News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ रोचक, विशेष

आजको राशिफल: असार १०, २०७७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । माया प्रेममा मानमुटावले सताउनेछ । आर्थिक कारोवारमा बिवादपनि आउला । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ,...बाँकी

पिडामा परेकी सुत्केरीको उद्धार (समाचार प्रभाव)

  पिडामा परेकी प्युठानको गौमुखी गाउँपालिका २ अर्खाकी एक सुत्केरी महिलाको उद्धार गरिएको छ। बन्दाबन्दीको समयमा २८ दिनको सुत्केरीको आर्थिक अभावमा उपचार हुन नसकेको बिषयमा सिखबर डटकममा समाचार प्रकाशन भएपछि  विभिन्न सहयोगीदाताहरुको सहयोगमा उद्धार गरिएको...बाँकी

के मानवता हराएकै हो त ?

प्यूठान नगरपालिकाको फोहोर बोक्ने टिप्परमा घर ब्यवहार चलाउनका लागि भारत गएका प्यूठानी दाजुभाई दिदीबहिनी प्यूठान फर्कदै गरेको तस्वीर हो यो। समाजिक दुरीको कुरा गर्ने स्थानिय सरकारको कुरा त परै जाओस् यस्तो अमानविय ब्यवहार पनि स्थानिय...बाँकी

प्रोपोगन्डामा अडिएको नेपाली राजनीति

समाजका प्रत्येक अवयवहरूको सञ्चालक शक्ति राजनीति हो । राजनीतिले नै समाज विकासको गति निर्धारण गर्दछ । राजनीति सेवाहरू मध्येको सबैभन्दा उच्चतम सेवा हो । राजनीतिलाई सही ढङ्गले लागु गर्ने हो भने राष्ट्रले नयाँ फड्को मार्न...बाँकी

कविता : कमरेड, अब गाउँ नफर्कनुहाेला

  -घनश्याम अस्तित्व कमरेड, अँझै चुनाव आएकाे छैन बिर्सेर पनि नफर्कनुहाेला – हाम्राे गाउँतिर । चुनाव अघि तपाई आउँदा जस्ताे छैन बाटाे उसै सालकाे बर्षातले बगायाे कालाेपत्रे काँडा बढी माटाे कम छ, भाेककाे क्यान्सर र...बाँकी

कोरोना संक्रमणको त्रास : अन्य स्वास्थ्य समस्या र बास्तविकता

चीनको वुहान शहरबाट सुरु भै विश्ब्यापी महामारीको रुपमा फैलिएको नोभेल कोरोना भाइरस संक्रमण २०१९ covid –19 हाल नेपालमा पनि उच्च जोखिममा रहेको भनि विश्व स्वास्थ्य संगठनले सिफारिस गरि आवश्यक सुझाव समेत दिएको छ। सोहि सम्बन्धमा...बाँकी

प्यूठान बेल्वासका थमुराम कालाथोकीको शव जंगलमा कुहिएको अवस्थामा फेला

प्यूठान जिल्ला स्वर्गद्वारी नगरपालिका वडा नं २ स्वर्गद्वारी धरमपानीको जंगलमा कुहिएको अवस्थामा रहेको शव फेला परेको छ । गाउँका स्थानीय मान्छेहरु जंगलमा कोइराल टिप्न जादा देखेपछि प्रहरीलाई खवर गरेका थिए खवर प्राप्त भए लगत्तै प्रहरी...बाँकी

संकटको बेला भाडा नलिने युवा नेता शिशिरको घोषणा

पछिल्लो समय बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड –१९) को संक्रमण फैलन नदिन सरकारले देश नै लगडाउन गरिरहेको बेला प्यूठान नगरपालिका ४ नयाँबजार जुम्री बसपार्क निवासी युवा नेता बल बहादुर के.सी (शिशिर)ले घरभाडा नलिने घोषणा...बाँकी

“सुमन श्रापित एकल साँझ—२०७६” को तयारी पूरा

“सुमन श्रापित एकल साँगीतिक साँझ—२०७६” को सम्पूर्ण तयारी पूरा भएको छ । मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै फागुन ३० गते शुक्रबार दिउँसो २ बजेबाट पोखरा उद्योग बाणिज्य संघको सभाहलमा हुने कार्यक्रमको तयारी पूरा भएको आयोजक...बाँकी

कोरोना सतर्कता: स्वर्गद्वारीको क्याम्पससभा स्थगित

स्वर्गद्वारी वहुमुखी क्याम्पस, प्यूठानले फागुन २४ गतेका लागि वोलाईएको क्याम्पससभा स्थगित गरेको छ। विश्वव्यापि कोरोना भाईरस COVID 19 को संक्रमणको अवस्थालाई लिएर सरकारले गरेको निर्णय र निर्देशनको कारण भेला स्थगित गरेको क्याम्पसप्रमुख गुञ्जवहादुर खड्काले सुचना...बाँकी

प्रकाश सपुतको मुख्य भूमिका रहने चलचित्र प्रदेशी “२” को औपचारिक छायांकन सुरू

पछिल्लो समय सर्वाधिक रूचाइएका लोक तथा दोहोरी गायक एवम् मोडल प्रकाश सपुतको मुख्य भूमिकामा निमार्ण हुन लागेको चलचित्र परदेशी दुईको औपचारिक सुटिङको शुभ मुहुर्त भएको छ । यस भन्दा अगाडिको चलचित्र परदेशी १ लाइ अत्याधिक...बाँकी

मर्मत हुनेभयो प्यूठानको प्रवेशद्वार!

दाङ–प्यूठानको प्रवेश(सिमा) स्थलमा रहेको प्रवेशद्धार मर्मत गर्ने निर्णय भएको छ। जिल्ला समन्वय समितिको वैठकले सरुमारानी २ गनाखोला प्यूठानमा रहेको प्रवेशद्धार मर्मत संभार तथा र·रोगन गर्ने निर्णय गरेको छ। गनाहाखोला पुल नजिकैको द्वार जिर्ण अवस्थामा रहेकोले...बाँकी