गयराती परेको अविरल बर्षाका कारण नौबहिनी गाउँपालिकामा पहिरोले ३ घर बगाएको छ । नौबहिनी गाउँपालिका ७ का विभिन्न स्थानमा पहिरोले घर बगाएको हो । पात्चौरका स्थानीय अमृत रोका क्षेत्री, सुर्दिपका कुमार बुढाथोकीको घर बगाएको हो...बाँकी
लायन्स क्लब अफ प्यूठानले जन्मदिनको अवसरमा सामाग्री प्रदान गरेको छ । बिहिबार लायन्स क्लव अफ प्यूठानका डिष्ट्रीक एडभाइजर लायन्स तुल्सीराम रिजालले आफ्नो जन्मदिनको अवसरमा बिजुवारमा रहेको नेपाल रेडक्रस सोसाइटी ब्लड बैंकमा फर्निचर सामग्री हस्तान्तरण गरेका...बाँकी
संविधान दिबसको अबसरमा प्यूठान अस्पतालका बिरामीलाई फलफुल बितरण गरिएको छ । बिहिबार जिल्ला समन्वय समिति प्यूठान , जिल्ला प्रशासन कार्यालय प्यूठान र प्यूठान नगरपालिकाले संयुक्त रुपमा प्युठान अस्पतालमा उपचाररत बिरामीहरुलाई फलफुल बितरण गरेका हुन् ।...बाँकी
विद्यालय शिक्षा विधेयकका कतिपय व्यवस्थाप्रति विरोध जनाउँदै शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघले आन्दोलनका कार्यक्रम गरिरहेको छ । सरकारले गत भदौ २७ गते विद्यालय शिक्षा सम्बन्धी विधेयक प्रतिनिधिसभामा दर्ता गरेपछि असन्तुष्टि जनाउँदै आजदेखि देशभरका सामुदायिक...बाँकी
आज संविधान दिवस,देशभर विभिन्न कार्यक्रम गरी मनाईएको छ । सार्वभौम संविधान सभाबाट २०७२ असोज ३ गते संघीयतासहितको संविधान जारी भएको थियो । त्यसैले हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ । संविधान...बाँकी
प्युठानी डान्सिङ स्टार सिजन थ्रि को आज मेघा अडिशन जुम्रीमा सम्पन्न भएको छ । अग्रज कलाकारलाइ सम्मान र नब प्रतिभालाइ प्रोत्साहन भन्ने उदेश्यका साथ डि टु कला केन्द्र दाङले आयोजना गरेको नृत्य प्रतियोगिता गत साउन...बाँकी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति रामचन्द्र पौडेल वीच भेटवार्ता भएको छ। शनिबार राष्ट्रपति भवन शीतल निवास पुगेर प्रचण्डले राष्ट्रपति पौडेललाई भेटेका हुन् । भेटमा प्रचण्डले अमेरिकाको न्यूयोर्कमा हुने आसन्न संयुक्त राष्ट्र संघको महासभामा आफ्नो...बाँकी
काठमाडौंको गैरीगाउँमा भएको सामूहिक हत्याकाण्डको अनुसन्धानका लागि नेपाल प्रहरीले ५ सदस्यीय अनुसन्धान समिति गठन गरेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दीपक थापाले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरको...बाँकी
धरमपानी स्वास्थ्य चौकीले मासिक समिक्षा बैठक गर्दै तीज विशेष दर खाने कार्यक्रम मनाएको छ । सुक्रबार स्वास्थ्य चौकी व्यवस्थापन समिति परिवार, महिला स्वास्थ्य स्वयंमसेविका, स्वास्थ्य संस्थाका कर्मचारी र मल्लरानी गाउँपालिका ३ नं वडाका कर्मचारी र...बाँकी
स्वतन्त्र विद्यार्थी युनियन स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलाले हरितालिका तीज विशेष दर खाने कार्यक्रम गरेको छ । शुक्रबार स्ववियुले हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीज २०८० विशेष दर खाने कार्यक्रम गरेको हो । स्ववियुका क्याम्पस सभापति...बाँकी
लायन्स क्लब अफ प्यूठान भित्रिकोटले एक कार्यक्रमको आयोजना गरी जन्मदिनको अवसरमा विभिन्न सामग्री हस्तान्तरण गरेको छ । जन्मदिनको अवसरमा शुक्रबार नरेन्द्र गायत्री आँखा अस्पताल बिजुवार प्यूठानलाई सागर पण्डितले वाटर डिस्पेन्सर र कालिका मन्दिर बिजुवारलाई मधुर...बाँकी
बुबा/आमाको मृत्युपछि अभिभावक विहिन बनेकी प्यूठान नगरपालिका ८ गेजावाङकी सोनिया गिरी १० कक्षा पढ्न मुक्ति माध्यमिक विद्यालय रातामाटामा भर्ना भएकी छन् । प्यूठान नगरपालिकाले अभिभावक विहिन विद्यार्थीलाई आवासीय रुपमा पढाउन लागेकोे खबर पाएपछि सोनिया मुक्ति...बाँकी