दाङको तुलसीपुर–सुर्खेत सडक खण्डअन्तर्गत श्रीगाउँमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान गाडीको ठक्करबाट दंगिशरण गाउँपालिका वडा नम्बर–६ का अन्दाजी ३२/३३ वर्षका सुमन केसीको मृत्यु भएको हो । आज बिहान करिब चार...बाँकी
माण्डवी गाउँपालिका प्यूठानले फोहोर उठाउने काम थालेको छ । गाउँपालिकाको बजार क्षेत्रमा फोहोर उठाउन थालेको हो । गाउँपालिकाले फोहोर उठाउन थालेको करिब २ हप्ता पुगेको छ । गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिका क्षेत्रका...बाँकी
प्युठान नगरपालिका–४, जुम्री बसपार्कमा गुमानसिंह घर्ती मगरको हस्तकला उद्योग छ । बाँसबाट निर्मित हस्तकला सामग्री देख्दा नै किनु किनु लाग्छ यहाँ पुगेपछि । पुख्र्यौली पेसा बाँसबाट बन्ने डोको, डालो, नाङ्लो, मान्द्रो आदि बनाउँदै आएका उनले...बाँकी
प्यूठान जिल्लामै सेनिटरी प्याड उद्योग खुलेको छ । प्यूठान नगरपालिका ३, रातामाटामा किशोरी सेनिटरी प्याड उद्योग सञ्चालनमा ल्याइएको ब्यवसायी इन्दिरा पोख्रेलले बताइन् । ‘गतवर्षदेखि नै उद्योग सञ्चालनको लागि तयारी गरेकी हुँ’ सञ्चालक पोख्रेलले भनिन्, ‘लकडाउन...बाँकी
उर्जा जलस्रोत तथा सिचाई मन्त्रालय जलस्रोत तथा सिचाई विभाग मार्फत संचालित प्रगन्ना तथा बड्कापथ सिचाई आयोजना लमही दाङले एक दशकमा ७ किलोमिटर ३ सय मिटर नहर निर्माण गरेको छ । राप्ती नदीको दक्षिण भेक परम्परागत...बाँकी
प्युठानको सरूमारानी गाउँपालिका वडा नम्बर ४ बेसिगाउँका स्थानीय महिलाहरु बाख्रापालन तर्फ आकर्षित भएका छन् । मगर समुदायको बाक्लो बस्ती रहेको सो गाउँका महिला दिदीबहिनीहरुले बाख्रा पालेर आफ्नो जिवन निर्वाह गरिहेका छन् । जिल्लाको बिकट गाउँ...बाँकी
प्यूठानको उच्च पहाडी क्षेत्रमा आज दिउँसोदेखी हिमपात भएको छ । आज बिहानदेखी पानी परेपछि चिसो बढेसँगै जिल्लाको उच्च पहाडी भेगमा हिउँ पर्न थालेको हो । हिउँ परेसँगै जनजीवन प्रभावित भएको छ । प्यूठानको नौबहिनी १...बाँकी
नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनमा अहिले अध्यक्ष प्रचण्डद्वारा पेश गरिएको ‘२१औं शताब्दीमा समाजवादको नेपाली बाटो’ नामक दस्तावेजमाथि छलफल चलिरहेको छ ।’ ४५ पृष्ठ लामो दस्तावेजप्रति विभिन्न खाले टिप्पणीहरू भइरहेका छन् । नेपाली काँग्रेस र...बाँकी
पश्चिमी वायुको प्रभावले आज देशको अधिकांश भूभागमा वर्षा तथा उच्च पहाडी एवम् हिमाली भूभागमा हिमपात भइरहेको छ । यो क्रम आज रातिसम्म कायम रहने जल तथा मौसम विज्ञान विभागका मौसमविद् गङ्गा नगरकोटीले बताइन् । “सो...बाँकी
कपिलवस्तुमा बस र कार ठोक्किंदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको वाणगंगा नगरपालिका–१ दरखास्त भन्ने स्थानमा भएको दुर्घटनामा बा ६ च ११६४ नम्बरको कार चालक...बाँकी
काठमाण्डौ उपत्यकाका डाँडासहित देशका धेरै उच्च पहाडी र हिमाली जिल्लामा हिमपात भएको छ । पानी परेसँगै काठमाण्डौको चन्द्रागिरि, फुल्चोकी लगायतका डाँडामा हिमपात भएको हो । यस्तै सुदूरपश्चिमका पहाडी जिल्लामा पनि मंगलबार रातिदेखि हिमपात भएको छ...बाँकी
काठमाडौं–२६ मित्रनगरस्थित नयाँ बसपार्कमा ३४ वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार पुस १३ गते रातिदेखि १४ गतेसम्म महिलामाथि सामूहिक बलात्कार भएको हो। महिलामाथि बलात्कार गरेको आरोपमा प्रहरीले आठ जनालाई काठमाडौंका...बाँकी