News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, समाचार

साइन रेसुङगा वैंक द्धारा बुकिडाडालाई डस्वीन उपहार

  साइन रेसुङगा डेभलपमेन्ट वैंक खलंगा साखाले पर्यटकिय ठाउ बुकिडाडा लाई फोहोर राख्ने डस्वीन उपहार दिएको छ । प्यूठान मल्लरानी गाउपालिकामा पर्ने पर्यटकिय ठाउ बुकिडाडाको फोहोर व्यवस्थापनको लागी वुधवार वैंकको खलंगा साखा प्रमुख बिन्जुन बस्नेतले...बाँकी

आजको राशिफल: २०८१ मंसिर १९ बुधवार

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ पारिवारिक खर्चमा आकस्मिक वृद्धि हुनेछ। आर्थिक कारोबारमा शत्रुहरुको वृद्धि हुनेछ। कार्यक्षेत्रमा शुभचिन्तकहरूको साथ पाइनेछ। व्यापार व्यवसायमा धन सम्बन्धी लेनदेनमा सावधानी राख्नुपर्ने हुन्छ। वृष इ, उ,...बाँकी

आजको राशिफल: २०८१ मंसिर १८ मंगलवार

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ कार्यक्षेत्रमा नयाँ अवसरको लागि परिश्रम धेरै गर्नुपर्ला। नोकरी वा पेशामा सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। गायन वा कलाको क्षेत्रबाट सम्मान पाइनेछ। वृष इ, उ, ए,...बाँकी

प्यूठानका बेगम नेपालीको ‘गाह्रो छ हो’ सिजन २ प्रसारण हुदै

लोकप्रिय हास्य टेलिसिरियल ‘गाह्रो छ हो’को सिजन २ प्रसारण हुने भएको छ । जसको मुख्य अभिनय प्यूठानका बेगम नेपाली भट्भटे माइला र प्यूठानकै दिया जिसी ले गर्ने छन । एक दर्जन भन्दा बढी कलाकार रहेको...बाँकी

एनपीएलमा आज दुई खेल : काठमाडौं गुर्खाज र चितवन राइनोज, जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदै छन् । पहिलो खेलमा काठमाडौं गुर्खाज र चितवन राइनोजबीचमा आमनेसामने हुने छन् । यो खेल बिहान ९ः१५ बजे सुरु हुनेछ । यी दुवै टोली बागमती प्रदेशअन्तर्गतकै टोली...बाँकी

आजको राशिफल: २०८१ मंसिर १७ सोमवार

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ आज स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। राजनीतिक क्षेत्रमा प्रभाव बढ्ने छ। नोकरी वा पेशामा लगनशीलताले अप्ठ्यारो समस्याहरु सुल्झिनेछन्। आध्यात्मिक क्षेत्रमा विकास हुनेछ। वृष इ, उ, ए,...बाँकी

भित्रीकोट बजार इलाकाले महोत्सव लगाउने

प्यूठानमा महोत्सव हुने भएको छ । उद्योग बाणिज्य संघ भित्रीकोट बजार इलाकाले महोत्सव लागउने भएको हो । ‘कृषी पर्यटन उद्योग र व्यापार सम्मृद्ध नगरको बलियो आधार’ भन्ने नारा सहित प्रथम भित्रीकोट प्यूठान महोत्सव २०८१ लगाउने...बाँकी

विवादास्पद व्यवसायी प्रसाईँद्वारा गल्ति स्वीकार

विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्षेप लगाउने गरी ‘प्रमाण’ सार्वजनिक गर्दा गल्ती भएको बयान दिएका छन् । साइबर ब्यूरोका एक अधिकृतका अनुसार, सरकारी वकिलको रोहबरमा भएको बयानका क्रममा प्रसाईंले ह्वाट्सएपमा आएको...बाँकी

सरुमारानीमा गाउँसभाको १६ औं अधिवेशन सुरु

सरुमारानी गाउँपालिकाको दोश्रो गाउँसभाको १६ औं अधिवेशन शुक्रबार देखि सुरु भएको छ । अधिवेशनमा आ.व.२०८०/०८१ को प्रारम्भिक लेखा परिक्षण प्रतिवेदन उपर छलफल गर्ने मुख्य एजेण्डा रहेको प्रवक्ता सोमैले जानकारी दिए । महालेखा परिक्षकको कार्यालयले गत...बाँकी

गिरचौरमा खोप क्लिनिक उद्घाटन

मल्लरानी गाउँपालिका–३ गिरचौरमा खोप क्लिनिक भवनको उद्घाटन गरिएको छ । मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काले क्लिनिक भवनको शिलालेख अनावरण गरी उद्घाटन गरेका हुन्। मल्लरानी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष नोमराज पौडेलको अध्यक्षता,...बाँकी

पुलले जोड्दै गौमुखीका दुई गाउँ

प्यूठानको गौमुखी गाउँपालिकाका अर्खा र रजवारा गाउँलाई लामो झोलुङ्गे पुलले जोड्दैछ । पुलको बिहिबार प्रतिनिधि सभा सदस्य सुर्य बहादुर थापा क्षेत्रीले शिलन्यास गरेका छन् । गौमुखी गाउँपालिकाको वडा नं. १ लामाडाँडा देखि वडा नं. ३...बाँकी

आजको राशिफल: २०८१ मंसिर १३ बिहिवार

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ सामाजिक वा राजनीतिक क्षेत्रमा सम्मान बढ्नेछ। जीवन साथीको स्वास्थ्यलाई लिएर चिन्ता रहला। सहकारी तथा वित्तीय संस्थाबाट शुभ सूचना मिल्नेछ। वृष इ, उ, ए, ओ, वा,...बाँकी