News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ मुख्य समाचार, राजनीति

निर्वाचनले पार्टीलाई थप बलियो वनायो- नेकपा प्यूठान

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्यूठानले मंसिर १४ को उपनिर्वाचनपछी पार्टी थप मजवुत र संगठन बलियो वनेको वताएको छ। पार्टीको प्रचार प्रसार तथा प्रकासन विभागको अायोजनामा भएको पत्रकार सम्मेलनमा नेकपा प्यूठानका अध्यक्ष तुल्सिराम शर्माले निर्वाचनले पार्टीलाई...बाँकी

कुलपुजामा जान लागेको जिप दुर्घटना हुदा १४ जनाको मृत्यु

जिल्लाको पश्चिम बडिगाडमा जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ। गुल्मीको इश्मा गाउँपालिका-५ दोहोली रिप कैयापाटाबाट बागलुङको निसीखोला गाउँपालिकातर्फ जाँदै गरेको जिप भिमगिठेको घोकर्णामा दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्रीले बताए। मध्यपहाडी लोकमार्गबाट करिब...बाँकी

प्यूठानमा सवैठाउँ नेकपाले जित्यो

प्यूठानका सवै ठाउंमा नेपाल कम्युनिष्ट पार्टीले विजय हासिल गरेको छ। ऐरावती गाउंपालीका वर्डा न १ दाङवाङ, वर्डा नं २ वरौला र प्यूठान नगरपालीका वर्डा नं २ मा नेकपाले विजय हासिल गरेको छ। ऐरावती २ मा...बाँकी

प्यूठान नगरपालीका २ मा मुक्ती पोख्रेल विजयी, ऐरावतीमा केहिवेरमा गणना सुरू हुदै

प्यूठान नगरपालिका वडा नम्वर २ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टीका मूक्ती पोखरेल विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मोहनसिँह विष्टलाई २ सय ८४ मतान्तरले पछी पार्दै नेकपाका पोखरेलले चुनाव जितेका हुन् ।...बाँकी

प्यूठानमा ६१.४९ प्रतिसत मत खस्यो

जिल्लामा ६१.४९ प्रतिसत मत खसेको छ। ८ हजार ३ सय ४६ मतदाता रहेकोमा ५ हजार १ सय ३२ मत खसेको छ। प्यूठान नगरपालीकामा ६६.०३ खसेको छ। कुल मतदाता ३ हजार २१ रहेकोमा १ हजार ९...बाँकी

यस्तो छ उप-निर्वाचनमा प्यूठानको चुनावि चित्र

मंसीर १४ गते प्यूठानका दुई स्थानीय तहको तीन वटा वडामा उप निर्वाचन हुँदैछ । ऐरावती गाउँपालिका वडा नम्वर १ दाङवाङ, २ वरौला र प्यूठान नगरपालिका वडा नम्वर २ दाखाक्वाडीमा निर्वाचन हुन लागेको हो । तिनवटा...बाँकी

महिलामैत्रि मतदान केन्द्र दाखाक्वाडी(फोटो फिचर)

प्यूठान नगरपालीका वर्डा नं २ वडहरपाटा गाविस भवनको मतदान केन्द्र (क) मा निर्वाचनको व्यापक तयारी भईरहेको छ। जिल्लामै महिलाको नेतृत्वमा हुने मतदान केन्द्रमा निर्वाचनका कर्मचारी, स्वायंसेवक, राजनीतिक दलका प्रतिनिधि र सुरक्षाकर्मी सहित १५ जना महिला...बाँकी

सुनसान बन्दै प्यूठान सदरमुकाम

(प्यूठान) — कुनै बेला रोल्पा–प्यूठानको संयुक्त सदरमुकाम खलंगामा अहिले चहलपहलमा कमी आएको छ । ०१८ सालमा विभाजन भएर रोल्पा अर्कै जिल्ला बनेपछि यसको महिमा घट्दै गएको हो । स्थानीय तहमै केन्द्र निर्माण भएपछि सदरमुकाम सुनसान...बाँकी

अर्घाखाँची वस दुर्घटनामा १५ को मृत्यु

अर्घाखाँची बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ । सन्धीखर्क नगरपालिका-६, नरपानीमा भएको दुर्घटनामा १५ जनाको मृत्यु भएको ५ नं. प्रदेश प्रहरी कार्यालयले पुष्टि गरेको हो । प्रदेश प्रहरी प्रमुख डीआईजी सुरेश विक्रम शाहका...बाँकी

सिखवरका सम्पादक पौडेल प्रेस संगठनको संयोजक

सिखवर अनलाईनका सम्पादक नोमराज पौडेल प्रेस संगठन नेपाल प्यूठानको संयोजक हुने भएका छन्। जिल्लामा विगत डेढ दसकदेखि पत्रकारीतामा सक्रिय पौडेल संगठनको निर्णयअनुसार संयोजक हुने भएका हुन। साविकका प्रेस चौतारी र प्रेस सेन्टरको एकतापस्चात प्रेस संगठन...बाँकी

प्यूठानमा चरेस ओसारपोसार गर्ने एकजना पक्राउ

लागुअौषध चरेससहित प्यूठानका एकजना पक्राउ परेका छन्। गौमुखी गाउँपालिका वर्डा न ३ रजवाराका बलराम पुन चरेस ओसारपोसार गरिरहेकै अवस्थामा प्रक्राउ परेका हुन। अन्य ३ जना फरार रहेका छन्। प्रदेश नम्वर ५ प्रहरी कार्यालय तुल्सीपुर व्यूरोबाट...बाँकी

प्रेस संगठन नेपालको एकता टुँगियो (प्यूठानसहित देशैभरवाट को–को परे केन्द्रिय कमिटीमा)

प्रेस संगठन नेपालको केन्द्रमा एकता प्रक्रिया टुंगिएको छ। २४९ जना केन्द्रिय सदस्य रहनेगरी केन्द्रिय संयोजकमा तत्कालिन प्रेस सेन्टरवाट महेश्वर दाहाल र सहसंयोजकमा प्रेस चौतारीवाट गणेश वस्नेत चयन भएका छन्। तत्कालिन प्रेस चौतारीलाई ४४ र प्रेस...बाँकी