News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, ब्रेकिङ न्यूज, मुख्य समाचार, समाचार

टिप्परको ठक्करबाट एक महिलाको मृत्यु

दाङ देउखुरीको पाखापानीमा टिप्परको ठक्करबाट एक महिलाको घटना स्थलमै मृत्यु भएको छ । राप्ति गाउँपालिका वडा नं. १ पाखापानीमा टिप्परको ठक्करबाट दूध बेच्न हिडेकी महिलाको मृत्यु भएको हो । मंगलवार सवा ६ बजेको समयमा पुर्वबाट...बाँकी

विद्यालय संचालनमा आएसँगै सरुमारानी गाउँपालिका शिक्षा शाखाद्धारा अनुगमन

सरुमारानी गाउँपालिकाले विद्यालय खुलेसँगै अनुगमन कार्यलाई तिव्रता दिएको छ । कोरोना भाईरस संक्रमणका कारण विगत एक महिना देखी देशभरका विद्यालयहरु बन्द रहेका थिए । गाउँपालिकाले विभिन्न वडामा संचालित सामुदायिक तथा संस्थागत विद्यालयहरुको अनुगमन कार्य थालेको...बाँकी

करदाता सेवा कार्यालयको नागरिक सहायता कक्ष प्रयोग बिहिन

करदाता सेवा कार्यालय जस्पुरमा स्थापना गरीएको नागरिक सहायता कक्ष प्रयोगमा नआउँदा सेवाग्राहीले सास्ती पाएका छन् । कार्यालयको आंगनमै सेवाग्राहिका लागि स्थापना गरीएको नागरीक सहायता कक्ष बनाएपनि यहाँबाट सेवाप्रवाह दिइएको छैन । माण्डवी गाउँपालिकाकाको जस्पुरमा रोल्पा...बाँकी

अनेरास्ववियुद्वारा प्यूठान नगरपालिकाको शिक्षा शाखाका ताला

अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन प्यूठानले प्यूठान नगरपालिकाको शिक्षाा शाखामा तालाबन्धि गरेको छ । शिक्षा युवा तथा खेलकुद शाखाको कामकाजका लागि मन्त्रालयबाट अधिकृत खटाएपनि नगरपालिका प्रशासनले शिक्षक विष्णु पोख्रेललाइ शिक्षा शाखाको काममा लागि काजमा थमौती...बाँकी

रम्दीमा गाडी दुर्घटना

जिल्लाको माण्डवी गाउँपालिका–५, रम्दी (चकचके र चेरनेटा) को बिचमा रा. १ च. १२५३ नम्बरको पिक अप जिप दुर्घटना भएको छ । जिप सडक देखि करिब ५ मिटर तल खसेको थियो । चकचकेबाट बिजुवार तर्फ अाउँदै...बाँकी

शहिद उमेशचन्द्र थापाको १६ औं स्मृति कार्यक्रम बिजुवारमा

जनआन्दोलन २०६२ / ०६३ मा मारिएका शहिद उमेशचन्द्र थापाको १६ औं स्मृति कार्यक्रम उमेश स्मृति प्रतिष्ठानको भवन बिजुवारमा भएकोे छ । बुधबार शहिद थापाको स्मृति दिवसको अवसर पारेर नेकपा एमाले प्यूठानले उनको सम्झनामा कार्यक्रम गर्दैे...बाँकी

मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य स्थगित

सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने निर्णय गरेसँगै मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य स्थगित भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको हो । सरकारले निर्वाचनको मिति तय गरेसंगै...बाँकी

एकैरातमा दर्जन बढी ठाउँमा चोरी : सुन र गहना नभेटाए तोड्दै भाग्दै

प्यूठानमा गएराती दर्जन बढी ठाउँमा चोरी भएको छ । नौबहिनी र प्यूठान नगरपालिकाको बिभिन्न ठाउँमा चोरी भएको हो । नौबहिनी गाउँपालिका ६ बल्लेखोला रमेश केसीको घरबाट ६ तोला सुन चोरी भएको छ । श्रीदेव स्टोर्स...बाँकी

लगातारको वर्षातले किसान खुसी

मौसम परिवर्तन भएसंगै लगातारको हिउँदे वर्षातले किसानहरु उत्साहित भएका छन् । बिहिबारबाट देशैभरका धेरै ठाउँहरुमा लगातार ३ दिन सम्म पानी पर्दा बाली राम्रो उत्पादन हुने भएपछि किसानहरु खुसी भएका हुन् । किसानका बारीमा यतिबेला हिउँदे...बाँकी

हाम्राे नजर : विवाहमा बज्दैनन् पञ्चेबाजा

ववाह, पर्व, मेला र उत्सवमा पञ्चेबाजा बजाउने चलन पछिल्लो समय लोप हुँदै गएका छन् । गाउँमा पञ्चेबाजा बजाउँदै गरीने विवाहको रौनकता बेग्लै हुन्थ्यो । बाजा ताल धेरैलाइ मन पर्ने परम्परागत धुन हो । चौरासी पुजा...बाँकी

हाम्राे नजर : मा.वि. चलाउन आर्थिक संकलन अभियान

गौमुखी गाउँपालिका–५, खुङमा माध्यामिक विद्यालय सञ्चालन गर्न चन्दा संकलन अभियान थालिएको छ । २०२० सालमा स्थापना भएको जनसहयोगी आधारभूत विद्यालय कक्षा ८ सम्म सञ्चालनमा छ । अहिले कक्षा ८ मा ३६ जना विद्यार्थी पढ्छन्। यिनीहरुलाई...बाँकी

बाख्राले पालेको छ के.सी. परिवार

यहाँका युवक ६ वर्षदेखि बाख्रापालन र नर्सरी खेतीमा रमाइरहेका छन् । यो पेशा आफ्ना लागि ब्यवसाय भन्दा पनि नसा बनेको यिनको अनुभव छ । गौमुखी गाउँपालिका ६, लिवाङका पदम बहादुर के.सी.ले आफू २२ वर्षको हुँदादेखि...बाँकी