News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, ब्रेकिङ न्यूज, मुख्य समाचार, राजनीति, समाचार

क्रान्तिकारी माओवादीले स्थानीय निर्वाचन बहिस्कार गर्ने

मोहन वैद्य ‘‘किरण’’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले आगामी वैशाख ३० गते तोकिएको स्थानीय तहको निर्वाचन वहिस्कार गर्ने निर्णय गरेको छ । आज प्यूठानमा पनि पत्रकार भेटघाट कार्यक्रम गर्दै निवार्चन बहिस्कार गर्ने योजना बनाएको वैद्य नेतृत्वका...बाँकी

प्यूठान नगरपालिका वडा नं. ३ का अध्यक्षद्धारा सवारी साधन फिर्ता

प्युठान नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष प्रेम बहादुर हमालले आफुले प्रयोग गर्दै आईरहेको सवारी साधन फिर्ता गरेका छन । २०७४ सालको स्थानिय तहको निर्वाचनमा प्यूठान नगरपालिका वडा नं.३ बाट निर्वाचित भए प्रश्चात अहिलेसम्म...बाँकी

प्यूठानमा ४ हजार ४ सय ३३ विद्यार्थीले एसईई दिदै, ५ फरक क्षमताका विद्यार्थी सम्मिलित

आज देखि सुरु भएकाे यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा प्यूठानबाट ४ हजार जना सय ३३ विद्यार्थी सम्मिलित हुदैछन् । जसमध्ये ३ पुरुष र २ महिला विद्यार्थी गरि ५ जना बैरा अपाङ्गता ÷ फरक...बाँकी

निजामती कर्मचारी संगठनद्वारा क्यान्सर पिडितलाई सहयोग

निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिती प्यूठानले क्यान्सर पिडितलाई सहयोग रकम हस्तान्तरण गरेको छ । संगठनले आफ्नो ३२ औ स्थापना दिवसको अवसर पारेर जिल्ला प्रशासन कार्यालय प्यूठानमा कार्यरत कर्मचारी सगुन शाक्यकी धर्मपत्नी कृष्णा अधिकारीको उपचार खर्च...बाँकी

प्यूठानका फाँटमा २ जातका चैते धान रोप्न सुरु

प्राय दुई खेति मात्र हुने प्यूठानका केहि भागहरुमा यसपालि तीन खेति हुन थालेको छ । गत वर्षदेखि प्यूठानमा पनि चैते धान बिस्तार गरिएको छ । असारमा रोप्ने धानलाई वर्षे धान र चैतमा रोपिने धानलाई चैते...बाँकी

झिमरुक गाउँपालिकामा एक्लियाे जनमोर्चा

झिमरुक गाउँपालिकामा दुई दलहरुविच चुनावी तालमेल हुने निर्णय भएको छ । सोमबार विज्ञप्तीमार्फत नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबिच चुनावी तालमेल हुने सहमति भएको जनाइएको छ । अध्यक्ष पदमा नेकपा माओवादी उम्मेदवार बन्ने र उपाध्यक्ष...बाँकी

स्वर्गद्वारी नगरपालिकामा गठवन्धन गर्ने ३ दलको निर्णय

सत्तारुढ गठवन्धनमा आवद्ध दलहरुले प्यूठानको स्वर्गद्वारी नगरपालिकामा गठवन्धन गर्ने निश्चित गरेका छन् । नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा र माओवादी केन्द्रले नगरपालिकामा गठवन्धन गर्ने निर्णयसहित पदको भागवण्डा समेत गरेका छन्। जसअनुसार मेयर नेपाली कांग्रेस, उपमेयर राष्ट्रिय...बाँकी

स्थानीय निर्वाचनमा सीमान्तककृत समुदायको सहभागिता र सञ्चारको भूमिका विषयमा अन्तरक्रिया

जागरण मिडिया सेन्टरले सिमान्तकृत समुदायको सहभागिता र सञ्चारको भूमिकाबारे सञ्चारकर्मीहरुसंग अन्तरक्रिया कार्यक्रम गरेको छ । शनिबार प्यूठानको जुम्रि स्थित होटल आयुष्मामा प्यूठानका बिभिन्न मिडिया तथा सञ्चार माध्यमहरुमा कार्यरत पत्रकारहरुको उपस्थितिमा कार्यक्रम गरिएको हो । नजिकिदै...बाँकी

प्युठान अस्पतालका बिरामिहरूलाई फलफुल बितरण : नया वर्ष २०७९ को शुभकामना आदानप्रदान

प्युठान अस्पतालका बिरामिहरूलाई फलफुल बितरण होटल व्यवसायि संघ तथा पर्यटन सुचना केन्द्र विजुवार प्युठानले नव वर्ष २०७९ को अवसरमा फलफुल वितरण गरेको छ । प्युठान अस्पतालमा रहेका २५ जना बिरामि र उनिहरूका आफन्तलाइ जुस, पानी...बाँकी

जिल्लामा पाचँ राजनितिक दलको गठबन्धन गर्ने घोषणा

२०७९ बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा प्यूठानमा पाचँ दलिए चुनावी गठबन्धन हुने भएको छ । सोमबार जिल्लाका विभिन्न पाचँ राजनितीक दलहरुले प्रेस विज्ञप्ती जारी गर्दै पाँच दलको केन्द्र र प्रदेशको निर्देशन अनुसार स्थानीय...बाँकी

बिजुवारमा स्कुल बसको ठक्करबाट बालकको ज्यान गयो

प्युठान नगरपालिका ४ बिजुवारमा स्कुल बसको ठक्करबाट एकजना बालकको ज्यान गएको छ । प्यूठान नगरपालिका ७ पुण्यखोलामा सञ्चालित लर्निङ्ग हेभन बोर्डिङ स्कुलको बसको ठक्करबाट डेढ वर्षिय बालकको ज्यान गएको प्रहरिले जनाएको छ । ईलाका प्रहरी...बाँकी

प्युठान नारिकोटमा मृत अवस्थामा सब भेटियो

गौमुखि गाउपालिका ७ नारिकोटमा एकजनाको मृत अवस्थामा शब फेला परेको छ । अन्दाजी ४५ वर्षका स्थानीय धन बहादुर रोका शनिवार राति मृत अवस्थामा भेटिएका हुन । चैते दशैको निम्तोमा गौमुखि गाउपालिका ५ खुङमा निम्तो खाएर...बाँकी