जिल्लाभर ५ वर्ष देखि ११ वर्ष भित्रका बालबालिकालाई कोभिड–१९ विरुद्धकोे फाइजर–बायोएनटेक खोपको दोस्रो मात्रा दिइने भएको छ । पहिलो मात्रा लगाएको २१ दिन पुरा गरिसकेका बालबालिकालाई जिल्लाका नौ वटै स्थानीय तहहरुमा भाद्र २७ गते देखि...बाँकी
गणतान्त्रिक खेलकुद मैदानको संरक्षणमा कसैको ध्यान पुगेको छैन । गत वर्ष प्यूठान नगरपालिकाको बजेटमा खेलकुद मैदान वरिपरि तारजाली लगाए पनि तारजाली ठाउँठाउँबाट च्यातिएका छन् । च्यातिएका तारजाली मर्मत तथा संरक्षणमा कसैले चासो देखाएका छैनन् ।...बाँकी
जिल्लामा क्रियाशिल मुख्य राजनितीक दलहरुले आगामी मंसीर ४ गते हुन गइरहेको प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन थालेका छन् । यसको लागि दलहरुले संभावित उम्मेदवारहरुको सिफारिस गरेका छन् । नेकपा एमाले, नेपाली कांग्रेस...बाँकी
‘लौ है सबैले सुन्नुहोला……।’ जब गाउँतिर फर्केर उनले ठूलो स्वरमा हाँक हाल्न थाल्छन् । काम गर्दै गरेका गाउँलेहरु कान ठाडो पारेर ध्यान दिई सुन्छन् । उनले गाउँमा भएका र हुने घटना बारे चिच्याउँदै सुनाउँछन् ।...बाँकी
प्युठान, नेकपा एमालेका पोलिट्ब्युरो सदस्य एवं प्युठान जिल्ला इन्चार्ज सुर्य थापा प्युठानबाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस भएका छन । सोमबार बसेको पार्टीको जिल्ला कमिटिको बैठकले नेता थापाको एकल नाम सर्वसम्मत रुपमा सिफारिस गरेको जिल्ला...बाँकी
शिवालय दुग्ध सहकारी संस्था लि. खैरा संकलन केन्द्रबाट करिब १ वर्षको अवधिमा ४२ लाख भन्दा बढी रकमको दुध बिक्री भएको छ । सहकारीले स्थानीय स्तरमै किसानहरुले उत्पादन गरेका गाई, भैसीको दुध संकलनबाट २०७८ साउनदेखी ७९...बाँकी
जनता समाजवादी पार्टी प्यूठानले प्रतिनिधीसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । पार्टीले संघको प्रत्यक्षतर्फ दान बहादुर बस्नेतको नाम तय गरेको छ । त्यस्तै समानुपातिकतर्फ सृजना पोखरेल, केशव के.सि.र भगवती सुवेदीको नाम टुंगो लगाएको हो...बाँकी
नेपाल कम्युनिस्ट पार्टी प्यूठानको तेस्रो पुर्ण बैठक महत्त्वपूर्ण निर्णय गर्दै आज सम्पन्न भएको छ । आइतवार सम्पन्न बैठकले भाद्र २४ गते पाँचौ जिल्ला सम्मेलन भव्यतापुर्वक सम्पन्न गर्न राजनैतिक, सांगठनिक, आर्थिक रुपमा व्यापक तयारी गर्ने निर्णय...बाँकी
आगामी असोज २८ गते देखी कार्तिक ३ गते सम्म पोखरामा संचालन हुन लागेको नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता लागि प्यूठानबाट ८ वटा विधामा खेलाडी छनौट गरिएको छ । जसअन्तर्गत भलिबल खेलतर्फ महिला, पुरुष १२ /१२ जना...बाँकी
आगामी मंसीर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधीसभा निर्वाचनका लागि प्यूठान क्षेत्र नं.२ ‘ख’ बाट नेकपा एमालेबाट हरि रिजाललाई सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरिएको छ । नेकपा एमाले जिल्ला कमिटी पार्टीको आइतबार वसेको बैठकले नेकपा...बाँकी
जिल्लामा जनता समाजवादी पार्टीको पुर्नगठन गरिएको छ । नेपालको राजनैतिक समिति सदस्य भगवती सुबेदिको संयोजकत्वमा पछिल्लो समय जसपा र नेसपाको बिभाजनपछि प्युठान जिल्लामा जसपाको पुर्नगठन गरिएको पार्टी अध्यक्ष श्याम गहतराजले जानकारी दिए । उनका अनुसार...बाँकी
आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा तथा प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेस प्यूठानका तर्फबाट प्रत्यक्षतर्फ ६ जनाको नाम सिफारिस भएको छ । शनिबार वसेको जिल्लास्तरिय पार्टीको बैठकले समानुपातिकतर्फ ८ जना गरी कूल १४ जना...बाँकी