आजभोलीको चर्काे गर्मीमा उखुको जुस बिक्रि गर्न व्यस्त छन प्युठान नगरपालिका ५ सिर्बाङका गणेश भुषाल । दिउँसोको उखर्माउलो गर्मीमा बिजुवारको मित्रमणी चोकमा उखुको जुस तयार गर्न उनलाई भ्याई नभ्याई छ। करिब ५ बर्ष देखि व्यवसायिक...बाँकी
प्यूठानको झिमरुक गाउँपालिकामा कर्मचारी माथि हातपात भएपछि शुक्रबार यहाँका कर्मचारीले विरोध स्वारुप पालिकाको कामकाज ठप्प पारेका छन् । कामगर्न सहज नभएको भन्दै पालिकाबाट सेवा प्रदान नगरेको कर्मचारीले बताएका छन् । गाउँपालिका अध्यक्ष पितबहादुर महतराका छोरा...बाँकी
प्यूठानको ऐरावती गाउँपालिका–१,दाङबाङ माविमा अध्यनरत डाब्रा, माझीदमार, सल्लीकोट क्षेत्रका विद्यार्थीले विद्यालय पुग्न समस्या भएको गुनासो गरेका छन् । ऐरावती गाउँपालिकाको सहयोग र झुलेनी यूनाईटेड नेटवर्क प्रालिको आयोजनामा भएको स्थानीय सरकार र विकासको सवाल विषयक युवाहरुसंग...बाँकी
झिमरुक गाउँपालिका प्यूठानमा गाउँपालिका अध्यक्षका छोरा सहितको टोलिले कर्मचारी कुटेपछि गाउँपालिकाको सेवाप्रवाह अनिश्चितकालका लागि बन्द हुने भएको छ । बुधवार दिउँसो योजना तथा तथ्यांक शाखामा कार्यरत दिपक जि.सी.लाई गाउँपालिका अध्यक्ष पित बहादुर महतराका छोरा मिलन...बाँकी
झिमरुक गाउँपालिकामा कर्मचारी माथि हातपात भएको छ । गाउँपालिका अध्यक्ष पित बहादुर महतराका छोरा मिलन एमसी सहितका ३ जनाले योजना शाखाका सहायक कर्मचारी दिपक जि.सी.लाई हातपात गरेका हुन् । भुक्तानीका लागि स्थानीय उपभोक्ता समितिका २...बाँकी
सरकारी जागिर खाएर सुखमय जीवन बिताउने रहर सबैको हुन्छ । सरकारी जागिर पछिको पेन्सन बाँकि जीवन बिताउने सजिलो माध्यम हो । गाउँमै माध्यामिक तहसम्मको अध्ययन पुरा गरे नेपाल प्रहरीमा जागिर खाएका ऐरावती गाउँपालिका वडा नं....बाँकी
यहाँका दामप्रसाद गौतमले गाउँमै उद्यम गरेर लाखौ कमाउँदै आएका छन् । प्युठान नगरपालिका ४, का ३८ बर्षिय गौतमले मसला उद्योगबाट मनग्य आम्दानी गरेका हुन् । करिव ९ वर्ष खाडि मुलुकमा बिताएका उनले स्वदेशमै काम गर्ने...बाँकी
स्वर्गद्धारी नगरपालिका ५ नं स्थित जीर्ण अवस्थामा रहेको सारी स्वास्थ्य चौकीको नयाँ भवन बन्ने भएको छ । केन्द्र सरकारबाट सर्सत अनुदानमा स्वास्थ्य क्षेत्र सुधार कार्यक्रम अन्तर्गत २० लाख रुपैयाँ बजेट विनियोजन भएपछि उक्त जीर्ण रहेको...बाँकी
जन्मदिनको अवसरमा स्वर्गद्धारी नगरपालिका ५ का वडा अध्यक्ष गिर बहादुर घर्ति मगरले विपन्न परिवारलाई आर्थिक सहयोग गरेका छन् । फजुल खर्चको केही रकमलाई बचाएर गरिब, दिनदुखी, असहाय जस्ता व्यक्तिलाई सहयोग गरे आफुलाई गौरवान्बित हुने भन्दै...बाँकी
नेपाली कांग्रेस लुम्बिनी प्रदेश सह महामन्त्री तथा माननिय प्रदेश सभा सदस्य निमा गिरीले जनताले आशा भरोसा र विश्वास गरेर दिएको भोटको उच्च मुल्याकंन गर्ने बताईन । शनिबार नेपाली कांग्रेस गौमुखी गाउँपालिकाको प्रथम सम्मेलनमा बोल्दै सहमहामन्त्री...बाँकी
बालमैत्री स्थानीय शासन सम्बन्धि तालिम ऐरावती गाउँपालिका ५ मा सम्पन्न भएको छ । सरोकार सञ्चार तथा मानव संशाधन केन्द्र प्यूठानको आयोजना तथा ऐरावती गाउँपालिकाको सहयोगमा तालिम संचालन भएको हो । दुई दिन सम्म चलेको तालिममा...बाँकी
विद्यालय हाताभित्र विद्यार्थीमाथि कुटपिट हुँदा कम्तिमा ४ जना विद्यार्थी घाईते भएका छन्। बुधवार मुक्ति माध्यमिक विद्यालय प्यूठान नगरपालिका ३ रातामाटामा विद्यार्थीमाथि कुटपिट भएको हो। सोही विद्यालयको गार्डले आन्दोलनमा प्रहरिले लाठिचार्ज गरेजसरी लाठि हिर्काउदा छेक्ने क्रममा...बाँकी