News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, समाचार

४३ औं मगर दिवस प्यूठानमा पनि मनाइयो

जिल्लाका मगर समुदायले आज ४३ औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाएका छन् । दिवसको अवसरमा मल्लरानीको चुँजाठाटी , नौबहिनीको बाहाने, सरुमारानीको बड्डाडा, गौमुखीको अर्खा लगायतका स्थानहरुमा आज विभिन्न सांस्कृतिक कार्यक्रमहरु सम्पन्न भएका...बाँकी

नेपाली काँग्रेस एमालेसंग बराबरको ब्यवहार चाहन्छः थापा

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नेपाली काँग्रेसले नेकपा एमालेसंग समान र बराबरको ब्यबहार चाहेको बताएका छन् । नेपाली काँग्रेस प्यूठानले आयोजना गरेको विशाल आमसभालाई सम्बोधन गर्दै थापाले केन्द्र देखि जिल्ला सम्म बराबर ब्यवहार हुनुपर्ने बताए...बाँकी

‘थारो’ भनेको ‘ईगो’ फेर्न काका-काकीको बीभत्स हत्या

एक साताअघि काका काकिले ‘यौटा स्वास्नी पाउन नसकेको थारो’ भनेर गालिगलौज गरेको घटनाले माण्डवी गाउँपालिका २ मर्कावाङ्ग रातापानीका पंकज परियारको मन घोँचिरहेको थियो। त्यसअघिपनि पटक पटक ‘थारो’ भनेको सहिरहेका उनले त्यसदिन भने अब ‘वारपार’ गर्ने...बाँकी

झारीवाङमा अम्रीसोको कुचो बनाउने तालिम सम्पन्न

घरेलु तथा साना उद्योग कार्यालय प्यूठानले संचालन गरेको अम्रीसोको कुचो बनाउने तालिम समापन गरिएको छ । ‘उद्यमशिल संकृती राष्ट्रको समृद्दि’ भन्ने नाराका साथ बेरोजगार युवाका लागी उद्यमशिल कार्यक्रम अन्तरगत संचालन गरिएको ७ दिने तालिम आइतवार...बाँकी

घटनास्थल नजिकै भेटियो रगत लतपतिएको घन, हत्यामा प्रयोग भएको आशङ्का

माण्डवी गाउँपालिका २ मा श्रीमान-श्रीमतीको शव भेटिए नजिकै रगत लतपतिएको घन भेटिएको छ। प्रहरीले अनुसन्धानकै क्रममा उक्त घन फेला पारेको हो। दम्पतिको हत्यामा उक्त घन प्रयोग भएको हुनसक्ने प्रहरीले जनाएको छ। स्थानीय ६० वर्षका राम...बाँकी

जन्मदिनमा १२ लाखको बिमा उपहार

प्यूठानमा जन्मदिनको अवसरमा श्रीमतीले श्रीमानलाई बिमा पोलिसि उपहार दिएकी छिन्। स्वर्गद्वारी नगरपालिका ९ लामाचौरकी सुशीला के.सी. ले शुक्रबार श्रीमान निदुराम जि.सी. लाई बिमा उपहार दिएकी हुन्। के.सी.ले प्रभु महालक्ष्मी लाईफ ईन्स्योरेन्स बिजुवारबाट १२ लाख को...बाँकी

लुम्बिनीमा ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान सञ्चालन

लुम्बिनी प्रदेशमा ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान सञ्चालन गरिएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले आफूले अध्ययन गरेको अर्घाखाँचीको अर्घा रजस्थल माध्यमिक विद्यालयबाट अभियानको उद्घाटन गरेका छन् । लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजनामा प्रदेशका सबै विद्यालयमा...बाँकी

ओली सरकार साना पार्टीलाई समाप्त पार्न खोज्दैछ: माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले देशमा तानाशाह लाद्ने प्रयास गरिरहेको आरोप लगाएका छन् । पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै सरकारले साना र विरोधी पार्टीलाई समाप्त पार्ने...बाँकी

निर्माण व्यवसायी सङ्घ प्यूठानको अधिवेशन उद्घाटन

नेपाल निर्माण व्यवसायी सङ्घ प्यूठानको अधिवेशनको नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले उद्घाटन गरेका छन् । सदरमुकाम खलङ्गामा आयोजित कार्यक्रममा पानसमा बत्ती बालेर सिंहले १२ औँ साधारण सभा तथा छैठौँ अधिवेशनको उद्घाटन गरेका हुन्...बाँकी

‘भित्रीकोट दरबार’ र ‘पञ्चमार्क मुद्रा’ को हुलाक टिकट प्रचलनमा

हुलाक सेवा विभागले ‘भित्रीकोट दरबार’ र ‘पञ्चमार्क मुद्रा’ को तस्बिर अङ्कित हुलाक टिकट प्रचलनमा ल्याएको छ । सोमबार विभागमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले टिकटको आवरणमा...बाँकी

लुम्बिनी प्रदेशसभामा प्रधानमन्त्रीको विशेष सम्बोधन

प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीयताले प्रयोगमा लुम्बिनी प्रदेश सफल भएको बताएका छन् । सोमबार लुम्बिनी प्रदेश सभाको बैठकलाई विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संघीयताले विकासको ढोका खोलेको र तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेको बताए...बाँकी

प्रधानमन्त्रीले लुम्बिनी प्रदेशसभालाई विशेष सम्बोधन गर्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशसभालाई विशेष सम्बोधन गर्दै छन् । आज(सोमबार) साढे ११ बजे बस्ने प्रदेश सभाको बैठकलाई विशेष सम्बोधन गर्ने गरी कार्यसूची प्रकाशन गरिएको प्रदेश सभाका सचिव दुर्लभ कुमार पुनले जानकारी दिए ।...बाँकी

  • घरदैलोमै सामाजिक सुरक्षा भत्ता

    अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ।...

  • मल्लरानीको पनि आफ्नै भवन बन्ने

    प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्का र उपाध्यक्ष रमेश...