News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ मुख्य समाचार, रोचक, विशेष, समाचार

झिमरुक गाउँपालिकाका जनप्रतिनिधीनै यसरी प्रतिवादमा उत्रिएपछी .. (भिडियोसहित)

गाउँपालीकाकै सहयोगमा आयोजित सुचनाको हकको प्रवद्र्धन र प्रचलनसम्वन्धि कार्यक्रममा जनप्रतिनिधी र स्थानिय राजनीतिक दलका नेताविच भनाभन भएको छ। झिमरुक गाँउपालीका प्यूठानमा गाँउपालीकाको सहयोगमा नेपाल पत्रकार महासंघले गरेको सुचनाको हकको प्रवद्र्धन र प्रचलनसम्वन्धि अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेसका...बाँकी

पानिमा डुवेर प्यूठानमा एकजनाको मृत्यू

प्यूठानको जुम्री खोलामा डुवेर एकजनाको मृत्यु भएको छ । प्युठान नगरपलिका वर्डा नं ५ टाकुराका ४८ वर्षका भरत बहादुर जि एम को मृत्यु भएको ईलाका प्रहरी कार्यालय विजुवार प्यूठानका प्रहरी ईन्स्पेक्टर हरिहर खड्काले वताउनु भयो।...बाँकी

दुर्घटनामा परि कालिगण्डकी कोरिडोरमा कार्यरत १५ मजदुरको मृत्यु, १७ घाईते

हिमालि जिल्ला मुस्ताङको स्याङ्बोचे भन्ने स्थानमा सडक मजदुर चढेको ट्रिपर दुर्घटना हुँदा १५ जनाको ज्यान गएको छ । दामोदरकुण्ड गाउँपालिका ३ स्याङ्बोचे मुस्ताङमा कालीगण्डकी करिडोर सडकमा काम गर्ने मजदुरहरु चढेको गाडि(ट्रिपर) सडकबाट खस्दा ४ महिला...बाँकी

अपांगता भएकाहरुलाई नि:शुल्क ह्विलचियर वितरण

ह्विलचियर आवश्यकता भएका जिल्लाका विभिन्न ठाउँका अपांगता भएका व्यक्तिलाई निःशुल्क ह्विलचियर वितरण गरिएको छ । २३ जना व्यक्तिलाई शुक्रबार एक कार्यक्रमको आयोजना गरि ह्विलचियर वितरण गरिएको हो । राष्ट्रिय अपांग पुर्नस्थापना केन्द्र काठमाण्डौंको सहयोगमा आठ...बाँकी

४८ जना विद्यार्थी वेहोस भएपछी एकहप्ता विद्यालय वन्द गर्ने निर्णय

एकाएक विद्यार्थी वेहोस हुने, चिच्याउने र काम्ने समस्या देखिएपछी अमृत जिवन मा.वी नागरीकोट एक हप्ताका लागि वन्द हुने भएको छ। अनौठो समस्या देखिएपछी एक हप्ताका लागि विद्यालय वन्द गर्ने निर्णय भएको विद्यालय श्रोतले जनाएको छ।...बाँकी

प्यूठानमा ४७ जना विद्यार्थी विद्यालयमै वेहोस भएपछी स्वास्थ्यकर्मीको टोलि घटनास्थलतर्फ

प्यूठानको नागरिकोट स्थित अमृत जिवन मा.वी मा विद्यार्थीहरु चिच्याउने, वेहोस हुने भएपछी जिल्ला स्वास्थ्य कार्यालयवाट स्वास्थ्यकर्मिको टोलि त्यसतर्फ लागेको छ। विद्यालयमा विद्यार्थीहरु एक्सासि चिच्याउने, वेहोस हुने, काम्ने समस्या आएको विद्यालयका शिक्षक सन्तोष पोख्रेलले वताउनु भयो।...बाँकी

अव जग्गा वाँझो राख्नेलाई कारवाहीः मन्त्री पौडेल

प्रदेश नं ५ का भूमि व्यवस्था ,कृषि तथा सहकारी मन्त्री आरती पौडेलले आधुनिक प्रविधी प्रयोग गरि बाझो रहेका जग्गालाई व्यवस्थीत ढंगबाट स्मार्ट खेती गुर्नु पर्ने बताउनु भएको छ । त्यसका लागि जग्गा वाँझो राख्नेलाई कारवाही...बाँकी

पिबिएम ओम प्रकाश पुन अपहरण शैलीमा गिरफ्तार

काठमाडौं: असार १९, नेपाल कम्युनिस्ट पार्टीका पोलिटव्युरो सदस्य ओम प्रकाश पुनलाई प्रहरीले गिरफ्तार गरेको छ । उनलाई काडमाडौंको लाजिम्पाटबाट पक्राउ गरेको नेता पुनको पारिवारिक स्रोतले जनाएको छ । त्यस्तै प्रहरीले १६ गते काठमाडौंको नेपालटार बाट...बाँकी

विप्लव नेतृत्वको नेकपाद्वारा रोल्पाका पहिरो पीडितलाई आर्थिक सहयोग प्रदान

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ४ नम्बर जिल्ला कमिटीले सोमवार रोल्पा रून्टिगढीका पहिरो पिडितहरुलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ। ४ नम्बर जिल्ला कमिटी इन्चार्ज जागृति, जिल्ला सेक्रेटरी पुष्टमान, अखिल क्रान्तिकारीका जिल्ला संयोजक सुशिल,रुन्टिगढी गाउँपालिका इन्चार्जले...बाँकी

पहिरो हटाउन माण्डवी गाँउपालीकामा ‘आफ्नै डोजर’

जिल्लाको माण्डवी गाँउपालीकाले आपतकालिन अवस्थामा सडक सुचारु गर्ने र गाउँपालीका वाट हुने विकास निर्माणका कार्यमा प्रयोग गर्ने प्रयोजनका लागि डोजर खरिद गरेको छ। वर्षायाममा आकस्मिक रुपमा खस्ने पहिरोवाट सडक वन्द हुने र जनतामा आकस्मिक सेवा...बाँकी

सडक दुर्घटना घटाउन चालकलाई ‘टाईमकार्ड'(स्थान, दुरी र समयसहित)

सडक दुर्घटना न्यूनिकरण र यात्रुमैत्री सवारी व्यवस्थापनका लागि जिल्ला प्रहरि कार्यालय प्यूठानले ‘टाईमकार्ड’को सुरुवात गरेको छ। प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा एक कार्यक्रमको आयोजना गरि आजैदेखि लागु हुनेगरी साना सवारी साधनहरुको गति नियन्त्रण र दुर्घटना न्यूनिकरणका...बाँकी

नेकपाका नेता असारे काका र पदम राईसहित ५० जना गिरफ्तार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता ईश्वरी दाहाल ‘असारे काका’ र पदम राई ‘विकास’लाई प्रहरीले गिरफ्तार गरेको छ । शनिबार दिउँसो पार्टी प्रवेशका कार्यक्रममा सहभागी भइरहेका बेला नेपालटारस्थित मनमैजुका ग्रामीण आदर्श माविबाट असारे काका र...बाँकी