शुक्रवार प्युठानमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भए संगै संक्रमित हुनेको संख्या २४ पुगेको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा स्वाब परीक्षणमा थप २ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमित माण्डवी गाउपालिका वडा नं –...बाँकी
बिहिबार प्यूठानमा ४ जना कोरोना संक्रमित थपिए संगै संक्रमितको संख्या २२ पुगेको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको स्वाब परिक्षणमा ४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय प्यूठानका पुस्कल श्रेष्ठले बताउनु भयो। थपिएका संक्रमित मध्य...बाँकी
प्युठानमा थप ८ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदीका अनुसार प्युठान नगरपालिका वडा नं. २ का ३ जना र वडा नं. ३ का ५ जना गरि...बाँकी
प्युठानमा विगत लामो समयदेखि क्षयरोग रोकथाम तथा नियन्त्रणको क्षेत्रमा काम गर्दै आएको बिराट नेपाल मेडिकल ट्र««स्ट ( बि.एन.एम.टि)द्वारा स्वास्थ्य कार्यालय प्युठानलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । बि.एन.एम.टि नेपालगञ्जका क्षेत्रिय कार्यक्रम प्रबन्धक गंगाराम बुढाथोकीले ३...बाँकी
प्युठानको स्वर्गद्वारी नगरपालिकामा २६ बेडको आईसोलेसन कक्ष तयार पारिएको छ । पि सि आर बिधिबाट कोरोना पुस्टी भएका तर कुनै समस्या नदेखिएका सामान्य अबस्था भएका बिरामिहरुलाई राखेर उपचार गर्नका लागी बिहिबार नगरपालिकाका २ स्थानमा छुट्टाछुट्टै...बाँकी
बन्दाबन्दीमा छिमेकी मुलुक भारतको सिमामा आएर अलपत्र प्यूठानीहरुको जिल्लाका नौं वटा स्थानिय सरकारले उद्धार गरि ल्याउन थालेपछि जिल्लाका सवै क्वारेन्टाइन भरिभराउ भएका छन्। विद्यालय , सामुदायिक भवनमा बनाइएका क्वारेन्टाइन स्थल भरिए पछि ब्यवस्थापनमा कठिनाई भैरहेको...बाँकी
प्यूठान , गौमुखी गाउँपालिका वडा नं ६ लिवाङमा चट्याङ लागेर एक वालकको मृत्यु भएको छ। हावा हुरी सहित परेको बर्षाका कारण ११ बर्षिय दीपक सुनारको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ। चट्याङ लागेर...बाँकी
पिडामा परेकी प्युठानको गौमुखी गाउँपालिका २ अर्खाकी एक सुत्केरी महिलाको उद्धार गरिएको छ। बन्दाबन्दीको समयमा २८ दिनको सुत्केरीको आर्थिक अभावमा उपचार हुन नसकेको बिषयमा सिखबर डटकममा समाचार प्रकाशन भएपछि विभिन्न सहयोगीदाताहरुको सहयोगमा उद्धार गरिएको...बाँकी
प्यूठान, काखमा २८ दिने दुधे वालक छन्। महिना दिन नपुगेकी सुत्केरी कामनाको मुहार मलिन छ। भर्खरका युवा श्रीमान निन्याउरो र चिन्तित मुद्रामा अस्पतालको बेडको छेउमा संगै देखिन्छन्। प्युठानको गौमुखी गाउँपालिका वडा नं. २ अर्खा निवासी...बाँकी
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या हर्क दिन बढ्दै गइरहेको छ। आइतबार पनि थप १९ जनामा कोरोना संक्रमण देखिएको छ। संक्रमितको संख्या थपिएसँगै संक्रमण देखिएका जिल्ला पनि थपिदै गइरहेको छ। आइतबार नुवाकोटमा नयाँ संक्रमित फेला परेसँगै...बाँकी
प्युठानको गौमुखी गाउँपालिकाको मुख्य व्यापारिक केन्द्र ठुलाबेसी बजार लकडाउन भित्र थप लकडाउन हुने भएको छ । कोरोना भाइरस ९कोभिड १९० को संक्रमण एवं जोखिम तीब्र बन्दै गएको भन्दै सरकारले गरेको लकडाउनमा पनि बजार एवं विभिन्न...बाँकी
प्यूठान नगरपालिकाको फोहोर बोक्ने टिप्परमा घर ब्यवहार चलाउनका लागि भारत गएका प्यूठानी दाजुभाई दिदीबहिनी प्यूठान फर्कदै गरेको तस्वीर हो यो। समाजिक दुरीको कुरा गर्ने स्थानिय सरकारको कुरा त परै जाओस् यस्तो अमानविय ब्यवहार पनि स्थानिय...बाँकी