मौसमले साथ नदिएपछी स्वर्गद्वारी प्यूठान चौथो महोत्सव २ दिनका लागि स्थगित गरिएको छ। प्रतिकुल मौसमका कारण फागुन ८ गतेदेखी सञ्चालन भैरहेको महोत्सव फागुन १३ र १४ गतेका लागि स्थगित गरिएको हो। प्रतिकुल मौसमका कारण स्थगित...बाँकी
गत मंसिर ७ गते आगोलागीका कारण घर र गोठ जलेर घरवारविहिन भएका प्यूठान नगरपालिका ५ जुम्रीकाँढा पुर्णागाउँ निवासी मति खड्काको परिवारलाई भारतमा रहेका नेपालीले पठाएको राहत दिईएको छ । नेपाली जनसेवा समाज तामिलनाडु चेन्नैले भारतमा...बाँकी
प्यूठान, स्वर्गद्धारी प्यूठान चौथो महोत्सवमा विद्यार्थीकालागि २५प्रतिशत छुटको व्यवस्था गरीएको छ। नेवि संघ प्युठानको पहलमा २५प्रतिशत छुटको व्यवस्था गरीएको नेवीसघ ंप्यूठानका अध्यक्ष एनपीमगरले जानकारी दिनु भयो । आयोजक समितीका महासचीव कृष्ण भक्त गिरी नेविसंघ प्यूठानका...बाँकी
व्यवस्था टिक्नका लागि त्यो जनताको वन्न सक्नुपर्दछ। विद्रोहको विजारोपण थोरैले गर्दछन। आम जनता विद्रोहप्रतिको विश्वासले भन्दा वढि व्यवस्थाप्रतिको असन्तुष्टिले नै विद्रोहको वाटोमा लाग्ने गर्दछन। विकासे अड्डाहरुमा मात्र हैन राजनीतिक दल र संरचनाहरुमा पनि पुर्ण जवाफदेहिता...बाँकी
बि.सं २०४५ सालमा प्यूठान जिल्लामा स्थापित एकमात्र जिल्ला अस्पतलाले पछिल्लो समय प्रभावकारी रुपमा नागरिकलाई सेवा प्रवाह गर्न सकिरहेको छैन ।यस अस्पतालले हाल प्यूठान लगायत छिमेकी जिल्लाहरु रोल्पा ,दाङ,अर्घाखाँची,गुल्मी लगायतका जिल्लाहरुका विरामीहरुलाई सेवा प्रदान गर्दै आएको...बाँकी
स्थानिय उत्पादनको प्रवद्र्धन, वजारीकरण, र पर्यटन प्रवद्र्धन गर्ने उदेश्यसहित प्यूठान उद्योग वाणिज्य संघले आयोजना गर्न थालेको स्वर्गद्धारी प्यूठान चौथो महोत्सव २०७६ को तयारीलाई तिव्र रुपमा अगाडि वढाईएको छ। यहि फागुन ८ गतेदेखी १८ गतेसम्म सञ्चालन...बाँकी
उर्जा, जलश्रोत तथा सिचाईमन्त्रि वर्षमान पुनले मुलुक क्रान्तिवाट शान्ति हुदै समृद्धितर्फ अगाडि वढेको वताउनु भयो। २५ औँ जनयुद्ध दिवसको दिन पहिलो प्रहरिचौकि आक्रमण भएको स्थल रोल्पाको होलेरीमा सहिद स्मारकको उद्घाटन गर्दै मन्त्रि पुनले राजनीतिक परिवर्तन...बाँकी
१ फागुन, प्यूठान नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले कसैको प्रभाव र प्रेरणाभन्दा आफ्नो अध्ययनका कारण कम्युनिस्ट आन्दोलनमा लागेको वताउनु भएको छ। २००७ सालपछी कांग्रेस त्यागेर कम्युनिष्ट राजनीतिमा लागेको सिंहले वताउनु भयो।...बाँकी
दादुरा-रुवेला रोग विरुद्धको खोप लगाउने राष्टिय अभियान अन्तरगत प्यूठान जिल्लामा २४ हजार ८ सय २४ जना वालवालिकालाई उक्त रोगविरुद्धको खोप लगाउने गरि अभियान अगाडि वढाईएको छ। जिल्लाभरमा दुई चरणमा अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय प्यूठानका...बाँकी
प्यूठान , सुन्दा पनी पत्यार लाग्दैन होला खुुट्टा विना गाडि चलाउन सकिन्छ भन्दा ।तर अपाङ्गता भएका व्यक्ति भुपराज भुर्तेल मज्जाले अटो चलाउन सक्छन । उनले यात्रुलाई सम्वन्धीत ठाउमा पुर्याउने काम गरीरहेका छन । उनी अहिले...बाँकी
प्यूठान,मान्डबि गाउपालिकाले जन्तालाई सहज ढङगवाट सेवाग्राहिका लागि वडा कार्यलयमाले दिने सेवा सुविधा र गाउपालिका कार्यलयका सुचना तथा बिबिध गतिबिधिको सुसासन,पारर्दशिता र जबाफदेहिता मैत्रि गाउपालिका बनाउने उदेश्यका साथ वडा स्तरिय सार्वजनिक सुनुवाई कार्यक्रम वडामै गरीरहेको छ...बाँकी
प्युठान नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० निकट मगरहरुको एकता भेला तथा सफत ग्रहण कार्यक्रम बिहिबार सम्पन्न भएको छ । तत्कालीन ने क पा ९एमाले०निकट लोकतान्त्रिक मगर संघ र ने क पा ९माओवादी केन्द्र०निकट मगर राष्ट्रिय मुक्ति...बाँकी