प्युठानका एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । खेतमा पानी हाल्न गएका गौमुखी गाउँपालिका‐६ लिवाङका स्थानिय अन्दाजी १७ वर्षिय गणेश वहादुर घर्तिमगर खेत नजिकै मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । बुधबार...बाँकी
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायि समितीको वैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल(प्रचण्ड) ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ । यसअघि समितिका नेताहरुले कमजोरी स्विकार्नुपर्ने भनेपछी वैठक स्थगित भएको थियो। स्थायी...बाँकी
ऐरावती गाउपालिका‐३ काउलेमा भएको आगलागीका पिडितलाई बुधवार राहत प्रदान गरिएको छ । ऐरावती गाउँपालिका,जिल्ला प्रशासन कार्यालय , नेपाल रेडक्रस सोसाईटी र उद्योग बाणिज्यसंघ प्युठानले राहत वितरण गरेको छ । जिल्ला प्रशासन कार्यालय प्युठानले आगलागी पीडित...बाँकी
जिल्लाका स्थानिय तह माछाको संरक्षणमा जुटेका छन् । जिल्लाका तीन स्थानिय तह माछाको संरक्षणमा जुटेका हुन् । प्युठान नगरपालिका, ऐरावती गाउँपालिका र नौवहिनी गाउँपालिका र अर्घाखाँचीको भूमिका स्थान नगरपालिकाले छुने स्थानहरुलाई झिमरुक जलाधार व्यवस्थापन परियोजना...बाँकी
दाङ-सल्यान सडक खण्ड अन्र्तगत राप्त राजमार्गको तुलसीपुर ३ राम्री नजिकै विद्यार्थी बोकेको बस पल्टीदा २२ जनाको मृत्यु भएको छ । जसमा १८ पुरुष र ४ महिला रहेका छन । ज्यान जाने मध्ये ५ जनाको मात्रै...बाँकी
माण्डवी गाउँपालिकाले सिसि टिभी जडान गरेको छ । अपराधिक घटनाहरु घटाउन गाउँपालिकाले सिसिटिभी जडान गरेको हो । प्रविधियुक्त सिसिटिभीको निगरानीबाट व्यक्तिहरुमा मनोवैज्ञानिक असर पु¥याई, अपराध न्यूनीकरण गर्न, अपराधी पत्ता लगाउन, ट्राफिक व्यवस्थापन सहज बनाउन, सडक...बाँकी
हुम बहादुर रासकोटी स्थानिय तहको निर्वाचनमा ऐरावती गाउँपालिका‐२ को वडा सदस्यमा निर्वाचित भएका थिए । २ नंम्बर वडामा राष्ट्रिय जनमोर्चा निकट केशव राज आचार्य वडा अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचित भएका आचार्य २ महिना...बाँकी
प्युठान जिल्लामा सन् २०१८ मा बालबालिकाको क्षेत्रमा उत्कृष्ट्र काम गरेका सञ्चारकर्मि र सञ्चारमाध्यम पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठान, कालिका विकास केन्द्र नेपाल र सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालित कार्यक्रम अन्र्तगत...बाँकी
फोटो पत्रकार महासंघ जिल्ला शाखा प्यूठानको अध्यक्षमा सागर रिजाल चयन भएका छन् । प्युठानमा पहिलो पटक भएको पटक भएको भेलाले रिजाललाई सर्वसहमत चयन गरेको हो । फोटो पत्रकार महासंघ नेपाल का केन्द्रीय सचिव बालकृष्ण थापा...बाँकी
-‘भवन निर्माण आचारसंहिता २०६९ अनुसार सवै सार्वजनिक भवन विद्यालय, सौचालय, वाटो, होटलहरु, मन्दिर पौवा लगायत सवै स्थलहरु अपांगतामैत्रि वनाउनु पर्ने उल्लेख छ। तर, जिल्लाका अधिकांस भौतिक संरचनाहरु अपांगतामैत्रि छैनन्।’ -‘अपांगता भएका व्यक्तिहरुको अधिकार ऐन २०७४...बाँकी
जिल्लावाट एक टोलि पुगेर यौटा वालविवाह छुटाउन अभिभावकलाई आग्रह गरेको गाँउमा १५ वटा वालविवाह भएको पाईएको छ। प्यूठानको माण्डवि गाउँपालीका २ (साविकको मार्कावाङ्ग)मा प्रहरि, गाउँपालीका उपप्रमुख, वालसञ्जाल र सरोकारवाला पुगेर मंसिर २९ गते वालविवाह छुटाउन...बाँकी
प्युठानका ट्रिपर व्यवसायीले आन्दोलन गरेका छन् । दम्तीदेखि बेलुवा सम्मको कालोपत्रे सडकमा ट्रिपर हिडेको भनी प्रहरीले ट्रिपर सहित ९ जना चालकलाई नियन्त्रणमा लिएपछि व्यवसायी आन्दोलनमा उत्रेका हुन् । व्यवसायिहरुले शुभ श्री अग्नी सिमन्टले नौवहिनि गाउँपालिका‐८...बाँकी