News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, मुख्य समाचार

यस्तो छ प्यूठानको पछिल्लो कोरोना अपडेट

प्यूठानमा सोमवारसम्म ५ जना कोरोना संक्रमित आईसोलेसनमा रहेका छन्। जिल्ला प्रहरी कार्यालय प्यूठानको तथ्यांक अनुसार हालसम्म जिल्लामा देखिएका ३ सय ३४ जना संक्रमितमध्य ५ जना आईसोलेसनमा रहेका छन्। पछिल्लो २४ घण्टामा ५ जना थपिएसंगै क्वारेन्टाईनमा...बाँकी

भारतद्धारा कालापनी क्षेत्रमा नेपालीलाई प्रवेश निषेध

भारतले कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीहरुको प्रवेश रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र लेखेर नजान आग्रह गरेको छ। कालापानी, लिपुलेक, लिम्पियाधुरा, गुन्जीलगायत भारतीय भूमि रहेको दाबी गर्दै भारतले ती क्षेत्रमा नेपालीहरुको अवैध प्रवेश रोक्न भनेको...बाँकी

मनसुन फेरी सक्रिय हुदैः सतर्क रहन मौसमविदको सुझाव

आजदेखि फेरि मौसम सक्रिय हुने मौसमविद्ले बताएका छन् । आज बेलुकादेखि ४ दिनसम्म देशका विभिन्न ठाउँमा ठूलो पानी पर्न सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यी हुन् ठूलो पानी पर्न सक्ने ठाउँहरु...बाँकी

रोजगारीले दैनिकीमा सहजता।

प्रधानमन्त्री रोजगार कार्यक्रमले लकडाउनले निम्त्याएको संकटमा सहजता थपेको छ। “यति लामो समय लकडाउन हुदा समस्या भएको थियो। रोजगारीले दैनिक गुजारामा सजिलो हुने भएपछी खुसी लागेको छ।” मल्लारानी गाँउपालीका वर्डा नँ ४ निवासी धना वि.क. ले...बाँकी

प्यूठानमा सुरक्षाकर्मिमा देखियो कोरोना संक्रमण

माण्डवि गाँउपालिकामा क्वारेन्टाईन बाहिर रहेका सुरक्षाकर्मिमा कोरोना संक्रमण देखिएको छ। आज देखिएका गाँउपालिकाका ३७ जना संक्रमितमध्य २ जना क्वारेन्टाईनवाहिर रहेका सुरक्षाकर्मिलाई समेत संक्रमण देखिएको माण्डवि गाँउपालिकाका अध्यक्ष श्रीधर रोकाले जानकारी दिनुभयो।...बाँकी

प्यूठानमा थपिए ४७ संक्रमित, सवै स्थानिय तहमा संक्रमण देखियो

प्यूठानमा कोरोना संक्रमितको संख्या २ सय ५८ पुगेको छ। आज विहानसम्मको तथ्याँकअनुसार ४७ जना नया संक्रमित थपिएसंगै संक्रमितको संख्या २ सय ५८ पुगेको हो। प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा १०१ जनाको जाँच हुँदा मान्डवी, झिम्रुक र...बाँकी

मल्लरानीको वजेटमा रोजगारमुलक कार्यक्रमलाई विशेष प्राथमिकता

मल्लरानी गाँउपालिकाले आर्थिक वर्ष २०७७/०७८ को वजेटमा कोरोना नियन्त्रण र कोरोनाको प्रभावले रोजगारविहिन भएका नागरिकका लागि लघुउध्यम, कृषि र रोजगारीका कार्यक्रमलाई विशेष प्राथमिकता दिएको छ। ४३ करोड ५८ लाख ४६ हजारको वजेट चालू आर्थिक वर्षको...बाँकी

माडी नदीमा वेवारिसे महिलाको शव फेला

प्युठानको माडी नदीमा मंगलबार एक महिलाको वेवारिसे शव फेला परेको छ। स्वर्गद्वारी नगरपालिका वडा नं. ३ किमिचौर जुरढुंगा नजिकै अन्दाजी ४० बर्षिया महिलाको शव भेटिएको इलाका प्रहरी कार्यालय भिंगृले जनाएको छ ।दिउसोको समयमा स्थानिय बासिन्दाहरुले...बाँकी

क्वारेन्टाईनमा बच्चा जन्मियो

प्युठानको मल्लरानी गाउँ पालिकामा एक महिलाले क्वारेन्टाईनमा नै बच्चा जन्माएकी छिन्।मल्लरानी गाउँपालिका वडा नं ४ को जनजागृती मा।वि कसेरीको क्वारेन्टाईनमा बसेकी १८ बर्षिय सीता खड्काले प्राथमिक स्वास्थ्य केन्द्र खलंगामा बच्चा जन्माएकी हुन।उनले छोरा जन्माएकी हुन।आमा...बाँकी

जिल्लामा डेंगु संक्रमण

गर्मी मौसम बढेसंगै प्युठानमा डेंगुको संक्रमण देखिएको छ। प्युठान नगरपालिका वडा नं.६ की एक ६ बर्षिया बालिकामा डेंगु संक्रमण देखिएको हो। बिरामी भएर अस्पताल आएकी उनलाई डेंगुको संक्रमण भएको पुष्टि भएको हो। उनको जिल्ला अस्पताल...बाँकी

क्वारेन्टिनमा बसेका किशोरको मृत्यु

प्युठानको माण्डवी गाउँपालिका ४ उदयपरकोटका क्वारेन्टिनमा बसेका एक किशोरको आज मृत्यु भएको छ। श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि बुटवल लैजादै गर्दा १८ बर्षिय राजु कार्कीको बाटोमा नै मृत्यु भएको माण्डवी गाउँपालिकाका अध्यक्ष श्रिधर रोकाले जानकारी...बाँकी

यि हुन शिक्षा ईकाइ, प्याव्सन र अनेरास्ववियूको संयुक्त वैठकका निर्णय

जिल्ला शिक्षा विकास तथा समन्वय ईकाइ प्यूठानमा भएको शिक्षा इकाई, जिल्ला प्याव्सन र अनेरास्ववियूको त्रिपक्षिय वैठकले छात्रवृत्ती पाउने विद्यार्थीको छनोट, विद्यालयहरुको भौतिक पुर्वाधार र संस्थागत विद्यालयले लिने शुल्कका विषयमा महत्वपुर्ण निर्णय गरेको छ। -सम्वन्धित स्थानीय...बाँकी