तेजेन्द्र बिएम । प्यूठान नगरपालिका वडा नं. ६ का सेवाग्राहीहरुले सेवा प्रदायक निकाय वडा कार्याललाई कार्यालयले गरेको विकास निर्माण बारे गुनासै गुनासा गरेका छन । वडा कार्यालयले गरेको वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रममा यहाँका...बाँकी
प्यूठान नगरपालिकाका नगरप्रमुख अर्जुन कुमार कक्षपतिले नगरपालिका क्षेत्रका करिब १० हजार घरधुरीलाई न्युनतम २० युनिटसम्मको विद्युत महसुल नलाग्ने बताउनुभएको छ । नगरपालिकाको नगरसभाबाट पारित भई चालु आर्थिक वर्षदेखि यो कार्यक्रम लागु हुने उहाँले घोषणा गर्नुभएको...बाँकी
अब नेपाली खेलकुद इतिहासमा अविस्मरणीय नाम बनिसकेको छ। तेक्वान्दोबाट दक्षिण एसियाली खेलकुद (साग) मा चार स्वर्ण र एसियन गेम्समा दुई कास्य पदक जितेका उनी नेपाली खेलकुद क्षेत्रका एक सफल व्यक्ति हुन्। दिपक छनोट चरण पार...बाँकी
प्युठान स्वर्गद्धारी, पाच पाण्डवहरु हिडेरै स्वर्ग गएको धार्मिक विस्वास रहेको नेपालको सातधाम मध्येको एक धाम तथा प्युठानको प्रमुख धार्मिक तिर्थस्थल तथा पर्यटकिय स्थल स्वर्गद्धारी मन्दिरमा विहिबार छुट्टै माहोल देखियो। चर्चित मन्दिर भएकोले त्यहाँ जाने भक्तजनहरु...बाँकी
२०७७ साउन महिनामै पार्टीभित्र ‘धोबीघाट’को रिहर्सल पुनारावृत्ति हुन थालेको हामीले चर्चा गर्दा धेरैले आलोचना गरेको संझना हुन्छ। खासमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दुवै जिम्मेवारीबाट बर्खास्त गरी पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री र माधवकुमार...बाँकी
फेतीदेवी कामिका पति शेर वहादुर कामिको १३ वर्षअघी मृत्यु भयो। पतिको मृत्युपछी भारतमा रहेका छोराहरु खोज्दै खेतीदेवी भारतसम्म पुगिन। तर, छोराहरु भेटिएनन्। नभेटिएपछी उनले जिवन जिउन गाँउमा वस्दै आएको झुप्रोमा फर्किने निधो गरिन्। तर, गाँउ...बाँकी
प्यूठान नगरपालीका वर्डा नं १ किटघाट र माण्डवि गाँउपालीका वर्डा नँ ३ नयाँगाउ जोडने झोलुंङ्गेपुल निर्माण भएपछी स्थानियलाई सहज भएको छ। माडिखोला तर्नको निम्ति कहिले लामो दुरीको पैदल त कहिले जोखिमपुर्ण यात्रा गर्न वाध्य स्थानिय...बाँकी
नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का एक जना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छोरीहरू दिल्लीबाट फर्केपछि अर्का अध्यक्ष केपी शर्मा ओलीसँग प्रधानमन्त्री पद मागेको सार्वजनिक भएको छ । भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामान्त गोयल दिल्ली फर्केलगत्तै प्रचण्डका छोरीद्वय...बाँकी
नौवहिनी गाँउपालिकाको सवैभन्दा विकट क्षेत्र मानिने वर्डा नं १ स्याउलिवाङमा पहिलोपटक वैंकिङ प्रणालिमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ। नौबहिनी गाउँपालिका र नेपाल ईन्भेष्टमेण्ट बैक लि. बहाने शाखा प्यूठानको सहकार्यमा स्याउलिवाङमा पहिलोपटक बैंकिङ प्रणाली मार्फत...बाँकी
केहि समय अस्तब्यस्त भएको प्युठानको स्वास्थ्य क्षेत्र केहि सुधार उन्मुख हुन थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको स्वास्थ्यका उपलब्धी मुलक पुस्तकमा समेत प्युठानको स्वास्थ्य क्षेत्रको सुधारको बिषयलाई उल्लेख गरेको छ। जिल्लाको एक मात्र...बाँकी
स्वर्गद्धारी नगरपालीका वर्डा नं २ नयाँगाउँको वस्ति रोल्पाको रुन्टिगढी(जौलिपोखरी), गोरिनेटा, मसिना, खाल र नसको भुगोलले घेरिएको छ। नजिकै रहेको स्वर्गद्धारी आश्रममा २५ वर्ष अगाडिदेखी विजुली वलिरहेको छ। अहिले वरपरका सवै गाँउमा विजुली वलिसकेको छ। तर,...बाँकी
२०७७ असोज १६ गते अपरान्ह १२ः०० बजे। बालुवाटारमा दोस्रोपटक स्वाब संकलन हुँदै थियो। सोचेकै थिएनौं रिपोर्ट पोजिटिभ आउँला भनेर १ तर, शनिबार दिउँसो रिपोर्ट नसोचेको आयो। सुरुमा त पत्याउनै सकिनँ। प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल...बाँकी