वडा कार्यालय भवनको उद्घाटन

पाँच नम्वर प्रदेश अन्र्तगत प्यूठान जिल्ला स्वर्गद्वारी नगरपालिका वडा नं ४ को वडा कार्यालको एक तले पक्की भवन बुधवार एक कार्यक्रम वीच उद्घाटन गरिएको छ । स्थानीय संरचना लागू हुनुभन्दा पहिले नेपाल सरकारद्धारा करिव ५०...बाँकी
पाँच नम्वर प्रदेश अन्र्तगत प्यूठान जिल्ला स्वर्गद्वारी नगरपालिका वडा नं ४ को वडा कार्यालको एक तले पक्की भवन बुधवार एक कार्यक्रम वीच उद्घाटन गरिएको छ । स्थानीय संरचना लागू हुनुभन्दा पहिले नेपाल सरकारद्धारा करिव ५०...बाँकी
अघिल्लो सरकारले वर्षमा एकपटकमात्र जग्गाको कित्ताकाट गर्न पाउनेगरि गरेको निर्णय वर्तमान सरकारले खारेज गर्ने तयारी गरेको छ । कर्मचारीले घुस खाएर कित्ताकाट गरिरहेको र उक्त कार्यले परिवारमा बिखण्डन आएको भन्दै सरकारले फुकुवाको तयारी गरेको वताईएको...बाँकी
विद्यालयमा विद्यार्थीहरु एक्कासी काम्ने,चिच्याउने र बेहोस हुन थालेपछि एक हप्ता देखि बन्द हुँदै आएको प्यूठानको अमृत जीवन मा.वि नारीकोट थप एक महिनाका लागि बन्द हुने भएको छ। मास हिस्टोरीयाका कारण विद्यालयमा समस्या भएपछि डाक्टरको सुझाव...बाँकी
आदिकवि भानुभक्त आचार्यको २०५ आैँ जन्म जयन्ती समारोहको अवसरमा नव प्रतिभा साहित्य पुरस्कारबाट रेडियो महिला आवाज प्यूठानमा कार्यरत पत्रकार तथा नव साहित्यकार स्मृती घर्ती मगर ‘उपहार’ संगै लक्ष्मी घर्ती मगर ‘संघर्ष’ सम्मानित भएका छन् ।...बाँकी
दाङमा अनौठो घटना घटेको छ। मरेको भनेर परिवारले सवको दाहासंस्कार गरेका व्यक्ति ज्यूदै भेटिएका छन्। देउखुरीको राप्ती गाउँपालिका ४ मौरीघाट निवासी महेन्द्रप्रसाद चौधरी परिवारको सम्पर्कमा नभएपछी जंगलमा फेला परेको सवलाई उनको भनेर परिवारले दाहासंस्कार गरे।...बाँकी
झिमरुक गाउँपालीकाको सहयोग र नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानको आयोजनामा सुचनाको हकको प्रचलन र प्रवद्र्धन सम्वन्धि अन्तरक्रिया कार्यक्रम झिमरुक गाँउपालीकाको कार्यलयमा सम्पन्न भएको छ। सुचनाको हकसम्वन्धि नेपालको कानुनि व्यवस्था, त्यसको प्रचलन र प्रवद्र्धनसम्वन्धि भईरहेका...बाँकी
गाउँपालीकाकै सहयोगमा आयोजित सुचनाको हकको प्रवद्र्धन र प्रचलनसम्वन्धि कार्यक्रममा जनप्रतिनिधी र स्थानिय राजनीतिक दलका नेताविच भनाभन भएको छ। झिमरुक गाँउपालीका प्यूठानमा गाँउपालीकाको सहयोगमा नेपाल पत्रकार महासंघले गरेको सुचनाको हकको प्रवद्र्धन र प्रचलनसम्वन्धि अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेसका...बाँकी
प्यूठानको जुम्री खोलामा डुवेर एकजनाको मृत्यु भएको छ । प्युठान नगरपलिका वर्डा नं ५ टाकुराका ४८ वर्षका भरत बहादुर जि एम को मृत्यु भएको ईलाका प्रहरी कार्यालय विजुवार प्यूठानका प्रहरी ईन्स्पेक्टर हरिहर खड्काले वताउनु भयो।...बाँकी
हिमालि जिल्ला मुस्ताङको स्याङ्बोचे भन्ने स्थानमा सडक मजदुर चढेको ट्रिपर दुर्घटना हुँदा १५ जनाको ज्यान गएको छ । दामोदरकुण्ड गाउँपालिका ३ स्याङ्बोचे मुस्ताङमा कालीगण्डकी करिडोर सडकमा काम गर्ने मजदुरहरु चढेको गाडि(ट्रिपर) सडकबाट खस्दा ४ महिला...बाँकी
ह्विलचियर आवश्यकता भएका जिल्लाका विभिन्न ठाउँका अपांगता भएका व्यक्तिलाई निःशुल्क ह्विलचियर वितरण गरिएको छ । २३ जना व्यक्तिलाई शुक्रबार एक कार्यक्रमको आयोजना गरि ह्विलचियर वितरण गरिएको हो । राष्ट्रिय अपांग पुर्नस्थापना केन्द्र काठमाण्डौंको सहयोगमा आठ...बाँकी
एकाएक विद्यार्थी वेहोस हुने, चिच्याउने र काम्ने समस्या देखिएपछी अमृत जिवन मा.वी नागरीकोट एक हप्ताका लागि वन्द हुने भएको छ। अनौठो समस्या देखिएपछी एक हप्ताका लागि विद्यालय वन्द गर्ने निर्णय भएको विद्यालय श्रोतले जनाएको छ।...बाँकी
प्यूठानको नागरिकोट स्थित अमृत जिवन मा.वी मा विद्यार्थीहरु चिच्याउने, वेहोस हुने भएपछी जिल्ला स्वास्थ्य कार्यालयवाट स्वास्थ्यकर्मिको टोलि त्यसतर्फ लागेको छ। विद्यालयमा विद्यार्थीहरु एक्सासि चिच्याउने, वेहोस हुने, काम्ने समस्या आएको विद्यालयका शिक्षक सन्तोष पोख्रेलले वताउनु भयो।...बाँकी