उद्योग वाणिज्य संघले आगलागि पीडित व्यवसायिलाई राहत रकम हस्तान्तरण गरेको छ । झिमरुक गाउँपालिका ५ का नवराज पोखरेललाई उद्योग वाणिज्य संघ प्यूठानका अध्यक्ष सन्देश आचार्यले राहत वापतको ६० हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् । पोखरेलले...बाँकी
सरुमारानी गाउँपालिका ४ का काशीराम शर्माले वषौँदेखि बाँझो रहेको जमिन भाडामा लिएर चक्लाबन्दी अदुवा–बेसार खेती सुरु गरेका छन् । सुपा देउराली तरकारी फर्म दर्ता गरेर शर्माले बाझिएर जङ्गल बनिसकेको जमिनमा चक्लाबन्दी खेती सुरु गरेका हुन् । उनले...बाँकी
बाग्दुला–मच्छि–ठुलावेशी सडक कालोपत्रे हुने चर्चाले त्यस सडकबाट यात्रा गर्ने उत्तरी प्यूठानका जनतामा आशा जगाएको छ । २०५४ सालदेखि सहिद मित्रमणी मार्गको नामबाट सुरु भएको बाटो ट्र्याक ओपान भएको वर्षौँ पछि विभिन्न निकायबाट बजेट परेर काम...बाँकी
नौवहिनी गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । सोमबार नौवहिनी गाउँपालिका वडा नं. ३ को कार्यालय सारीवाङ्ग सार्वजनिक सुनुवाई सम्पन्न भएको हो । वडा नं. ३ का वडाअध्यक्ष...बाँकी
प्यूठान आङ खस्ने महिलाका लागी निशुल्क शल्यक्रिया सिविर संचालन हुने भएको छ । शुक्रवार स्वास्थ्य कार्यालय प्यूठानले जिल्लाका सरोकारवालाको बैठकमा सिविर संचालन हुने जानकारी गराएको छ । जेठ १५ गते देखी २१ गते सम्म सञ्चालन...बाँकी
प्यूठान अस्पताल भवन अलपत्र परेको छ । निर्माणको जिम्मा दिएको ठेकेदार बेखबर छन् । भवन निर्माणको ठेक्का ग्राण्ड डिजाइन कन्स्ट्रक्सन प्रा.लि नेपालगन्जले लिएको थियो । निर्माण गर्दै गर्दा निर्माण कम्पनी सम्पर्क विहीन भएपछि कारबाही प्रक्रिया...बाँकी
योङ्ग कम्युनिष्ट लिग (वाईसिएल) प्यूठानको अध्यक्षमा सुरेश विश्वकर्मा निर्वाचित भएका छन्। मंगलबार सम्पन्न पाँचौं जिल्ला अधिवेशनबाट विश्वकर्माको नेतृत्वमा ५५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो। जसको उपाध्यक्षमा किरण खड्का, वसन्त बिक र डम्बर खड्का, सचिव...बाँकी
प्रेस सेन्टर नेपाल प्यूठानले प्रमुख जिल्ला अधिकारी मार्फत सञ्चारमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। पत्रकारका हक हित र प्रेस स्वतन्त्रताका मुद्घाहरु लगायतका माग राखेर राष्ट्रिय कार्यक्रम अनुसार ज्ञापनपत्र बुझाईएको अध्यक्ष यादव पौडेलले बताए। १२ बुँदे ज्ञापनपत्र यस्तो...बाँकी
विजय फूलबारी बचत तथा ऋण सहकारी सस्था लिमिटेडले एकीकरण पछिको तेश्रो स्थापना दिवस मनाएको छ। सहकारीकोको स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विजयलक्ष्मी सहकारी र फूलबारी सहकारी एकीकरण पश्चातको तेस्रो स्थापना दिवसको...बाँकी
प्यूठान नगरपालिका–४,स्थित थापा डाँडा–कार्की डाँडा क्षेत्रमा खानेपानी चरम अभाव भएको छ । थापा डाँडा–कार्की डाँडा लिफ्ट खानेपानी योजनाको ट्रान्सफर्मर बिग्रेका कारण खानेपानीको अभाव भएको हो । दुई वर्ष पहिले प्रदेश समपूरक योजना अन्तर्गत प्यूठान नगरपालिका...बाँकी
निर्माण व्यवसायी संघ प्यूठानको नयाँ कार्यसमिति निर्वाचित भएको छ । बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र सचिव पदमा निर्वाचन भएको छ भने अन्य पदमा सर्वसहमत भएको छ । १५ सदस्यिय कार्यसमितिको अध्यक्षमा नविन कुमार श्रेष्ठ, प्रथम उपाध्यक्ष...बाँकी
निर्माण व्यवसायी सङ्घ प्यूठानको अध्यक्षमा नवीन कुमार श्रेष्ठ सर्वसहमत निर्वाचित भएका छन्।...बाँकी