News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ मुख्य समाचार

सिधैं ‘तँ’ भनिदिन्छु’ ‘जात सोधेर कसैले ‘तिमी’ भनेपछि

दलित आन्दोलनकी अगुवा तथा अधिकारकर्मी सुरु सुनेरले तल्लो जाति भनेर कसैल तिमी भनेर सम्बोधन गरेमा आफूले पनि ‘तँ’ भन्ने गरेकी बताएकी छन् । उनले जात सोधेर सम्बोधन गर्नु अहंकार भएको बताउँन् । आफ्नो अनुभव सुनाउँदै...बाँकी

कोटघरको अनुहार फेरिदै, नगर उप-प्रमूखबाट नवनिर्मित गेट उद्घाटन

पूर्वमा गेट, दक्षिणमा भान्साघर, ढोका अघि मौला, बलि दिने ठाउँ सेरोफेरोमा पर्खाल साथै रेलिड़ र मन्दिर परिसर छेंउछाउमा पर्खाल निर्माण कार्यसंगै स्वर्गद्वारी नगरपालिका वडा न. ५ उपल्लो सारीमा अबस्थित कोटघर मन्दिरको अनुहार बदलिँदै जान थालेको...बाँकी

पत्रकारले यौन प्रस्ताव नमान्दा मन्त्रीले जागिर खाइदिएको खुलासा

प्रदेश नं । ३ का भौतिक योजना तथा निर्माण मन्त्री केशव स्थापितले एक जना महिला पत्रकारले यौन प्रस्ताव नमान्दा जागिर खाइदिएको खुलासा भएको छ । तर, घटना हालसालैको नभएर १५ वर्ष अघिको हो । काठमाडौं...बाँकी

क्रान्तिकारी पत्रकार रामचन्द्र हुमागाईको निधन

कलेजो रोगबाट पीडित भई लामो समयदेखि उपचार गराइरहेका क्रान्तिकारी पत्रकार रामचन्द्र हुमागाईको ६५ वर्षको उमेरमा आइतबार भएकाे छ । हुमागाईको सानेपा स्थित जेष्ठ नागरिक केयर होममा आइतबार दिउसो ३ ः ५० मा निधन भएको हो...बाँकी

प्यूठानमा अटाेरिक्सा दुर्घटनामा परि एककाे मृत्युु

प्युठान उत्तरी प्युठानकाे नौबहिनी गाउँपालिका ६ मगरबासाकाे भिरमा अटाेरिक्सा दुर्घटना भएको छ । गएराती भएको दुर्घटनामा परि एक जनाकाे ज्यान गएकाे छ भने ५ जना घाइते भएका छन् । दुर्घटनामा परि नाैवहिनी गाउपालिका ४ खवाङकी...बाँकी

करेन्ट लागेर एक महिलाकाे मृत्युु

घर लिप्दै गर्दा करेन्ट लागेर एक महिलाकाे ज्यान गएकाे छ । ऐरावति गाउँ पालिका ४ धुवाङ कि २६ बर्षीय सुमा भण्डारीकाे ज्यान गएकाे हाे । दशैकाे वेलामा घर लिप्ने क्रममा बिद्धुत तार सर्ट भइ करेन्ट...बाँकी

आर्थिक अभावका कारण रोग पालेर घरमै, परिवारको विचल्लि

६५ वर्षिय वुवाले आँखा देख्दैनन्। घर परिवार चलाउन १६ वर्षको उमेरमा ६ कक्षामा पढ्दापढ्दै पढाई छोडेर काम खोज्दै भारत पुग्नुपर्यो। गत जेठमा नसासम्वन्धि रोगले समात्यो भने असार ४ गते आमाको मृत्यु भयो। भएको एक कित्ता...बाँकी

क्रान्तिकारी पत्रकार संगठनको मिडिया हाउस संग तलव बृद्धि र दशै भत्ताकाे माग

क्रान्तिकारी पत्रकार संगठन, नेपालले सञ्चारगृहका मालिकहरुलाई आइतबार एक माग पत्र बुझाएको छ । पत्रकारको तलव बृद्धि र दशै भत्तासहित श्रमजीवी पत्रकार ऐनले तोकेको सेवासुविधा उपलब्ध गराउन क्रान्तिकारी पत्रकार संगठनले माग गरेको हो । संगठनका केन्द्रीय...बाँकी

लुङ्ग्री खोलामा सफलतापूर्वक र्याफ्टिङ परीक्षण

सुनिलस्मृति गाउँपालिकाको लुङ्ग्री खोलामा आइतबार सफल ¥याफ्टिङ परीक्षण गरिएको छ । सुलिचौरदेखि भिङ्ग्रीसम्म सफलतापूर्वक परीक्षण गरिएको गाउँपालिका प्रेस संयोजक आशीष भारद्वाजले जानकारी दिनुभयो । ¥याफ्टिङको सोमबार उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले औपचारिक उदघाटन...बाँकी

भर्लेनी सामुदायिक वनको आमभेला सम्पन्न, नयाँ कार्यसमिति चयन

भर्लेनी रेङझेङ खोला सामुदायिक वन उपभोक्ता समुह ऐरावती गाउँपालिका वडा नंम्बर ६ विजुली हात्तिपाईलाको आमभेला भव्य रुपमा सम्पन्न भएको छ । समुहका अध्यक्ष कृष्णराज पौडेलको अध्यक्षता बाट शुरु भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बुद्ध बहादुर बस्नेतको...बाँकी

रोल्पामा पनि कृषिमा स्नातक पढाइ हुने

रोल्पा नगरपालिकाको माडीचौरमा सञ्चालन गरिने सो क्याम्पस सञ्चालनका लागि केही वर्ष सम्भाव्यता अध्ययन गरिएको थियो । उच्च तहको कृषि प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्य सहित स्थापना हुन लागको क्याम्पसबाट दुर्गम जिल्लाका विद्यार्थी कृषि शिक्षाबाट लाभान्वित...बाँकी

दाङ र जाजरकोटकाे रावतको क्रान्तिकारी पत्रकार संगठनमा आवद्ध हुन अपिल, विज्ञप्ती यस्ता छन

क्रान्तिकारी पत्रकार संगठन नेपालका २ जिल्ला समितिले डिल्लीराज रावत नेतृत्वमा रहेको केन्द्रिय कमिटीमा गोलबद्ध हुन सबैलाई अपिल गरेका छन । आज आ–आफ्नै जिल्लामा बसेका २ छुट्टाछुट्टै बैठकले सम्मेलन पछिको पहिलो पूर्ण बैठकले आधिकारीक र संस्थागत...बाँकी