स्वर्गद्वारी सार्वजनिक यातायात व्यवसायी समिती प्यूठानले विज्ञप्ती जारी गरि सुक्रवार प्रहरिले गिरफ्तार गरेका समिती सम्वद्घ व्यवसायीलाई तत्काल रिहा गर्न माग गरेको छ। सान्तिपुर्ण रुपमा अाफ्ना निजी सम्पत्ती घर, ग्यारेजमा राखेको अवस्थामा घर, कार्यालय तथा सार्वजनीक...बाँकी
काठमाडौंमा पूर्ण रुपमा एनालग टेलिभिजन सेवा बन्द गरेको सरकारले आगामी असारसम्म देशभरका सबै एनालग टेलिभिजन बन्द गर्ने तयारी गरिएको छ । टेलिभिजनको डिजिटाइजेशनलाई बाध्यात्मक बनाउन सरकारले एनालग केबल टेलिभिजन बन्द गर्ने नीति लिएको हो ।...बाँकी
विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी सहित ४ पार्टीहरुले राष्टियता, जनतन्त्र र जनजिविकाको विषयमा संयुक्त संघर्ष गर्ने भएका छन्। नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड , नेकपाका अध्यक्ष ऋषि कट्टेल , नेकपा क्रान्तिकारी माओवादीका महासचिब किरण र...बाँकी
प्युठान प्रहरीले जबरजस्ती करणीका घटना न्युनीकरण गर्नका लागि कार्ययोजना निमार्ण गर्ने भएको छ । जिल्लामा जबरजस्ती करणीका घटनामा वृद्धि भएपछी कार्ययोजना निर्माण गरि लागु गर्न लागिएको जिल्ला प्रहरि कार्यालय प्यूठानका प्रमुख राजेन्द्र पोख्रेलले जानकारी दिनुभयो...बाँकी
जिल्ला जनपरिषद प्यूठानको प्रमुखमा विश्वास क्षेत्रि निर्वाचित भएका छन्। आज माण्डवि गाउंपालिका उदयपुरकोटमा सम्पन्न जिल्ला जनपरिषद प्यूठानको जिल्ला सम्मेलनले क्षेत्रिको अध्यक्षतामा उपप्रमुख चाईना रहेको ११ सदस्यिय जिल्ला जनपरिषद निर्वाचित गरेको छ। नेपाल कम्यूनिष्ट पार्टीले संसदको अभ्यासस्वरुप...बाँकी
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भेट्न आएका आफ्नै पार्टीका पाका कार्यकर्तालाई मध्यरात कोठाबाट निकालि दिएका छन् । डोल्पा स्थायी घर भएका लोकबहादुर चलाउनेलाई शाहीले राति साढे १० बजे मलाई भेट्न कहिल्यै नआउनु भन्दै झपारेर निकालेका...बाँकी
लामो समयदेखि निर्माणधिन लुंग्रीमाडी सिंचाई आयोजना पुरा नहँुदा करिव ८ सय हेक्टर जमिन सिंचाई बिहिन बनेको छ । निर्माण शुरु भएको २९ बर्ष पुरा हुँदा समेत निर्माण सम्पन्न नहुँदा स्थानीय कृषक चिन्तित बनेका छन् ।...बाँकी
स्थानीय स्तरमा अल्लो सहज रुपले पाइने भएपछि स्याउलीवाङका महिलाहरु अल्लोको कपडा बुन्न ब्यस्त भएका छन् । अल्लोबाट बनेका कपडा, झोला र सामाग्री लैजान स्याउलीवाङमा आउने पाहुँनाहरु खुशी हुने, जिल्ला तथा जिल्ला बाहिर देश, विदेशमा पनि...बाँकी
(हात र वित्तामा नापेर घडेरी किन्दामै खाडिमा यूवाहरुले कमाएको पैसा सकिएको छ। गांउका जमिन वाझिंएका छन्। यता शहरमा घडेरी व्यापारले तत्कालिन रुपमा केहि प्रगति देखिएपनि कालान्तरमा ठुलो संकट निम्त्याउने निश्चितजस्तै छ। यो धन्दाले मुलुकलाई थप...बाँकी
एकजना लेखकले भनेका थिए, Reading is to the mind what good food is to the body निश्चय नै सन्तुलित खाना शरीरका लागि जति आवश्यक छ, मस्तिष्कका लागि अध्ययन । चिन्तन र बिचार मन्थनमा अडिएको यो...बाँकी
आनिवानि परिवर्तन तथा सरसफाई अभियान सुस्ताएकोप्रति जिल्लास्थित सरोकारवाला संस्थाका प्रतिनिधिहरुले चिन्ता व्यक्त गरेका छन्। ५ वर्षअघि जिल्लालाई पुर्ण सरसफाईयुक्त जिल्ला घोषणा गर्ने प्रतिवद्धता कार्यन्वयन नभएको भन्दै उनिहरुले सरसफाईप्रति स्थानिय सरकारले ध्यान दिनुपर्ने वताए। उनिहरुले बजेट...बाँकी
काठमाडौं, ६ चैत । आफूले अधिकार नपाएको भन्दै एक उपमेयर मेयरविरुद्ध अनसन बसेकी छन् । धनुषाको हंसपुर नगरपालिकाकी उपमेयर रेणु झा मेयरसँग अधिकार माग गर्दै अनशन बसेकी हुन । नागरिकका अनुसार नगर कार्यपालिकाको कार्यालय सार्ने विषयले उत्पन्न...बाँकी