प्यूठान नगरपालिका-७,टिकुरीकी देवा केएमले व्यावसायिक रुपमा बाख्रापाल्न थालेको ३ वर्ष बित्यो । बाख्रापालनले परिवार पाल्न सकिने आट जागेपछि उनले विदेशमा बस्ने श्रीमानलाई समेत बोलाएर बाख्रालानमै लगाएकी छन् । उनीहरु हिजोआज बाख्रा पालमा रमाएका छन् ।...बाँकी
कुसुन्डा भाषाकी एक्ली वक्ता कमला कुसुन्डालाई विदेश भ्रमणको निम्तो आयो । उनले राहदानी बनाइन् । नागरिकतापछि परिचय खुल्ने यो अर्को सरकारी परिचयपत्र पाउँदा उनी खुसी छन् । कमला कुसुन्डा बेलायतको लन्डन विश्वविद्यालयको निम्तोमा अन्तर्राष्ट्रिय भाषा सेमिनारमा सहभागी हुन...बाँकी
राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशित गरेको छ भने कक्षा १२ को परिक्षा स्थगित गरेको छ । विद्यार्थी अध्ययन गरेकै विद्यालयले गरेको मूल्यांकन देशभरबाट संकलन गरी प्रमाणित गरेर नतिजा प्रकशन...बाँकी
बालाजु औद्योगिक क्षेत्रमा लागेको आगलागी नियन्त्रणमा नआएपछि सिम्रिक एयरको हेलिकप्टर प्रयोग गरी निभाउने प्रयास गरिएको छ। नेबिको बिस्कुट उद्योगमा लागेको आगो नियन्त्रणमा लिन स्थलगत रुपमा गरिएको प्रयास प्रभावकारी नभएपछि सिम्रिक एयरको हेलिकप्टरमार्फत पानी खसालेर निभाउने...बाँकी
अंग्रेजी क्यालेन्डर अनुसार अहिले विश्वभर स्तनपान सप्ताह (१ अगष्टदेखि ७ अगष्टसम्म) चलिरहेको छ। यो समयमा स्तनपानको महत्व, यसका अमूल्य फाइदाहरुका बारेमा कुराहरु गरिरहँदा मायाको अंगालो: कंगारु मदर केयर (केएमसी)लाई अछुतो राख्न सकिँदैन। जसरी कंगारुले आफूले...बाँकी
अनाथ बालबालिकाको संरक्षण खातिर खोलिन्छन्, बालगृह। यस्ता संस्था कतिपय उद्देश्यअनुरूप नै सञ्चालित पनि छन्। तर, अधिकांशले ‘मागी खाने भाँडो’ बनाइरहेका छन्। ती मापदण्डविपरीत पनि सञ्चालित छन्। कानुनतः अभिभावक भएकाहरूलाई बालगृहमा राख्न पाइँदैन। तर, मोटो रकम...बाँकी
प्यूठान । चितुवाको छाला ओसारपसारमा संलग्न ३ जनालाइ प्युठान प्रहरीले पक्राउ गरेको छ । प्यूठान नगरपालिका वडा नंवर ८ बाग्दुला स्थित एक होटलबाट बुधवार राति पक्राउ गरीएको हो । होटलमा चितुवाको छालाको कारोवार भइरहेको गोप्य...बाँकी