शाैचालय निर्माण भएको १ महिना नपुग्दै भत्किदा स्वोगद्वारी दर्शनका लागि आवतजावत गर्ने धर्मावलम्बीहरू खुल्लाक्षेत्रमा दिसापिसाब गर्न बाध्य भएका छन । स्वर्गद्वारी नगरपालिका वडा नं -४ भिङग्रीकोट धर्मशाला भनिने ठाउँमा गत असार महिनामा ४ कोठे सार्वजनिक...बाँकी
नेपाल कम्युनिष्ट पार्टी निकट क्रान्तिकारी पत्रकार संगठन नेपालले श्रमजीवी पत्रकारहरुको हक, हित, अधिकारको रक्षा, नागरिकको अभिव्यक्ति स्वतन्त्रताको रक्षा, आम नागरिकका संवैधानिक र राजनीतिक अधिकारका पक्षमा संघर्ष गर्ने घोषणा गरेको छ । बिहिबार एक प्रेस विज्ञप्ति...बाँकी
स्वर्गद्वारी नगरपालिकाको पहलमा माण्डवी गाउपालिका र सुनिल स्मृति गाउपालिका सँगको समन्वयमा बाँदर नियन्त्रण गर्न विशेष अभियान थालनी गरिएकाे छ । स्वर्गद्वारी नगरपालिकाकाे विशेष पहल र कृयतामा भारतको वनारस गोरखपुर बाट बाँदर नियन्त्रण गर्ने का लागि...बाँकी
संयुक्त सुनछहरी युवा क्लव सुनछहरी स्यूरीकाे अायाेजना सुनछहरी गाउँपालिका ४ नं. वडाकाे समन्वयमा “पर्यटन र हाम्राे यात्रा संगसंगै” अभियानकाे शुभारम्भ कार्यक्रम सुनछहरी झरणाकाे प्राङ्गणमा सम्पन्न भएकाे छ । संयुक्त सुनछहरी युवा क्लवका अध्यक्ष मनकुमार घर्तीमगरकाे...बाँकी
नेपाल सरकारको जटिल ८ प्रकारका रोगहरुको उपचारमा नागरिकलाई सहायता गर्ने कार्यक्रम अन्तरगत यसवर्ष प्यूठानवाट १ करोड ३५ लाखको सिफारिस गरिएको छ। प्रतिविरामी एक लाखका दरले १ सय ३५ जनालाई सिफारिस गरिएको हो। कडा आठ प्रकारका...बाँकी
अाखिर गरे के हुदैनर ? हाम्राे देश नेपाल प्रचुर संभावनाले भरिपूर्ण देश हाे । तर हाम्राे देशका ५० लाख यूवा जनशक्ति प्रदेशिन विवश रहेका छन । देशमा भएका हिरा माेति नचिनेर उनीहरु विदेशिन्छन अनि खाडीमा...बाँकी
प्यूठान जिल्ला गौमुखी गाउँपालिका वडा नं ४ साविककाे पुजा गाविस पातालेखर्क जाडगाउँमा खसेको पहिरोले मंगलबार राति ३ घरगोठ पुरेको प्युठानका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले बताउनुभयो । स्थानीय देवबहादुर सुनारको घरगोठ र झगे विकको घर...बाँकी
प्यूठानकाे सरुमारानी-४ मान्द्रे नजिक शंकास्पद बस्तु फेला परेकाे छ । उक्त शंकास्पद वस्नु बम हुन सक्ने स्थानीयले बताएका छन । उक्त ठाउँमा शंकास्पद वस्तु देखिएकाे खवर प्राप्त भएपछि सेनाको डिस्पोजल टोलि घट्नास्थमा जादै गरेकाे बताइएकाे...बाँकी
प्यूठान जिल्ला स्वर्गद्वारी नगरपालिका करिव आधा दर्जन साविको गाविसका किसानलाई बादर धपाउने कामले दिन वित्ने गरेको छ । नगरपालिका भित्रका साविकका वेल्वास, सारी, भिंग्री, गोठिवाङ लगायत अन्य ठाउँका जनता बिहान देखी साझ सम्म नै बारी...बाँकी
नेपाल कम्यनिष्ट पार्टी रोल्पाले जिल्ला सदरमुकाम लिवाङमा बिरोध सभा सम्पन्न गरेको छ । काठमाडौमा नेकपाका पार्टी प्रवत्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्ड पक्राउ गरेको बिरोधमा सभा सम्पन्न गरेको हो । हिजो घर्तिगाउमा नेकपाले कोण सभा...बाँकी
नेपाल कम्युनिष्ट पार्टी प्यूठानले पार्टी प्रवक्ता एवम् स्थायी समिति सदस्य खडक बहादुर बिश्वकर्मा (प्रकाण्ड) लगायतका नेता कार्यकर्ता हरूको गैह्रन्यायिक गिरफ्तारी को विरोधमा आज प्यूठानमा कोणसभा सम्पन्न गरेको छ। प्यूठानको माण्डवी गाउपालिका चकचकेमा आयोजित कोणसभालाई जिल्ला...बाँकी
स्वर्गद्वारी नगरपालिकाकाे केन्द्र भिंग्री बजारमा भएकाे यातायतकाे साधनकाे अव्यवस्थित पार्किङले बजारकाे व्यवस्थापनमा केही असर परेकाे र पर्यटक बाेकेर यहाँ भित्रिने यातायातका साधनहरु यस क्षेत्रमा नियमित अावतजावत गर्ने यातायातका साधन तथा मालवाहक गाडीहरुले पार्किङकाे लागि निकै...बाँकी