हिन्दुहरुको महान् चार्ड विजयादशमी ,दीपावली तथा छठ पर्वको अवसरमा बुधवार राप्ती गाउँपालिका १ भालुवाङ पुलचोक प्युठान रोडको प्रतिक्षालयमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । अस्थायी ट्राफिक प्रहरी पोष्ट भालुवाङले नागरिक सहायता कक्ष स्थापना गरेको...बाँकी
प्यूठान — बुढेसकालमा सहाराविहीन हुने र वृद्धाश्रम खोज्ने वृद्धवृद्धाको संख्या बढ्दै गइरहेका बेला प्यूठान नगरपालिकाले सासू/ससुरा पाल्ने छोराबुहारीको खोजी गरेर सम्मान गरेको छ । ज्येष्ठ नागरिक दिवसको अवसर पारेर नगरपालिकाले सोमबार नगरभित्रका ९० वर्ष नाघेका ज्येष्ठ...बाँकी
भक्तपुर – भक्तपुरको सूर्यविनायकस्थित पाण्डु बजारमा बुधबार साँझ एक टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । काभ्रेबाट काठमाडौंतर्फ जाँदै गरेको बा.४ ख.३६५० नम्बरको टिप्परले त्यही दिशातर्फ जाँदै गरेको बा८८प ८५२ नम्बरको मोटरसाइकललाई...बाँकी
संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले श्रमजिविका मुद्धालाई उठान गरेर आएका क्रान्तिकारी पत्रकार संगठनका मागहरु जायज भएको बताएका छन । जनतालाई अन्याय भयो भनेर श्रमजिविका कुरा गर्ने पत्रकार नै ठगिएको भन्दै मन्त्रीले संचार माध्यामहरुमा...बाँकी
नेपाल कम्युनिस्ट पार्टीका नेता मोहनबहादुर कार्की ‘जीवन्त’ र कृष्णप्रसाद धमला ‘गम्भीर’ रिहा भएका छन् । बन्दी प्रत्यक्षीकरणको रिटमाथि मंगलबार बहस गर्दै सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको थियो । गैरकानूनी थुनामा राखेको भन्दै गम्भीरका छोरा...बाँकी
पोखराको पालिखेचोकमा एक युवाको हत्या भएको छ । राजकुमार नाम गरेका करिब ३० बर्षीय एक युवाको हत्या भएको स्थानियले बताएका छन। राजकुमारको टाउकोमा गहिरो चोट रहेको छ भने उनको हत्या भएको स्थानमा रगत लतपतिएको अबस्थामा...बाँकी
पहिलो संविधान सभाको असफलता पछि दोस्रो संविधानसभा निर्वाचनको वरिपरि राजधानीमा चर्चामा रहेका पदम कुँवर यतिबेला खास मिडियाहरुमा आएका छैनन् । यतिबेला उनि कहा के गर्दैछन भन्ने खोजी पनि त्यती हुदैन । २०६९ सालमा भृकुटीमण्डपमा भएको...बाँकी
स्वर्गद्वारी नगरपालिका र उद्योग वाणिज्य संघ बजार कमिटी भिङग्रीको आयोजनामा स्वर्गद्वारी नगरपालिकाको मुख्य व्यापारीक केन्द्र भिङ्ग्री बजारमामा आकस्मिक बजार अनुगमन गरिएको छ । नेपालीहरूको महान पर्व दशै, तिहार, छठ पर्व नजिकिदै गर्दा बजारमा म्याद नाघेका...बाँकी
प्युठानमा यात्रुहरुलाई सार्वजनिक सवारी साधनमा यात्रा गर्दा आई पर्ने समस्या सम्वोधन गर्न प्रहरीले यात्रु सहायता कक्ष सञ्चालन गरेको छ । चाडपर्व नजिकिदै जादा लामो तथा छोटो दुरीका सवारी साधन नपाएर यात्रु अलपत्र पर्ने, यातायात व्यवसायीले...बाँकी
राष्ट्रिय परीक्षा बोर्डद्वारा संचालित कक्षा ११ को परीक्षाको नतिजा तिहार पछि मात्र सार्बजनिक हुने भएको छ । परीक्षा बोर्डका एक अधिकारीका अनुसार उत्तरपुस्तिका सम्परिक्षणको काम चलिरहेकोले नतिजा कहिले आउँछ भने ठ्याक्कै भन्न नसकिने बताए ।...बाँकी
क्रान्तिकारी पत्रकार संगठन नेपालको अध्यक्षमा डिल्लीराज रावत चयन भएका छन । बुधबार राजधानीमा सम्पन्न केन्द्रिय समितिको प्रथम पुर्ण बैठकले रावतको अध्यक्षतामा पदाधिकारी समेत चयन गरेको छ । संगठनको उपाध्यक्षमा दिप बहादुर घर्ती र जन्मदेब जैसी,...बाँकी
सुरक्षित गर्भपतन दिवस प्यूठानमा पनि एक कार्यक्रमका बीच बुधबार मनाइएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय प्यूठानको आयोजना र परिवार नियोजन सम्बन्धि कार्यक्रम गरिरहेका संस्थाहरुका प्रतिनिधी, स्वास्थ्य संग सम्बद्ध संघ संस्थाका प्रतिनिधिहरुको सहभागितामा दिवस बिजुवारमा मनाइएको हो।...बाँकी