नेपाल रेडक्रस सोसाइटीको ६१औं स्थापना दिवस प्यूठानमा पनि विभिन्न कार्यक्रम गरि मनाईएको छ । प्यूठानका विभिन्न ठाउँहरुमा फरकफरक कार्यक्रम गरि दिवस मनाईएको हो । दिवसको अवसरमा रक्त समुह परिक्षण कार्यक्रम सम्पन्न गरिएको छ । नेपाल...बाँकी
ड्रिम हन्ड्रेटले प्यूठानमा शैक्षिक शत्र २०८०/०८१ मा ११ जना विद्यार्थीलाई निशुल्क रुपमा शिक्षा दिन थालेको छ । आर्थिक अभावकै कारण पढ्ने इच्छाशक्ति भए पनि एस.इर्.ई दिएर ११ र १२ पढ्नबाट बंचित हुन नपर्ने भन्दै विद्यार्थीहरुलाई...बाँकी
चट्याङ लागेर गौमुखीमा एक महिलाको मृत्यु भएको छ । गयराती ८ बजे गौमुखी गाउँपालिका ३ रजवारामा चट्याङ लाग्दा २५ बर्षिय पुनी बुढा मगरको मृत्यु भएको वडा अध्यक्ष जंग बहादुर पुन मगरले जानकारी दिए । घरमा...बाँकी
नागबेली बहुद्देश्यीय कृषि सहकारी संस्था लि. प्यूठान नगरपालिका ३ प्यूठानले सञ्चालन गर्ने कृषि हाट बजारको शुत्रबार उदघाटन भएको छ । हाटबजार तथा तिज विशेष कार्यक्रको उद्घाटन प्यूठान नगरपालिकाका मेयर विष्णु योगीले गरेका हुन् । हाटबजारमा...बाँकी
राष्ट्रिय जनमोर्चा जिल्ला समिति प्यूठानले MCC सम्झौता खारेज सम्बन्धि विरोध प्रदर्शन तथा विरोध सभा प्यूठानमा सम्पन्न गरेको छ । बुधरबार राष्ट्रिय जनमोर्चा प्यूठानको आयोजनामा सदरमुकाम खलंगा बजारमा प्रदर्शन तथा जिल्ला प्रशासन कार्यालय अगाडी प्रदर्शन गरेको...बाँकी
अनेरास्ववियुको स्वर्गद्धारी नगर अधिवेशन बुधबार सम्पन्न भएको छ । अनेरास्ववियु प्यूठानका अध्यक्ष दिल बहादुर दसौंदीको अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य नेत्र बहादुर रोकाय थिए । अधिबेशनले जीवन रोकाको...बाँकी
कृषिजन्य बस्तुको उत्पादन तथा बजारीकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम जुम्रिमा भएको छ । मंगलबार नागबेली बहुद्देश्य कृषि सहकारी सस्थाको आयोजनामा एक अन्र्तक्रिया कार्यक्रम भएको हो । कार्यक्रममा नागबेली बहुद्देश्य कृषि सहकारी सस्थाका अध्यक्ष बिष्णु पाण्डेले कृषि...बाँकी
प्यूठान नगरपापालिकाले जेष्ठ नागरिकलाई प्रदान गर्दै आएको निःशुल्क आखाँ उपचार सेवाको उमेरहद बढाएको छ । यस अघिसम्म ६० वर्ष माथिका जेष्ठ नागरिकले आँखाको उपचार सेवा निःशुल्क दिदै आएकोमा अव यो सुविधा ६८ वर्ष उमेर पुगेकाले...बाँकी
प्यूठान अस्पतालमा आज विशेषज्ञ डाक्टरहरुलाई स्वागत गरिएको छ । शुक्रबार एक कार्यक्रमका विच महिला तथा स्त्रीरोग विशेषज्ञ, बालरोग विशेषज्ञ, छातिरोग विशेषज्ञ, एनेस्थेसियोलोजिस्ट ( बेहोस बनाउने ) र मेडिकल अधिकृत लगायतलाई स्वागत गरिएको हो । कार्यक्रममा...बाँकी
प्यूठान जिल्ला अस्पताल बिजुवारमा पछिल्लो ढेड महिनामै २२ जना सर्पदंशका बिरामी उपचारको लागि आएका छन् । यस मध्ये २ जनालाई नेपालगञ्ज रिफर गरिएको छ भने १९ जना जिल्ला अस्पतालमै उपचार गरेर फर्केका छन् । एक...बाँकी
प्युठान नगरपालिका ४ बिजुवार गाजुरी घर भएका राजकुमार नेपालीको दुबै मृगौलाले काम गर्न छाडे पछि अहिले उपचारमा समस्या भएको छ ।२०७९ पौष महिनादेखि स्वास्थ्यमा समस्या आएपछि जाँच गराउँदा मृगौलामा समस्या देखिएको थियो । अहिले उनको...बाँकी
जंगली जनावारलाई थापेको करेन्टको धरापमा परेर साउन महिनामा मात्रै प्यूठानमा ३ जनाको ज्यान गएको छ । जंगली जनावारबाट खेतिपाती जोगाउन भन्दै स्थानीयले लगाएको करेन्टको धरापमा परेर जिल्लाका विभिन्न क्षेत्रका ३ जनाले ज्यान गुमाएको जिल्ला प्रहरी...बाँकी