News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ मुख्य समाचार

धन कमाउन जनप्रतिनिधि खाडीमा

स्वर्गद्वारी नगरपालिका-१ कोचिवाङ प्यूठानका वडा सदस्य नारायण पुनमगर धन कमाउन विदेश पलायन भएका छन् । अाफ्नाे दैनिकी र घरव्यवहार चलाउन समस्या भएपछि निर्वाचित वडा सदस्य पुन मगर कुवेत गएका हुन् । उनी रोजगारीका लागि यसअघि...बाँकी

राेल्पामा विप्लव नेकपाका कार्यकर्ता पक्राउ

साउन २५, राेल्पा । नेपाल कम्युनिष्ट पार्टि रोल्पाका केहि कार्य कर्ताहरुलाई रोल्पा प्रहरीले पक्राउ गरेको छ । माडि गाउपालीका २ घर्ति गाउँ वाट उनिहरुलाइ पक्राउ गरेको उच्च स्रोतले बताएको छ । नेकपाका प्रबत्ता खड्व वहादुर...बाँकी

राेल्पामा वडापालिकाले जवर्जस्ति कर अशुलि गर्दै

राेल्पा सुनछहरी गाउँपालिका ३ बाहिरी गाउँमा वडापालीकाले आफु खुसि कर संकलन गरेको व्यापारिहरुले गुनासो गरेका छन । उनिहरुले गाउपालीकाको निर्देशन भन्दै वडापालीकाका सचिव र अध्यक्षले चन्दा मागेको उनिहरुले आरोप लगाएका छन । वडापालिका लाई सहयोग...बाँकी

अब वृद्ध भत्ता र पेन्सनमा पनि कर

काठमाडौं – सरकारले कर्मचारीको वृद्धभत्ता अर्थात पेन्सनमा कर लगाएको छ। वृद्धभत्ता बढाउने भनेर चुनावमा भोट बटुलेको केपी शर्मा ओली सरकारका अर्थमन्त्री युवराज खतिवडाले वृद्धभत्ता बढाउनु त कहाँ हो कहाँ कर्मचारीको वृद्धभत्तामा कर लगाएका हुन्। यससँगै...बाँकी

दुखद ख़बर – जिप दुर्घटना हुदा पत्रकार महासंघका पूर्वमहासचिव उजिर मगरसहित १४ घाइते

बागलुङ सदरमुकामदेखि बुर्तिवाङ जाँदै गरेको जिप सडक छेउमा दुर्घटना हुदा नेपाल पत्रकार महासंघका पूर्वमहासचिव उजिर मगरसहित १४ यात्रु घाइते भएका छन् । ४ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । बुधबार बेलुकी साँढे ६...बाँकी

वडा कार्यालय भवनको उद्घाटन

पाँच नम्वर प्रदेश अन्र्तगत प्यूठान जिल्ला स्वर्गद्वारी नगरपालिका वडा नं ४ को वडा कार्यालको एक तले पक्की भवन बुधवार एक कार्यक्रम वीच उद्घाटन गरिएको छ । स्थानीय संरचना लागू हुनुभन्दा पहिले नेपाल सरकारद्धारा करिव ५०...बाँकी

जग्गाको कित्ताकाट खोल्ने सरकारको तयारी

अघिल्लो सरकारले वर्षमा एकपटकमात्र जग्गाको कित्ताकाट गर्न पाउनेगरि गरेको निर्णय वर्तमान सरकारले खारेज गर्ने तयारी गरेको छ । कर्मचारीले घुस खाएर कित्ताकाट गरिरहेको र उक्त कार्यले परिवारमा बिखण्डन आएको भन्दै सरकारले फुकुवाको तयारी गरेको वताईएको...बाँकी

फलोअप नारिकोटः थप एक महिना विद्यालय वन्द

विद्यालयमा विद्यार्थीहरु एक्कासी काम्ने,चिच्याउने र बेहोस हुन थालेपछि एक हप्ता देखि बन्द हुँदै आएको प्यूठानको अमृत जीवन मा.वि नारीकोट थप एक महिनाका लागि बन्द हुने भएको छ। मास हिस्टोरीयाका कारण विद्यालयमा समस्या भएपछि डाक्टरको सुझाव...बाँकी

नव प्रतिभा साहित्य पुरस्कारबाट समृति र लक्ष्मी सम्मानित

आदिकवि भानुभक्त आचार्यको २०५ आैँ जन्म जयन्ती समारोहको अवसरमा नव प्रतिभा साहित्य पुरस्कारबाट रेडियो महिला आवाज प्यूठानमा कार्यरत पत्रकार तथा नव साहित्यकार स्मृती घर्ती मगर ‘उपहार’ संगै लक्ष्मी घर्ती मगर ‘संघर्ष’ सम्मानित भएका छन् ।...बाँकी

दाङमा मरेको भनेर दाहासंस्कार गरिएका व्यक्ति ज्यूदै फेला परेपछी….

दाङमा अनौठो घटना घटेको छ। मरेको भनेर परिवारले सवको दाहासंस्कार गरेका व्यक्ति ज्यूदै भेटिएका छन्। देउखुरीको राप्ती गाउँपालिका ४ मौरीघाट निवासी महेन्द्रप्रसाद चौधरी परिवारको सम्पर्कमा नभएपछी जंगलमा फेला परेको सवलाई उनको भनेर परिवारले दाहासंस्कार गरे।...बाँकी

सुचनाको हकसम्वन्धि अन्तरक्रिया कार्यक्रम झिमरुक गाउँपालीकामा सम्पन्न

झिमरुक गाउँपालीकाको सहयोग र नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानको आयोजनामा सुचनाको हकको प्रचलन र प्रवद्र्धन सम्वन्धि अन्तरक्रिया कार्यक्रम झिमरुक गाँउपालीकाको कार्यलयमा सम्पन्न भएको छ। सुचनाको हकसम्वन्धि नेपालको कानुनि व्यवस्था, त्यसको प्रचलन र प्रवद्र्धनसम्वन्धि भईरहेका...बाँकी

झिमरुक गाउँपालिकाका जनप्रतिनिधीनै यसरी प्रतिवादमा उत्रिएपछी .. (भिडियोसहित)

गाउँपालीकाकै सहयोगमा आयोजित सुचनाको हकको प्रवद्र्धन र प्रचलनसम्वन्धि कार्यक्रममा जनप्रतिनिधी र स्थानिय राजनीतिक दलका नेताविच भनाभन भएको छ। झिमरुक गाँउपालीका प्यूठानमा गाँउपालीकाको सहयोगमा नेपाल पत्रकार महासंघले गरेको सुचनाको हकको प्रवद्र्धन र प्रचलनसम्वन्धि अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेसका...बाँकी