न्यायिक समितिमा आउने अधिकांस मुद्धाहरु मेलमिलाम मार्फत टुंगिने प्यूठान नगरपालिकाका उपमेयर एवं न्यायिक समितिका संयोजक देवेन्द्र वर्माले वताएका छन् । नगरपालिकामा न्यायिक समितिमार्फत भएका प्रगतिको बारेमा जानकारी दिदै संयोजक वर्माले मेलमिलाप नै प्राथमिकतामा रहेको बताए...बाँकी
ईजरायलबाट फर्किएका एक युवकले आफु बैदेशिक रोजगारीमा रहेको बेला दोश्रो विवाह गरेकी पूर्वश्रीमतिको हत्या गरेका छन् । ऐरावती गाउँपालिका वडा नं २ कात्तिके निवासी लिला बहादुर बरालले सरुमारानी गाउँपालिका ३ गोठेरीमा पूर्व श्रीमति रुकमनी बरालको...बाँकी
एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय प्यूठानले चालु आर्थिक वर्षमा सञ्चालित विभिन्न योजनाको अनुगमन गरेको छ । जिल्ला समन्वय प्रमुख, प्रमुख जिल्ला अधिकारी, पत्रकार सहितको टोलिले बुधबार योजनाहरुको अनुगमन गरेको हो । प्यूठान नगरपालिका वडा...बाँकी
बीमाको विषयमा पत्रकारहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम जुम्रीमा सम्पन्न भएको छ । नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेशको आयोजनामा सोमबार भएको कार्यक्रममा बीमाको महत्व, बर्तमान पहुँच र समस्याहरुबारे छलफल भएको थियो । प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय...बाँकी
लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले विगतभन्दा जिल्लामा धेरै बजेट आएको बताएका छन् । प्रदेश सरकारबाट जिल्लामा २ अर्ब बढि रकम विभिन्न योजनाका लागि छुट्टिएको दावि गरे । नेपाल पत्रकार महासंघ प्यूठानको...बाँकी
शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ । झिमरुक गाउँपालिका वडा नं. २ गडेरपानीमा रहेको उक्त विद्यालय सामुदायिक विद्यालयतर्फ उत्कृष्ट नतिजा ल्याउन सफल भएको हो । उक्त विद्यालयमा...बाँकी
ऐरावती गाउँपालिकाले निर्माण व्यवसायि बालाजु श्रेष्ठलाई सम्मान गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मिति अगावै कार्यसम्पन्न गरेको भन्दै गाउँपालिकाको १८ औँ गाउँसभाको अवसर पारेर श्रेष्ठलाई ५० हजार नगद सहित सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।...बाँकी
अखिल नेपाल किसान महासंघले प्यूठान नगरपालिकामा मागपत्र पेश गरेको छ । प्यूठान नगरपालिकाका नगरप्रमुख विष्णु बहादुर योगीलाई महासंघले १५ बुँदे मागपत्र पेश गरेको हो । किसानको हकहितलाई मध्यनजर गरि किसानका आवश्यकता पहिचान गरि योजनाहरु समावेस...बाँकी
२२ औं विश्व रक्तदाता दिवसको अवसरमा प्यूठानमा रक्तदान गरिएको छ । मानव रगत समूह पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन जुन १४ को अवसर पारेर हरेक वर्ष १४ जुन मा विश्व रक्तदाता दिवस मनाउने गरिन्छ...बाँकी
जनप्राणी आधारभुत विद्यालय स्वर्गद्वारी नगरपालिका १ कुसुण्डेमा बालक्लव गठन गरिएको छ। विद्यालयमा अध्ययनरत बालवालिकाहरुको सर्वाङ्गिण विकासमा टेवा पुर्याउने उदेश्यले बालक्लव गठन गरिएको विद्यालयका प्रधानाध्यापक गोपाल गुप्ताले बताए । चेतमान विष्टको अध्यक्षतामा १३ सदस्यीय जनप्राणी बालक्लवको...बाँकी
शैक्षिक गुणस्तर वृद्धि गर्न सामुदायिक विद्यालयहरूको अनुगमन थालिएको छ । सामुदायिक विद्यालयको शैक्षिक स्तर बढाउने उद्देश्यले अनुगमन थालिएको शिक्षा विकास तथा समन्वय इकाई प्यूठानले जनाएको छ । पहिलो चरणमा मल्लरानी, माण्डबी गाउँपालिका र प्यूठान नगरपालिकाका...बाँकी
ग्लोबल आइएमई बैंकले बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । विश्व वातावरण दिवसको सन्दर्भ पारेर मंगलबार प्यूठान नगरपालिका ४ स्थित भित्रिकोट दरबार क्षेत्रमा बृक्षारोपण गरिएको बैंकका शाखा प्रमुख दिलिप विष्टले बताए । जिल्ला वन कार्यालय प्यूठानको...बाँकी