News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, ब्रेकिङ न्यूज, मुख्य समाचार, विशेष, समाचार, स्वास्थ्य

रम्दीमा गाडी दुर्घटना

जिल्लाको माण्डवी गाउँपालिका–५, रम्दी (चकचके र चेरनेटा) को बिचमा रा. १ च. १२५३ नम्बरको पिक अप जिप दुर्घटना भएको छ । जिप सडक देखि करिब ५ मिटर तल खसेको थियो । चकचकेबाट बिजुवार तर्फ अाउँदै...बाँकी

शहिद उमेशचन्द्र थापाको १६ औं स्मृति कार्यक्रम बिजुवारमा

जनआन्दोलन २०६२ / ०६३ मा मारिएका शहिद उमेशचन्द्र थापाको १६ औं स्मृति कार्यक्रम उमेश स्मृति प्रतिष्ठानको भवन बिजुवारमा भएकोे छ । बुधबार शहिद थापाको स्मृति दिवसको अवसर पारेर नेकपा एमाले प्यूठानले उनको सम्झनामा कार्यक्रम गर्दैे...बाँकी

लगातारको वर्षातले किसान खुसी

मौसम परिवर्तन भएसंगै लगातारको हिउँदे वर्षातले किसानहरु उत्साहित भएका छन् । बिहिबारबाट देशैभरका धेरै ठाउँहरुमा लगातार ३ दिन सम्म पानी पर्दा बाली राम्रो उत्पादन हुने भएपछि किसानहरु खुसी भएका हुन् । किसानका बारीमा यतिबेला हिउँदे...बाँकी

दुर्घटना अपडेट : दुलही सहित ३ जनालाई रिफर, मृतक १ जनाको पहिचान खुल्यो

शुक्रबार राति नौबहिनी गाउँपालिकाबाट दुलही लिएर गौमुखी गाउँपालिकाको ओखरपाटा जादै गरेको ग १ ज ५०९२ नम्बरको जिप दुर्घटना भएको हो । दुर्घटनामा परेका दुलही सहित ३ जनालाई थप उपचारका लागि जिल्ला बाहिर पठाइएको छ ।...बाँकी

राजनीतिक आस्थाका आधारमा विभेद गरेको भन्दै निर्णय फिर्ता लिन अनेरास्ववियू प्यूठानको माग

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू), प्यूठानले राजनीतिक आस्थाका आधारमा विभेद गरेको भन्दै ५ दिनभित्र निर्णय फिर्ता लिन माग गरेको छ । अनेरास्ववियूले मंगलवार पत्रकार सम्मेलन गरि प्यूठान नगरपालिकाले शैक्षिक गुणस्तरका लागी भन्दा पनि...बाँकी

तेलको मूल्य समायोजनपछि पाक्षिक १ अर्ब ८८ करोड घाटामा निगम

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजनपश्चात पनि पाक्षिक ९१५ दिनको० घाटा १ अर्ब ८८ करोड रहने जनाएको छ । विज्ञप्तिमार्फत निगमले हालसम्मको बचत रकम सकिएको जनाउँदै अबको घाटा रकम मूल्य स्थिरीकरण कोषबाट बेहोर्नुपर्ने बाध्यात्मक...बाँकी

‘स्थानीय चुनाव सार्नु संविधान विपरीत’

सत्तारूढ गठबन्धन पदाधिकारीको कार्यकाल सकिएपछि मात्र स्थानीय तहको चुनाव गराउने कसरतमा जुटे पनि कानुनविद्हरूले त्यसो गर्नु संविधानविपरीत हुने तर्क गरेका छन् । उनीहरूले लोकतन्त्रको मर्मअनुरूप पनि समयमै चुनाव हुनुपर्नेमा जोड दिएका छन् । एमालेले समयमै स्थानीय चुनाव...बाँकी

किसानका बारीमा कृषि अधिकृत

किसानका बारीमा कृषि अधिकृत आपैm पुगेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई, खलंगा प्युठानका निमित्त बरिष्ठ कृषि अधिकृत चुमानसिंह गिरी मंगलबार किसानका बारीमा पुगेका हुन् । प्युठान नगरपालिका ८ नं. वडाका विभिन्न...बाँकी

पिएम कप राष्ट्रिय टि-२० मा प्युठानका तुल बहादुर छनोट

नौबहिनी गाउँपालिकाका तुल वहादुर थापा सोमबारबाट सुरु हुने प्रधानमन्त्री कप राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगितामा पहिलो छनोट भएका छन् । उनि यहि पुस १८ गतेदेखि २३ सम्म भैरहवामा सम्पन्न छनोट प्रतियोगितामा लुम्बिनी प्रदेशबाट छनोट भएका हुन्...बाँकी

देउवासँगको भेटपछि ओलीले भने : ‘राम्रो भयो’

एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्ता राम्रो भएको बताएका छन् । ओलीलाई भेट्न प्रधानमन्त्री देउवा बालकोटस्थित ओलीको निवासमै पुगेका थिए । देउवा–ओलीबीच एक घण्टासम्म ‘वान टु वान’ वार्ता भएको थियो । तर, उनीहरूबीच के–के...बाँकी

प्रेस चौतारी नेपाल प्युठानको अधिवेशन सम्पन्न : संगठनको नेतृत्व गिरिले पाए

प्रेस चौतारी नेपाल प्युठानको सातौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । शुक्रबार होटल आयुष्मा जुम्री प्युठानमा सम्पन्न सातौं अधिवेशनले बासुदेव गिरिको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा महेश थापा (आभास)...बाँकी