News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ राजनीति, समाचार

‘नेपालको सन्दर्भमा सङ्घीयताको औचित्य’ विषयक अन्तरक्रिया विजुवारमा सम्पन्न

नेपालको सन्दर्भमा सङ्घीयताको औचित्य विषयक अन्तरक्रिया कार्यक्रम विजुवारमा सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चा प्यूठानको आयोजनामा भएको कार्यक्रममा सङ्घीयतापछिको उपलब्धि र अप्ठ्याराहरूबारे छलफल भएको थियो । कार्यक्रममा राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेशका अध्यक्ष बोम बहादुर खत्रीले...बाँकी

होटल क्षेत्र आर्थिक प्रणालीमा सकारात्मक प्रभाव पार्ने ब्यवसायः महतरा

झिमरुक गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले होटल व्यवसाय देशको आर्थिक प्रणालीमा सकारात्मक प्रभाव पार्ने व्यवसाय रहेको बताएका छन् । शनिवार होटल व्यवसायी सङ्घ तथा पर्यटन सूचना केन्द्र झिमरुक बजार इलाकाको अधिवेशनलाई सम्बोधन गर्दै महतराले...बाँकी

सामाजिक सञ्जाल नियमन गर्नुपर्छ, गरिन्छ: सांसद थापा

प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेका पोलिटब्युरो सदस्य सूर्य बहादुर थापा क्षेत्रीले सामाजिक सञ्जालको नियमन गरिनुपर्ने बताएका छन् । सामाजिक सञ्जालमाथि प्रतिबन्ध र नियन्त्रण नगरिने तर, नियमन गरिने थापाले बताए । विगतमा सामाजिक सञ्जालमा प्रतिबन्ध...बाँकी

प्यूठानमा विस्फोट, एक जना घाइते

प्यूठानमा विस्फोटक पदार्थ विस्फोट हुँदा एक जना घाइते भएका छन् । सुतली बम जस्तो देखिने बस्तु विस्फोट हुँदा मल्लरानी गाउँपालिका वडा नं. ३ धरमपानीका ११ वर्षीय सौरभ अधिकारी घाइते भएका हुन । शनिवार बारीमा खेल्ने...बाँकी

जनकल्याण सहकारीले मनायो रजत महोत्सव

जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २५ औ बार्षिकोत्सव तथा रजत महोत्सव मनाएको छ । झिमरुक गाउपालिका ५ मच्छीमा रहेको उक्त सहकारीले शनिवार आफ्नो उत्सवको अवसरमा विविध कार्यक्रम हो । सहकारीले बार्षिक उत्सवको अवसरमा...बाँकी

प्यूठान नगरपालिकाको कम्यूटर तालिमको विषय अख्तियारमा

प्यूठान नगरपालिकाले संचालन गरेको कम्प्यूटर तालिममको भुक्तानी रोकीएको छ । पालिकाले २०८० चैत्रमा ६ लाख बजेटकोे तिनमहिने आधारभूत कम्प्यूटर तालिम संचालन गरेको थियो । नगर प्रमुख विष्णुबहादुर योगिका स्वकीय सचिब पुष्कर शर्माले सेटिङमा श्रीमतीको नाममा...बाँकी

फागुन महिना नसर्ने रोगको स्कृनिङ महिनाः स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ्यमन्त्री प्रदिप पौडेलले आगामि फागुन महिनालाई नसर्ने रोगको स्कृनिङ महिनाको रुपमा जाँच अभियान चलाईने बताएका छन् । बिहिबार प्रतिनिधि सभालाई सम्बोधन गर्दै मन्त्री पौडेलले यो अभियानमा ५ लाखको परिक्षण गरिने बताए । मन्त्री पौडेलले हाल...बाँकी

अध्यादेशहरू आज निर्णयार्थ पेश नहुने

संघीय संसद्मा सरकारले ल्याएका ६ वटा अध्यादेशहरू आज निर्णयार्थ प्रस्तुत नहुने भएका छन् । राष्ट्रियसभामा देखिएको अंकगणित र जसपा नेपालसँगको छलफल बाँकी भएको भन्दै आज निर्णयार्थ पेस गर्ने निर्णयबाट सरकार पछि हटेको हो । सत्तारुढ...बाँकी

जेठमा ‘सगरमाथा संवाद’ गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले आगामी २०८२ जेठ पहिलो साता काठमाडौंमा सगरमाथा संवाद आयोजना गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २०८२ जेठ २, ३ र ४ गते काठमाडौंमा सगरमाथा संवाद आयोजना गर्ने निर्णय गरेको सरकारका प्रवक्ता...बाँकी

अम्बिका मा.वि.मा निर्मित मन्दिरको उद्घाटन

अम्बिका माध्यमिक बिधालय नौबहिनी ८ फाेप्लिमा स्थापना भएको सरस्वती मन्दिरकाे उद्घाटन भएको छ। नौबहिनी गाउपालिका अध्यक्ष दिल बहादुर थापाले गरेका छन । मन्दिर उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष थापाले समुदायको मौलिक संस्कार सस्कृति हराइरहेकाे अबस्थामा सार्वजनिक...बाँकी

बुढ्यौली उमेरको अवैध सम्बन्ध लुकाउन वृद्धको बीभत्स हत्या

बुढ्यौली उमेरको अवैध शारीरिक सम्बन्ध लुकाउन प्यूठानमा एक जोडिले वृद्धको बीभत्स हत्या गरेको छ । नाताले दिदिसासु–ज्वाँई पर्ने गौमुखी गाउँपालिका वडा नं. ५ बस्ने ५१ वर्षीय लोक बहादुर गिरी र ५० वर्षीय जेदु कुमारी न्यौपानेले...बाँकी

एमाले निकट मानवअधिकार एलाईन्सको दोस्रो अधिवेशन सम्पन्न

नेकपा एमाले निकट राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल ( मानव अधिकार एलायन्स ) प्युठानको दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले बेदराज पान्डेको नेतृत्वमा ९ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । ...बाँकी

  • घरदैलोमै सामाजिक सुरक्षा भत्ता

    अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ।...

  • मल्लरानीको पनि आफ्नै भवन बन्ने

    प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्का र उपाध्यक्ष रमेश...