जिल्लाको माण्डवी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गरिएको छ । सोमाबार लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा प्रदेश सभा सदस्य एवं नेकपा एमालेका केन्द्रिय महासचिव शंकर पोख्रेलले भवनको उद्घाटन गरेका हुन् । भवन निर्माणका लागि पालिकाले...बाँकी
मल्लरानी गाउँपालिका ३ मुनडाँडा स्थित जनकल्याण आधारभूत विद्यालय चौथिलगाउनेमा रिक्त रहेको कार्यालय सहयोगी पदपूर्ती गर्ने विषयमा विवाद हँुदा विद्यालयमा पठनपाठनमा असर परेको छ । गत कार्तीक २९ गते अन्तरबार्ता र प्रयोगात्मक परिक्षाबाट स्थानीय गोपाल खत्री...बाँकी
नौबहिनी गाउपालिका १ स्याउलीबाङ्गमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । आगलागी हुदाँ ७ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । नौवहिनी गाउँपालिका वडा नं.१ स्यालीबाङ्गका नर बहादुर बुढाको घरमा आगोलागी हुदाँ...बाँकी
प्यूठानमा ८३ हजार ८४ जना बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिईने भएको छ । स्वास्थ्य कार्यालय प्यूठानले सोमबार आयोजना गरेको टाइफाइड रोग विरुद्धको खोप अभियान तथा नियमित खोपमा टाइफाइड खोपको शुरुवात सम्बन्धी सञ्चारकर्मीहरुसगँको अभिमुखीकरण कार्यक्रममा टाइफाइड...बाँकी
आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि प्युठानमा म्यादी प्रहरीको आज लिखित परीक्षा भएको छ । गणतान्त्रिक खेल मैदान बिजुवार प्युठानमा बिहान ७ बजेदेखि लिखित परीक्षा दिनेहरुको भिड लागेको थियो । उनिहरुको भिडले...बाँकी
प्यूठानमा बसले ठक्कर दिँदा एक बालकको ज्यान गएको छ । शुक्रबार बिहान जिल्लाको नौबहिनी गाउँपालिका वडा नं.४ खवाङ्यबाट बिजुवार तर्फ आउदै गरेको लु १ ख ७०२१ नम्बरको बसले ठक्कर दिँदा सोही ठाउँ निवासी ८ वर्षिय...बाँकी
नेपाली हर्ट ग्रुपले उपचारमा समस्या परेका २ बिरामीलाई आर्थिक सहयोग गरेको छ । हर्ट ग्रुपले मल्लरानी गाउँपालिका-१ का नवजात शिशुको उपचारका लागि नगद रु. १५ हजार सहयोग गरेको छ भने सुनसरीका ४६ वर्षिय किड्नी पिडित...बाँकी
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई अन्तर्गत पकेट, ब्लक र जोन विकास कार्यक्रमको प्रगति समिक्षा गोष्ठी कार्यक्रम भएको छ । बुधबार परियोजना इकाई, प्युठानको आयोजनामा भएको कार्यक्रममा जिल्लाका ९ वटै स्थानीय तहका कृषि शाखा...बाँकी
२०७९ बैशाख ३० मा हुने निर्वाचनमा सत्ताधारी दलहरु एमाले विरुद्ध गठबन्धन गरेर जाने भन्ने प्यूठानको चोक–चोकमा व्यापक चर्चा छ । यद्यपी गठबन्धनको ढाँचाबारे भने दलहरुले खाका अझै बनाउन सकेका छैनन् । हलो दलहरुले पाउने पद...बाँकी
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई, प्युठानले संचालन गरेको कृषि यान्त्रिकरण मर्मत, सम्भार एवं संचालन सम्बन्धी ३ दिने तालिम सप्पन्न भएको छ । तालिममा सहभागी कृषकहरु सीप सिक्न पाएकोमा उत्साहित भएका छन् । चैत...बाँकी
स्थानीय तहको निर्वाचन नजिकिंदै गर्दा प्यूठानका चोक, पसल र गाउँ बजारमा सम्भावित उम्मेदवारको नामबारे चर्चा हुन थालेको छ । जिल्लाका ९ वटा स्थानीय तहमध्ये धेरैजसो स्थानीय तहमा पुरानै जनप्रतिनी दोरोरीने चर्चा छ । यद्यपी, अहिलेसम्म...बाँकी
प्यूठानमा ट्याक्टर दुर्घटना भएको छ । जिल्लाको माण्डवी गाउँपालिका वडा नं.३ देविस्थानबाट सरुमारानी गाउँपालिका वडा नं. ६ पाङबाङ जादै गरेको रा १ त २७१२ नम्बरको मालबाहक ट्याक्टर दुर्घटनामा परेको हो । ट्याक्टर पुर्ण रुपमा क्षती...बाँकी