News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ epaper, बिग न्यूज, ब्रेकिङ न्यूज, समाचार

श्रीमानको हत्याकाे आरोपमा श्रीमती पक्राउ

श्रीमानको हत्यामा संलग्न रहेको आरोपमा सिरहा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। सिरहाको गोलबजार नगरपालिका–४ निपनिया कुटीटोल निवासी ३९ वर्षीय दुखरन महराको हत्या आरोपमा उनकी ३८ वर्षीया श्रीमती हरिहरदेवी महरालाई सोमबार पक्राउ गरेको हो।  ...बाँकी

भारतीय तस्करद्वारा गस्तीमा गएका सशस्त्र प्रहरीमाथि आक्रमण

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–८ सुन्दरनगरमा गस्तीमा रहेको सशस्त्र प्रहरीको टोलीमाथि भारतीय तस्करले आक्रमण गरेका छन् । सोमबार राति भारतबाट अवैध रुपमा नेपाल ल्याउँदै गरेको चिनी रोकेपछि तस्करहरुको समूहले गस्तीमा रहेका प्रहरीमाथि कुटपिट गरेका हुन् ।...बाँकी

केन्द्रीय समिति बैठक बस्दै : एकीकृत समाजवादी 

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ । गत भदौ ९ गते निर्वाचन आयोगमा दल दर्ता भएपछि सो पार्टीको पहिलो पटक केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । बैठकमा...बाँकी

सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–६ मा आज बिहान भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।   पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १४ च ६२७९ नंको पिकअप भ्यान र विपरीत दिशाबाट आउँदै गरेको...बाँकी

चट्याङ लागेर एकको मृत्यु, तीन जना घाइते: बागलुङ

चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने तिन जना घाइते भएका छन। सोमबार बेलुकी बागलुङको जैमिनी नगरपालिका–७ को जैदीमा चट्याङ लाग्दा ६० वर्षका मुमबहादुर सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको घटनास्थलमै मृत्यु भएको...बाँकी

माण्डवी गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

माण्डवी गाउँपालिका प्यूठानले आ.व. २०७७/०७८ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाले गत आ.व.मा सम्पन्न योजना र विकास गतिविधिबारे सेवाग्राहीबिच सुनुवाई गरेको हो । गाउँपालिकाको आयोजना र भुलेनी युनाइटेड नेटवर्क प्रा.लि.को सहजीकरणमा देविस्थानमा...बाँकी

संविधान दिवसमा स्वास्थ कार्यालय ले गर्‍यो रक्तदान कार्यक्रम

संविधान दिवस को अबसरमा स्वास्थ कर्यालय प्युठानले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । प्युठान अस्पतालमा आउने बिरामीहरु रगत को कमिले कसैले ज्यान गुमाउन नपरोस भनी सोमबार रक्तदान केन्द्रमा कार्यक्रम आयोजना गरिएको स्वास्थ कार्यालय प्युठानका निमित्त...बाँकी

मुख्य योजनाकार लोकबहादुरका काका : संखुवासभा सामूहिक हत्याकाण्ड

संखुवासभा सामूहिक हत्या प्रकरणमा थप ४ जनाको संलग्नता देखिएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले छिमेकी लोकबहादुर कार्कीलाई पक्राउ गरेको थियो । उनको बयानका आधारमा अन्यको पनि संलग्नता देखिएपछि थप ४ जनालाई पक्राउ गरिएको...बाँकी

पुनर्निर्माणका लागि एक अर्ब : मेलम्ची

बाढीपहिरोबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माणको कामलाई तत्काल अगाडि बढाउन सरकारले एक अर्ब रुपियाँ उपलब्ध गराएको छ । मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले काठमाडौँ उपत्यकामा जतिसक्दो छिटो मेलम्चीको पानी वितरणको व्यवस्था मिलाउने गरी आयोजनाको...बाँकी

को–कोबाट संविधानमाथि प्रहार हुँदैछ ?

संविधान घोषणा भएको ६ वर्ष बित्यो । घोषणाकै बखत यो संविधानले आन्तरिक र बाह्य घात/प्रतिघात सहनुप¥यो । बाह्य दबाबको पर्वाह नगरी तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले एमाले र माओवादीहरूलाई साथमा लिएर अघि बढेकाले संविधानसभाबाट संविधान घोषणा...बाँकी

संविधानलाई असफल पार्ने आन्तरिक र वाह्य प्रयास :ओली

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान जारी गर्न एमालेको भूमिका अतुलनीय रहेको बताएका छन् । संविधान दिवसको अवसरमा पार्टीले आयोजना गरिएको कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले भने, ’नेपाली समाजलाई स्थायीत्व र...बाँकी