गौमुखी गाउँपालिका ४ पुँजाको आयोजनामा अपाङ्गता सम्बन्धि २ दिने अभिमुखीकरण कार्यक्रम पुँजा वडा कार्यलयमा सञ्चालन भएको छ । वडाभित्र रहेका अपाङ्गता भएका व्यक्ति, उनको अभिभावक र जनप्रतिनिधिहरुको लागि तालिम सञ्चालन गरिएको वडा कार्यलयले जनाएको छ...बाँकी
प्यूठान नगरपालिकाले आयोजना गरेको तेस्रो अन्तर मा.बि स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड तेस्रो दिन आज सम्पन्न भएको छ । १४ गते देखी सुरु भएको कार्यक्रम आज समाप्त भएको हो । १०० मिटर दौडमा छात्र पब्लिक आवासिय...बाँकी
लुम्बिनी प्रदेश सभाले आफ्नै नयाँ संरचनामा सांसदहरुलाई शपथ ग्रहण गराउने भएको छ। शपथ भोलि दिउँसो १ बजे हुने भएको लुम्बिनी प्रदेश सचिवालयले जनाएको छ। प्रदेश प्रमुख अमिक शेरचनको स्वागत, र सलामी पछि शपथ हुने प्रदेश...बाँकी
प्यूठान नगरपालिकाले आयोजना गरेको तेस्रो अन्तर मा.बि स्तरिय राष्ट्रपति रनिङ्ग शिल्डको आज दोस्रो दिन बिभिन्न बिधामा खेल भएको छ । आज भएको खेलमा १५ सय दौडमा छात्रा तर्फ मुक्ति मा.वि रातामाटा प्रथम, जनता मा.वि बाग्दुला...बाँकी
घिमिरे बन्धु कुल प्रतिष्ठान होल्दे घिमिरे जेष्ठ नागरिकलाई सम्मान कार्यक्रम सञ्चालन सुरु गरेको छ । इश्वरी प्रसाद घिमिरेको नेतृत्वमा रहेको यो समुहले बिशेष गरि आफ्ना भाइबन्धुहरुको लगत संकलन गर्नको लागि यो कार्यलाई अगाडी बढाईएको समुहका...बाँकी
बैंक तथा बित्तिय संस्थाबाट भएको व्याजदर बृद्धि तथा नेपाल राष्ट्र बैंकद्धारा जारि चालु पुँजी कर्जा निर्देशिकाको बिरोध आज प्यूठानमा पनि गरिएको छ । नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशको निर्देशन तथा प्यूठान उद्योग बाणिज्य सघंको...बाँकी
नेकपा माओवादी केन्द्र प्युठान जिल्ला अध्यक्ष तथा झिमरुक गाउँपालिका अध्यक्ष पित बाहादुर एम सि र झिमरुक गाउँपालिका ५ का वडा अध्यक्ष दधीराम पोख्रेलद्धारा लुम्बिनी पर्देश मुख्यमन्त्री कुल प्रसाद के.सि समक्ष ध्यानाकर्षण गराएका छन् । प्यूठान...बाँकी
पठन जीवन मात्र नभएर बहुमुखी जीवन बनाउन आवश्यकता रहेको जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जि.सीले बताएका छन् । प्यूठान नगरपालिकाले आयोजना गरेको तेस्रो अन्तर मा.बि स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड कार्यक्रममा बोल्दै उनले यस्तो...बाँकी
प्यूठान नगरपालिकाको आर्थिक बर्ष २०७९/८० को प्रथम चौमासिक सार्वजनिक हुने भएको छ । नगरपालिकाले विभिन्न नगरपालिका भित्र रहेका सबै सरकारी कार्यलय, राजनैतिक दल, पत्रकार तथा सञ्चारकर्मीहरु, संघसंस्थाहरु, बिद्यालयहरु, सहकारी संस्थाहरु र नगर भित्र गठित सबै...बाँकी
नौबहिनी गाउँपालिकाको शिक्षा समितिको बैठक सम्पन्न भएको छ । समितिको बैठकले गाउँपालिकामा रहेका सम्पुर्ण सामुदायिक तथा संस्थागत बिद्यालयहरुको शैक्षिक गुणस्तर अभिबृद्धि गर्न बैठक बसेको हो । मा.वि प्रथम, द्धितीय वा तृतिय स्तरको शिक्षण पेशा वा...बाँकी
प्यूठान जिल्लाको दुर्गम ठाउँ मानिने स्याउलिबाङमा सहज रुपमा आवतजावत गर्न सकिने भएको छ । बिगतका दिनमा यातायात गर्न कठिनाई हुने त्यो ठाउँमा मोटरबाटोको अहिले निर्माणकार्य सकिएपछि सहज भएको पालिका अध्यक्ष डिल बहादुर थापाले जानकारी दिए...बाँकी
झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले आफ्नो जन्मदिनको अवसर पारेर बिपन्न परिवारलाई सहयोग गरेका छन् । उनले बिगत ८ बर्षदेखी नै यो कार्य गर्दै आइरहेको बताए । हरेक बर्ष आफ्नो जन्मदिन मनाइरहदा उनले यो बर्ष पनि...बाँकी