News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ पर्यटन, बिग न्यूज, मुख्य समाचार, समाचार

संकटमा ‘धनवाङ होमस्टे’

छ वर्षअगाडी सरसफाईको क्षेत्रमा नेपालकै नमुना गांउमा सञ्चालीत घरवास कार्यक्रम अर्थात ‘होमस्टे’ व्यवसाय संकटमा परेको छ। प्रचारप्रसारको अभाव, सरोकारवालाको वेवास्ता र भौगोलिक विकटताले प्यूठानको स्वर्गद्धारी नगरपालीका स्थित धनवाङ्ग होमस्टे संकटमा परेको हो। धनवाङ्ग गांउलाई २०६९...बाँकी

ओलीले आज ‘वन बेल्ट वन रोड’ मा हस्ताक्षर गर्दै

काठमाडौँ । चीन भ्रमण रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जिन पिङसँग भेटवार्ता गर्ने भएका छन् । भेटमा द्विपक्षीय छलफल र समझदारी पत्रमा हस्ताक्षर समेत हुनेछ । परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीका...बाँकी

काँग्रेसभित्र बलियो बन्दै पौडेल

काठमाडौं । नेपाली काँग्रेसभित्र पहिलो पटक सभापति शेरबहादुर देउवालाई नेता रामचन्द्र पौडेल समूहले पराजित गरेको छ । पार्टी निकट मजदुर संगठन नेपाल ट्रेड युनियन काँग्रेसमा पौडेल समूह विजयी भएको छ । राजधानीमा सम्पन्न छैटौं महाधिवेशनबाट...बाँकी

प्रधानमन्त्रीको चीन भ्रमण, यी सम्झौतामा हस्ताक्षर हुँदै

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा करिब एक दर्जन सम्झौतामा हस्ताक्षर गरिने भएको छ । असार ५ गतेबाट हुने भ्रमणमा अधिकांश सम्झौता उर्जा र यातायात (कनेक्टिभिटी)सँग सम्बन्धित हुनेछन् । दुबै देशका निजी क्षेत्रका...बाँकी

अखिल क्रान्तिकारी र नेविसंघका अध्यक्ष पक्राउ

प्रशिक्षार्थीले आफुहरु ठगिएको गुनासो गरेपछी विद्यार्थीहरुसंग छलफल गरिरहेका वेला प्रहरिले अखिल क्रान्तिकारीका अध्यक्ष यांक पुन र नेपाल विद्यार्थी संघका अध्यक्ष नरेन्द्र पुनमगरलाई प्रहरिले पक्राउ गरेको छ। शाझा सञ्चार नेपाल प्रा.ली.ले पत्रकारीता, वोल्ने कला र उद्घोषणकला तालिममा...बाँकी

विदेशमा पैसा उठाएर गाउँमा कम्प्यूटर शिक्षा

गाउँ घरको पढाई! सीप सिक्न अप्ठ्यारो । गाउँले रहन सहन । खाली कितावको सैद्धान्तिक पढाई जस्ले गर्दा प्राविधिक ज्ञानको अभाव । किताव कम्युटर शिक्षा तर कम्युटर देख्न नपाउने । प्राय गाउले विद्यालयको हालत यहि हो...बाँकी

नयाँ पार्टीको हाईकमाण्ड, एमालेवाट ६ माओवादीवाट ३ जना(नामसहित)

एमाले माओवादी एकता हुनुपुर्व दुई पार्र्टीले हाईकमाण्ड कठन गर्ने सहमति गरेका छन्। ९ सदस्यिय हाईकमाण्डमा एमालेवाट ६ जना र माओवादीवाट ३ जना रहने भएका छन्। हाइकमाण्डमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड...बाँकी

संविधानमा केन्द्र र प्रदेश सरकारको गम्भिर मतभेद! के आउला परिणाम?

केन्द्र र प्रदेस संसद र सरकारमा संविधानलाई वुझ्ने दृष्टिकोणमा गम्भिर प्रकारको मतभेद देखिएको छ। संघिय संसदमा प्रदेश २ का मुख्यमन्त्रिले भारतका प्रधानमन्त्रि नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा नेपालको संविधानमा संघर्ष जारी रहेको भनि दिएको भविव्यक्तिको...बाँकी

मोदी भ्रमणः जनकपुरमा झडप र लाठिचार्ज, हेल्मेट र मास्क लगाउन निसेधदेखि हिडडुलमा रोक

जनकपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणको लागी प्रस्थान गरेसंगै जनकपुर र काठमाण्डौको यातायात व्यवस्थापन असहज हुनाको साथै जनकपुरमा सामान्य झडप भएको छ। मोदीलाई हेर्न र अभिनन्दन गर्ने भनिएको स्थानमा सर्वसधारणको घइँचो लागेको कारण...बाँकी

असमान शिक्षा मुलुकको भविष्यका लागि खतरनाकः सरोकारवाला

असमान शिक्षाले मुलुकमा भयंकर द्वन्द निम्त्याउने खतरा रहेको जिल्लाका शैक्षिक सरोकारवालाहरुले वताएका छन्। अखिल(क्रान्तिकारी) जिल्ला समिती प्यूठानले आयोजना गरेको वर्तमान शैक्षिक समस्या र समाधानका उपायहरु विषयक अन्तरक्रिया कार्यक्रममा वोल्ले वक्ताहरुले दुईथरी शिक्षा मुलुकमा हुनु दुःखद...बाँकी

दुवै पार्टी विघठन गरी नयाँ पार्टी निर्माण : थापा

नेकपा (माअोवादी केन्द्र)का प्रभावसाली नेता मणि थापाले माअोवादी केन्द्र र एमाले दुवै पार्टी विघठन गरि नयाँ कम्युनिष्ट पार्टी निर्माण गर्न लागिएको बताएका छन्। अखिल(क्रान्तिकारी) प्यूठान-काठमाण्डौ सम्पर्क समितीको भित्तेपात्रो विमोचन तथा शुभकामना अादानप्रदान कार्यक्रममा वोल्दै थापाले...बाँकी

असमान शिक्षाले कहाँ पुर्‍याउँला देश ?

यौटै टोलमा बस्‍ने छुट्टाछुट्टै परिवारका छिमेकीदुई अवोध बालकहरु! मिठु झुत्रो स्कुले कपडामा पुरानो व्याग बोकेर खुट्टामा फित्तावाला चप्पल लगाएर हिडिरहेको हुन्छ। घांस काटेर आएकी आमाले पस्किएको मकैको आटो(मकैको च्यांख्लाको भात) सिन्किको झोल(गुन्द्रुकको रस) सँग खाएर...बाँकी