काेराेना के हाे?, याे कसरी सर्छ?, यसबाट बच्न र साबधानीका उपायहरू केके हुन? भन्ने थाहा पाउदा पाउदै मलाई पनि काेराेना रिपाेर्ट पाेजेटिभ आयो । अब काेराेना लागेपछि मरिन्छ कि भन्ने चिन्ता र भय मनमा तरङ्गित...बाँकी
प्यूठान नगरपालिका ४ बिजुवारमा बिस्तारित आयुर्वेदिक सेवा सुरु भएको छ । आइतवार विजुवार सेवा केन्द्रमा सेवा केन्द्रको उद्घाटन गरीएको हो । बिस्तारित सेवाको प्यूठान नगरपालिका प्रमुख अर्जुन कुमार कक्षपतिले समुद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै...बाँकी
दाङमा श्रीमतिले धकेल्दा लडेर श्रीमानको मृत्यु भएको छ। राप्ती राउँपालिका २ कटेसनाला रामनगरमा बाटो माथिबाट श्रिमतीले धकेल्दा श्रीमानको मृत्यु भएको हो। स्थानिय मनकला कुमालले वाटोको ढिकवाट धकेल्दा उनका श्रिमान ४५ वर्षिय हेमराज कुमालको मृत्यु भएको...बाँकी
रुपन्देहीको भैरहवामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । भैरहवाको बुद्धचोकमा युपी ४२ एटी ४३५२ नम्बरको भारतीय ट्रकले लु.१८ प ५७१६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । मृतकको सनाखत हुन...बाँकी
पुँजी बजार क्षेत्रको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्नका लागि १५ जनाले आवेदन दिएका छन् । दोस्रो पटक आवेदन माग गर्दा निर्धारित समयसम्म अध्यक्षका लागि १५ जनाले निवेदन बुझाएको अर्थमन्त्रालयले बताएको छ । मन्त्रालयका...बाँकी
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन् । बिहीवार कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रमपछि बोल्दै मन्त्री खतिवडाले यसअघि अन्य देशहरुको कुरा सुनेर लकडाउन गरेपनि अब आवश्यक ठाउँ हेरेर मात्रै...बाँकी
वीरगञ्जबाट लागूऔषध चरेससहित पिपरीया परेवा नगरपालिका–९ रौतहटकी ४२ वर्षीया रंजु देवी पक्राउ परेकी हुन् । प्रहरी चौकी ईनर्वा पर्साबाट वीरगञ्ज महानगरपालिका–१६ शंकराचार्य गेटमा खटिएको नियमित चेकिङ टोलीले बुधबार साँझ उनलाई पक्राउ गरेको थियो । नेपालबाट...बाँकी
नाेबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्माकाे पुत्ला दहन । एमिबिएसकाे अतिरिक्त शुल्क घटाउन माग गर्दै विद्यार्थीले पुत्ला दहन गरेका हुन् । पुत्ला दहन अघि चिता बनाएर विद्यार्थीले अस्पताल घुमाएका थिए । विद्यार्थीकाे माग सम्बाेधन गर्न...बाँकी
रोजगारका लागि यमकर्ण बहादुर नेपालीले स्वदेश देखि विदेशसम्म धेरै ठाउँमा धाएका छन् । छिमेकी मुलुक भारत यिनका लागि पानी पँधेरो जस्तै भयो । कामका लागि जान्थे केहिँ कमाएर घर आउँथे । सिप बिनाको कमाइले घर...बाँकी
यसको नाम लिने बित्तिकै सबैको मुखबाट रस आइहाल्छ । तर कतिपयमा चिसोमा सुन्तला खानु हुँदैन भन्ने धारणा पाइन्छ। तर चिसो मौसम र चिसो ठाँउमै फल्ने सुन्तलाको महत्व छुट्टै छ। सुन्तला स्वादका लागि मात्र नभई स्वास्थ्यका...बाँकी
प्यूठान नगरपालिका ४, विजुवार गाँजुरीमा तामझामका साथ सहिद पार्क निर्माण गरीयो । भब्य रुपमा समुद्घाटन पनि भयो । निर्माण सम्पन्न भएको पनि वर्षौ बित्यो । वाटर फाउन्टेन, सहिद पार्क लगायत यहाँ आकर्षणका लागि थुप्रै भौतिक...बाँकी
नेकपा एकीकृत समाजावादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल निकटका कर्मचारीले बनाएको संगठन एमाले निकटको नेपाल निजामति कर्मचारी संगठनमा विलय भएको छ । नेकपा (एस) निकट नेपाल निजामति कर्मचारी संगठनका अध्यक्ष सहितका पदाधिकारी र सदस्य एमाले निकट संगठनमै...बाँकी